काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले सरकारले दिएको २० प्रतिशत छुट बिहान मात्र दिने भएको छ । शुक्रबारदेखि सिमित वस्तुमा मात्र २० प्रतिशत छुट दिएको कम्पनीले मंगलबारदेखि बिहान ७ बजेदेखि ९ बजेसम्म खाद्यान्नमा छुट दिन थालेको हो । छुटमा खाद्य पदार्थ...
Read Moreकाठमाडौं । चालू आर्थिक वर्ष २०७७/०७८ को वैशाखसम्ममा वैदेशिक लगानी प्रतिबद्धता ९. ६६ प्रतिशतले घटेको छ । उद्योग विभागको तथ्यांकअनुसार चालू आवको वैशाखसम्ममा नेपालमा २७ अर्ब ३ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । १५१ वटा परियोजनामार्फत उक्त रकम...
Read Moreकाठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधज्ञा जेठ ३१ गते सम्म थप गर्ने निर्णय गरेको छ । निषेधाज्ञाको अवधि जेठ ३१ गते सम्म थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद...
Read Moreकाठमाडौं । कोभिड–१९ का कारण शिथिल अर्थतन्त्रलाई उकास्न सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटमा अधिकांश करमा छूटको व्यवस्था गरेको छ । सरकारले वार्षिक २० लाखसम्म कारोबार भएका करदातालाई आयकरमा ९० प्रतिशत छूट दिने भएको छ । यस्तै २०७८/७९...
Read Moreकाठमाडौं । सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेट मार्फत् कर्मचारीको तलब दुई हजार रुपैयाँ बढाएको छ । आगामी साउन १ देखि नयाँ तलब लागू हुनेछ । नयाँ तलब अनुसार निजामती कर्मचारीमा सबैभन्दा उपल्लो तह मुख्यसचिवको तलब ६७ हजार एक सय...
Read Moreकाठमाडौं। नेपालको इतिहासमा पहिलो बजेट ल्याउने अर्थमन्त्री सुवर्ण शम्शेर जबरा हुन्। उनले वि.सं.२००८ सालको माघ २१ गते नेपालको पहिलो बजेट घोषणा गरेका थिए। नेपालमा प्रजातान्त्रिक व्यवस्थाको सुरुवातसँगै आएको उक्त बजेटको आकार ५ करोड २५ लाख रुपैयाँ थियो। अहिले त्यो बजेटको...
Read Moreकाठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट आज सार्वजनिक गर्दैछ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मै बजेट सार्वजनिक गर्नुपर्ने भएकाले सोहीअनुसार शनिबार सार्वजनिक हुन लागेको हो । प्रतिनिधि सभा भङ्ग रहेको अहिलेको अवस्थामा अध्यादेशमार्फत बजेट ल्याइँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार...
Read Moreकाठमाडौं । नेपालमा वृद्धहरुलाई भत्ता दिने आर्थिक वर्ष २०५१–०५२ को बजेटबाट सुरु गरिएको हो । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको ९ महिने अल्पमतको सरकारले यो कार्यक्रम सुरु गरेको थियो । यसपछि नयाँ सरकार आएसँगै सधैँ यो रकम बढाउदै आएका छन्...
Read Moreकाठमाडौं । काठमाडौं उपत्यकामा कोभिड–१९ सङ्क्रमण महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा शुक्रबारदेखि थप प्रभावकारी बनाइएको छ । हालै जारी भएको कोभिड–१९ सङ्कट व्यवस्थापनसम्बन्धी अध्यादेशबमोजिम निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई शुक्रबारदेखि नगद जरिवाना तथा कैद सजाय हुने उपत्यकाका जिल्ला प्रशासन...
Read Moreकाठमाडौं । निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्तहरूले ‘मतदाता प्रभावित बजेट’ नल्याउन सरकारलाई सचेत गराएका छन् । सरकारले मतदाता प्रभावित गर्ने गरी बजेट ल्याउन सक्ने आशंकाबीच पाँच पूर्व प्रमुख आयुक्तहरूले त्यसले समान प्रतिस्पर्धा र स्वच्छ र स्वतन्त्र निर्वाचन प्रभावित गर्न सक्ने...
Read Moreकाठमाडौं। राष्ट्रपतिद्वारा जारी कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश काठमाडौंमा लागू भएको छ। आज जिल्ला प्रशासन कार्यालय काठमाडौंले उक्त अध्यादेश कार्यान्वयन गर्न पाँचबुँदे पत्र सार्वजनिक गरेको छ। प्रशासन कार्यालयले कुनै काम गर्न बाधा अवरोध सिर्जना गरे एक...
Read Moreकाठमाडौं । कोरोना महामारी रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता लम्ब्याउँने तयारी भएको छ । कोरोना संक्रमणदर र मानवीय आवतजावत पनि नघटेकाले एक साता थप्ने तयारी गरिएको हो । मंगलबार बस्ने उपत्यकास्थित तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुको...
Read More