काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट आउने बताएका छन्। संसद् विघटन भइसकेकोले स्वाभाविक रुपमा बजेट अध्यादेशबाट आउने उनले बताए। उनले बजेट कोभिडविरुद्धको लडाइँमा केन्द्रित हुने बताए। 'विकासलाई धेरै प्राथकितामा राख्दैनौं। कोभिडविरुद्धको लडाइँमा बजेट डेडिकेटेड हुन्छ,'...
Read Moreकाठमाडौं । संसद विघटन गरी गरी शुक्रबार राति घोषणा भएअनुसार मध्यावधि चुनाव सम्पन्न गर्न ९ अर्ब रुपैयाँको बजेट आवश्यक पर्ने भएको छ। निर्वाचन आयोगले गरेको प्रारम्भिक मूल्याङ्कनअनुसार आगामी कात्तिक २६ र मंसिर ३ गते चुनाव गर्दा ९ अर्ब रुपैयाँको हाराहारीमा...
Read Moreकाठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८–०७९ को बजेट मार्फत सरकारी कर्मचारीहरुको तलब १५ प्रतिशत बढाउने बुझिएको छ। अर्थमन्त्रालय स्रोतका अनुसार चालू वर्षमा कर्मचारीहरुको तलब नबढेकाले आगामी वर्षको बजेटमा १५ प्रतिशतले बढाउन लागिएको हो । यस्तै बृृद्धबृद्धा र एकल महिलाका...
Read Moreकाठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निषेधाज्ञा अवधिमा अनुगमन गरेका व्यापारिक फर्ममध्ये ८२ वटामाथि कारवाही गरेको छ। उनीहरुको कारोवार रोक्का गरिएको विभागले जनाएको छ। निषेधाज्ञाको अवधिमा ३६ वटा फर्मलाई सातलाख ३७ हजार रुपैयाँ जरिवाना गरिएको छ भने ४५ वटा...
Read Moreकाठमाडौं । निषेधाज्ञाको समयमा अनुमतिविना सवारीसाधन चलाए जरिबाना तिर्नुपर्ने भएको छ । अनुमतिविना वा सुरक्षाकर्मीलाई जानकारी नदिइ वा बिरामी ओसारपसार गर्ने अवस्थाबाहेक सवारीसाधन चलाए जरिबाना तिराउने गरी सरकारले अध्यादेश ल्याएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन...
Read Moreकाठमाडौं । औद्योगिक प्रयोजनको लागि प्रयोग गरिने जग्गाको हदबन्दी बढेको छ । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गा हदबन्दी छुट दिनेसम्बन्धी आदेश २०७८ जारी गरेसँगै यस्तो प्रयोजनका लागि जग्गाको हदबन्दी बढेको हो । मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको आदेश...
Read Moreकाठमाडौं । सरकारले जेठ महिनामा नयाँ कोरोना संक्रमितको संख्या बढ्ने प्रक्षेपण गरेको छ । स्वास्थ मन्त्रालयका अनुसार १ लाख ७ हजार बढी नयाँ संक्रमित थपिने छन् । जसमध्ये अक्सिजन, हाइडिपेन्डेन्सी युनिट, आइसीयू र भेन्टिलेटरमा गर्ने बिरामी थपिने सरकारको आंकलन छ...
Read Moreकाठमाडौं । आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि सरकारले लिनुपर्ने राजस्व नीतिका सम्बन्धमा राजस्व परामर्श समितिले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ । अर्थमन्त्री विष्णु पौडेललाई समितिले बुझाएको प्रतिवेदनमा कोभिडलाई लक्षित गरेर कर नीतिहरू तर्जुमा गरिनुपर्ने, कोरोनासँगै फस्टाएको अनलाइन बिजनेशलाई दीर्घकालीन...
Read Moreकाठमाडौं । सर्वोच्च अदालतले मास्क नलगाउने नागरिकलाई जरिवाना नगर्न र होल्डिङ सेन्टरमा नराख्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । हाल मास्क नलगाई हिँड्नेलाइ प्रहरीले जरिवाना लिने र होल्डिङ सेन्टरमा राख्ने गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको इजलासले मास्क...
Read Moreकाठमाडौं । चालू आर्थिक वर्ष २०७७/०७८ को १० महिनामा कुल १७६ उद्योग दर्ता भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा २४९ नयाँ उद्योग दर्ता भएका थिए । दर्ता हुने नयाँ उद्योग संख्या घटे पनि लगानी प्रस्ताव भने गत वर्षको...
Read Moreकाठमाडौं । सरकारले संसद अधिवेशन बोलाउने कुनै सुरसार नदेखाए पनि संघीय संसद सचिवालयले बजेट अधिवेशनको आवश्यक सबै तयारी गरेको छ । संविधान अनुसार, संघीय संसदको प्रतिनिधिसभामा जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्छ । तर अहिलेसम्म सरकारले बजेट...
Read Moreकाठमाडौं । कर्णाली प्रदेश सरकारले काेभिड नियन्त्रण र उपचार सामग्री खरिदका लागि झन्डै १४ कराेड रुपैयाँ तत्काल खर्च गर्ने गरी रकम छुट्याएकाे छ। जेठ २ गते बसेकाे प्रदेश मन्त्री परिषद्काे बैठकले सुर्खेतमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णयसमेत गरेकाे छ।प्रदेश सरकारले...
Read More