काठमाडौं, ६ फागुन । स्याङ्जाको भीरकोट नगरपालिकामा आलु महोत्सव हुने भएको छ । नगरपालिकाको वडा नम्बर ५ स्थित पकानमा ७ र ८ फागुनमा महोत्सव हुन लागेको हो । आलु महोत्सव जिल्लामै पहिलो पटक हुन लागेको नगरप्रमुख छायाराम खनालले बताए ।...
Read Moreएजेन्सी । सुपरमोडल कारा डेलेविग्नेले सेक्स टोइजको व्यापार सुरु गरेदेखि नै आफ्नो साथीभाईलाई गिफ्ट स्वरुप सेक्स टोइज दिने गरेको खुलासा गरेकी छिन् । पेज सिक्सका अनुसार एक पोडकास्टमा यी सुपरमोडलले भनेकी छिन्, ‘क्रिसमसभन्दा पहिलेदेखि नै मेरा साथीहरुले भन्दै थिए कि...
Read Moreकाठमाडौं, ६ फागुन । च्याम्पियन्स लिगको अन्तिम १६ अन्तरगतको पहिलो लेगमा इटालियन महारथी युभेन्टस पोर्टोसँग पराजित भएको छ । बुधबार राति सम्पन्न खेलमा युभे १–२ गोल अन्तरले पराजित भएको हो । खेलको ६३ औँ सेकेन्डमा नै मेहदी टारेमीले गोल गर्दै...
Read Moreकाठमाडौं, ६ फागुन । विश्वव्यापी सर्च इन्जिन गुगलले अष्ट्रेलियाका स्थानीय समाचार कन्टेन्टबाट भएको आम्दानीको केही हिस्सा मिडियाहरुलाई बुझाउने सम्झौता गरेको छ । लामो समयदेखि जारी विवाद अन्ततः सम्झौतामा आएर टुङ्गएिको हो । गुगलसँग अष्ट्रेलियाका केही समाचार संस्थाहरुले बुधबार समाचारबाट आएको...
Read Moreकाठमाडौं, ६ फागुन । नेपाल र चीनबीचको सम्झौताअनुसार ६ नाका सञ्चालनमा आउनुपर्ने हो। तर, जसोतसो सञ्चालित दुई नाका (तातोपानी र रसुवागढी) पनि खुल्दै, बन्द हुँदै गर्छन्। पछिल्लो पालि बल्ल खुलेका यी नाका फेरि केही दिनका लागि भन्दै बन्द भएका छन्।...
Read Moreकाठमाडौं, ६ फागुन । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा राखिएका निर्माण सामग्री र त्यहाँ भएका अस्थायी भौतिक संरचना हटाउने कार्य शुरु गरेको छ । गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको दरबार हाइस्कुल सञ्चालनका लागि अस्थायी टहरा, स्कुल निर्माणका सामग्री र वीर अस्पताल निर्माणका...
Read Moreकाठमाडौं, ६ फागुन । सरकारले आउँदो वैशाखको १७ र २७ लाई प्रतिनिधिसभाको चुनाव तोकेको छ । यसका लागि जिल्ला निर्वाचन कार्यालयले चुनावी गतिविधिबारे बुझ्न थालेको छ । केही दिनअघि नै मतदान केन्द्र र मतदानस्थल बारेमा अनुगमन गरेको कार्यालयले अहिले सरोकारवाला...
Read Moreकाठमाडौं, ६ फागुन । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सुनिल के.सी पुनः नियुक्त भएका छन् । उनको चार वर्षे कार्यकाल फागुन मसान्तमा सकिदै छ । बैंकको हिजो बसेको सञ्चालक समितिको बैठकले केसीलाई पुनः दोस्रो कार्यकालका लागि नियुक्त गर्ने...
Read Moreकाठमाडौं, ६ फागुन । राष्ट्रिय शिक्षक किताब खानाका शाखा अधिकृत धनेश्वर प्रसाईँसहित तीनजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले शाखा अधिकृत प्रसाईँसँगै क्यान्टिन सञ्चालक सुदर्शन न्यौपाने र हलुका सवारी चालक सुरेश प्रसाद नेपालसमेत विरुद्ध विशेष...
Read Moreकाठमाडौं, ६ फागसन । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन खुल्ला गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै योग्यता पुगेका उम्मेदवारहरुबाट प्रमुख कार्यकारी अधिकृतको माग गरेको हो । उक्त प्रमुख कार्यकारी अधिकृतका लागि...
Read More