साउनदेखि नै बजेट कार्यान्वयन

साउनदेखि नै बजेट कार्यान्वयन

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०७८–७९ को बजेटलाई साउन १ गतेदेखि नै कार्यान्वयमा लग्ने तयारी गरेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले साउनदेखि नै बजेटलाई कार्यान्वयनमा लाग्ने बताएका हुन्।

उनले असार महिनामा सबै तयारी सक्ने र साउनदेखि नै आगामी वर्षको बजेटलाई कार्यान्वयनमा लाग्ने बताए। सरकारले आगामी आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्बको बजेट ल्याएको छ ।

प्रकाशित मिति:     ४ असार २०७८, शुक्रबार  |    Himali Khabar