चितवन । उद्योग व्यवसाय गर्न ऋण पाइनु त सामान्य मानिन्छ। तर, यहाँ कपाल रोप्न पनि ऋणको व्यवस्था गरिएको छ । चितवन मेडिकल कलेज शिक्षण अस्पतालले कपाल रोप्न (प्रत्यारोपण गर्न) आउने सेवाग्राहीलाई ऋणको व्यवस्था गरेको हो। अस्पतालले कपाल प्रत्यारोपणलगायत कस्मेटिक उपचार...
Read Moreकाठमाडौं । बैङ्क तथा वित्तीय संस्थाले कर्जा अवधिभर ऋणीसँग सहमति नलिई ब्याजदर पुनरवलोकनसमेत गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै नयाँ...
Read Moreकाठमाडौं । प्रोग्रेशिभ फाइनान्सले लाभांश घाेषणा गरेकाे छ । पछिल्लो २७ वर्ष यता लाभांश घोषणा नगरेको फाइनान्सले गत आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको हो । २०५१ सालमा स्थापना भएको संस्थाले हालसम्म सेयरधनीलाई लाभांश खुवाउन सकेको...
Read Moreकाठमाडौं । गायक योगेश्वर अमात्यको बाराको १२ बिघा जग्गाको किर्ते लालपुर्जा राखेर कर्जा लिएको मुद्दामा कुमारी बैंकका डेपुटी सीईओ अनुजमणि तिमिल्सिना विरुद्ध मुद्दा नचल्ने भएको छ। विशेष सरकारी वकिल कार्यालयले उनी विरुध मुद्दा नचलाउने निर्णय गरेको हो। गायक योगेश्वर अमात्यको...
Read Moreकाठमाडौं । सेञ्चुरी कमर्सियल बैँक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सीमान्तकृत वर्गका विद्यार्थीहरुको हितको लागि न्यानो कम्बल बितरण गरेको छ । काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका वडा नं ४ छेडामा सीमान्तकृत बालबालिकाहरुलाई उच्च शिक्षा तथा सीपमुलक तालिम प्रदान गर्ने उद्देश्यसहित...
Read Moreकाठमाडौं । कुमारी बैंकका कामु प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना बैंकको जिम्मेवारीबाट अलग भएका छन् । १९ करोड कर्जा प्रवाहमा अनुसन्धानलाई सहयोग पुगोस् भनेर कुमारी बैंकबाट अलग भएका हुन । गायक योगेश्वर अमात्यको जग्गाको नक्कली कागजपत्र बनाएर ऋण लिएको विषयमा...
Read Moreकाठमाडौं । वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन बढ्न सकेको छैन । चालू आर्थिक वर्षमा वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन कर्जा प्रवाहको तुलनामा निकै कम देखिएको छ । बैङ्कहरूले निक्षेप तान्न मङ्सिरदेखि ब्याजदर बढाए पनि कात्तिकको तुुलनामा मङ्सिरमा पनि निक्षेप सङ्कलन घट्ने क्रम...
Read Moreकाठमाडौं । नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशिलता कार्यक्रम (नबिल स्कूल अफ सोसियल आन्ट्रप्रेनरसिप–नबिल एसएसई) शुरू गरेको छ । समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने सोचमा आधारित उद्यमलाई प्रवद्र्धन गर्दै आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिन...
Read Moreकाठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड-१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी तेस्रो पुनरावृत्ति सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। राष्ट्र बैंकको प्रतिवेदनअनुसार कात्तिक दोस्रो सातासम्म आइपुग्दा २०७७ असारको तुलनामा उद्योग/व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको देखाएको छ। सर्वेक्षणले...
Read Moreकाठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेपको मात्रा घट्दै गएको छ। गत कात्तिक मसान्तमा ४२ खर्ब ३३ अर्ब रहेको निक्षेप यही मङ्सिर ३ गतेसम्म आइपुग्दा ४२ खर्ब २६ अर्बमा झरेको छ। गत कात्तिक मसान्तसम्म ४० खर्ब ३४ अर्ब बराबरको ऋण...
Read Moreकाठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ। लघुवित्त सञ्चालक समितिको हालै सम्पन्न बैठकले ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा हाल कायम चुक्ता पूँजीको २७ प्रतिशत बोनस सेयर र...
Read Moreकाठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन शुक्रवार सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक समारोहका बीच घरजग्गा मूल्य सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेका हुन् । प्रतिवेदनमा अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्ष २०७७/...
Read More