काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक हप्ताका लागि लम्बाउने निर्णय

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक हप्ताका लागि लम्बाउने निर्णय

  ६ असार २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक हप्ताका लागि लम्बाइने भएको छ । उपत्यकामा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले सो निर्णय गरेका हो । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि सोमबार रातीबाट सकिँदैछ ।...

Read More
काठमाडौं उपत्यकामा अझै ७ देखि १० दिन निषेधाज्ञा थप्ने

काठमाडौं उपत्यकामा अझै ७ देखि १० दिन निषेधाज्ञा थप्ने

  ६ असार २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । कोरोना संक्रमणको जोखिम कम गर्न काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई पुन: ७ देखि १० दिनसम्म थप गर्ने तयारी भएको छ । उपत्यकामा भाइरस संक्रमण उल्लेखनीयरुपमा नघटेकाले जारी निषेधाज्ञाको अवधि थप्ने तयारी भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए...

Read More
गिटी, बालुवा र ढुङ्गा निकासी गर्ने सरकारी योजनामा सर्वोच्चले लगायो रोक

गिटी, बालुवा र ढुङ्गा निकासी गर्ने सरकारी योजनामा सर्वोच्चले लगायो रोक

  ५ असार २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । सर्वोच्च अदालतले सरकारले बजेटमार्फत ल्याएको ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासले आज...

Read More
साउनदेखि नै बजेट कार्यान्वयन

साउनदेखि नै बजेट कार्यान्वयन

  ४ असार २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०७८–७९ को बजेटलाई साउन १ गतेदेखि नै कार्यान्वयमा लग्ने तयारी गरेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले साउनदेखि नै बजेटलाई कार्यान्वयनमा लाग्ने बताएका हुन्। उनले असार महिनामा सबै तयारी सक्ने र साउनदेखि नै आगामी वर्षको...

Read More
अर्को साताबाट ‘स्मार्ट लकडाउन’

अर्को साताबाट ‘स्मार्ट लकडाउन’

  ३ असार २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको छ । पछिल्लो अवस्था मूल्याङ्कन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ...

Read More
सर्वोच्चले कर उठाउने बाटो खुला गरिदियो

सर्वोच्चले कर उठाउने बाटो खुला गरिदियो

  २ असार २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । निषेधाज्ञामा कर नउठाउन दिएको अन्तरिम आदेश खारेज गरेर सर्वोच्च अदालतले सरकारलाई कर उठाउने बाटो खुला गरिदिएको छ । मंगलवार सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलाशले यसअघिको अन्तरिम आदेश खारेज गर्दै सरकारलाई कर उठाउने बाटो...

Read More
एकिकृत ‘रियल टाइम’ सरकारी वित्त प्रणाली सन्चालनमा

एकिकृत ‘रियल टाइम’ सरकारी वित्त प्रणाली सन्चालनमा

  ३१ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले सरकारी वित्त प्रणाली ‘एलएमबीआइएस’, एकल खाता कोष प्रणाली ‘टीएसए’ र ‘सीगास’बीच एकिकरण गर्दै ‘रियल टाइम’ एकीकृत सरकारी वित्त प्रणाली सञ्चालनमा ल्याएको छ । रियल टाइम प्रणाली सञ्चालनमा आएसँगै अर्थमन्त्रालयको ‘एलएमबीआइएस’मार्फत् विनियोजन भएको बजेट सम्बन्धी सरकारी...

Read More
निषेधाज्ञा एक साता थपियो, तर अब यी क्षेत्र भने खुल्ने

निषेधाज्ञा एक साता थपियो, तर अब यी क्षेत्र भने खुल्ने

  ३० जेष्ठ २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको अवधि एक साता थप गरिएको छ । कोरोनाको महामारी अझै उल्लेख्य नघटेको भन्दै तीन जिल्लाका सीडीओले निषेधाज्ञा थप गर्ने निर्णय लिएका हुन् । भाइरस संक्रमण उल्लेखनिय नघटेको निष्कर्ष निकाल्दै बैठकले...

Read More
असार १ देखि निषेधाज्ञा नहट्ने मोडालिटीमा भने परिवर्तन हुने

असार १ देखि निषेधाज्ञा नहट्ने मोडालिटीमा भने परिवर्तन हुने

  ३० जेष्ठ २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । काठमाडौं उपत्यकामा जेठ ३१ सम्मका लागि जारी निषेधाज्ञा अवधि पुरा भएपछि असार १ देखि फरक मोडालिटीमा निषेधाज्ञालाई निरन्तरता दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणदर २९–३० प्रतिशत रहेको अवस्थामा अहिले निषेधाज्ञा अन्त्य गर्नु घातक हुने राय...

Read More
काठमाडौं उपत्यकामा अझै एक साता निषेधाज्ञा थप्ने तयारी

काठमाडौं उपत्यकामा अझै एक साता निषेधाज्ञा थप्ने तयारी

  २८ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता लम्बिने भएको छ। काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच यस विषयमा छलफल भइरहेको बताइएको छ। असार १ देखि केही खुकुलो पार्ने चर्चा चलेको थियो । तर कोरोना संक्रमणदर उल्लेखनीय रूपमा...

Read More
निषेधाज्ञामा कर नतिर्नेलाई जरिवाना नगर्न निजि क्षेत्रको दबाब

निषेधाज्ञामा कर नतिर्नेलाई जरिवाना नगर्न निजि क्षेत्रको दबाब

  २७ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं। निषेधाज्ञा अवधिमा कर नबुझाउने व्यवसायीलाई जरिवाना नलगाउन निजी क्षेत्रका छाता संगठनले दबाब दिएका छन्। निजि क्षेत्रका तीन छाता संगठन उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स र उद्योग परिसंघले संयुक्तरुपमा एक विज्ञप्ति निकाल्दै कर नबुझाउनेलाई जरिवाना नगर्न दबाब दिएका हुन्।...

Read More
असारदेखी क्रमश निषेधाज्ञा हटाइने

असारदेखी क्रमश निषेधाज्ञा हटाइने

  २६ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ । गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा...

Read More