विश्वको सबैभन्दा खराब ९ पासपोर्टमा नेपाली पनि

विश्वको सबैभन्दा खराब ९ पासपोर्टमा नेपाली पनि

काठमाडौं। विश्वका सबैभन्दा खराब ९ पासपोर्टमा नेपाली पासपोर्ट पनि परेको छ। उक्त सूचीमा सबैभन्दा बढी अनअराइभल भिसा पाउनेलाई सबैभन्दा राम्रो तथा शक्तिशाली र कम पाउनेलाई खराब तथा कमजोर पासपोर्टमा राखिएको छ।

हेन्ली एण्ड पाटनर्सले सार्वजनिक गरेको ‘हेन्ली पासपोर्ट इन्डेक्स्स २०२१’ सूचीमा नेपाल लगायत ९ देशका पासपोर्टलाई सबैभन्दा खराबमा राखिएको छ।त्यसमा क्रमशः अफगानिस्तान,इराक, सिरिया, पाकिस्तान,यमन, सोमालिया, नेपाल र उत्तर कोरयाका छन्।

प्रकाशित मिति:     २४ असार २०७८, बिहीबार  |    Himali Khabar