काठमाडौं, ६ फागुन । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १८ वटा जीवन बीमा कम्पनीहरुले २१ अर्ब ३९ रुपैयाँ करोड बढी दाबी भुक्तानी गरेका छन्। राष्ट्रिय बीमा कम्पनीले दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक नगरेका कारण यसमा राष्ट्रिय बीमा संस्थानको दाबी भुक्तानी...
Read Moreकाठमाडौं, ६ फागुन । सरकारले कोरोना महामारीबाट प्रभावित जलविद्युत् आयोजनाहरूलाई आधा दर्जनभन्दा बढी सुविधा तथा सहुलियत दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको गत बिहीबार को मन्त्रीस्तरीय निर्णयअनुसार सहुलियत तथा सुविधा दिने भएको हो । कोरोना महामारीबाट गम्भीर...
Read Moreकाठमाडौं, ६ फागुन । नेपाल विद्युत प्राधिकरणले आफ्नो प्रसारण तथा वितरण लाइनको प्रयोग गर्ने सेवा प्रदायक कम्पनीबाट नयाँ भाडादर अनुसारको शुल्क उठाउने भएको छ । प्राधिकरणले २०७७ भदौ महिनादेखि नै लागू हुने गरी नयाँ भाडादर अनुसारको शुल्क उठाउने तयारी गरेको...
Read Moreकाठमाडौं, ६ फागुन । ताप्लेजुङको तमोर नदीमा निर्माणाधीन ७३ मेगावाटको मध्यतमोर जलविद्युत आयोजनाको ४९ प्रतिशत पूरा भएको छ । निर्माणको काम सानिमा हाइड्रो समूहले गरिरहेको छ । अहिले बाँध, सुरुङ र विद्युतगृहमा धमाधम काम भइरहेको आयोजनाका संयोजक मणिराज पोखरेलले बताए...
Read Moreकाठमाडौं, ६ फागुन । नेपाल मेडिकल काउन्सिलले एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षाको मिति सार्वजनिक गरेको छ । काउन्सिलले फागुन ९, १० र ११ गते हुने एमबीबीएस र बीडीएसको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा सञ्चानल गर्ने जनाएको छ । इन्जिनियरिङ्ग अध्ययन संस्थान,...
Read Moreकाठमाडौं, ६ फागुन । पाँचथरका पाँच स्थानीय तहसँग संघीय सरकारले पर्यटन पूर्वाधार निर्माणमा साझेदारी गर्ने भएको छ । पर्यटन पूर्वाधार निर्माणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साझेदारी गर्न लागेको हो । मन्त्रालयले जारी गरेको पर्यटन पूर्वाधार निर्माण तथा...
Read Moreनिवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा आर्थिक स्थायित्व र विकासको जग हासिल भएकोले आगामी दिनमा विकास निर्माणका कामले गति लिने बताउँछन् । उनले अर्थमन्त्रीका रुपमा गरेका नीतिगत सुधारहरु, नेपालको विकासका चुनौती, कोभिड१९ का कारण अर्थतन्त्रले सामना गर्नुपर्ने चुनौतीहरुका विषयमा खतिवडासँग गरेको...
Read Moreकाठमाडौं, ६ फागुन । कुमारी क्यापिटलद्वारा व्यवस्थापन तथा कुमारी बैंकद्वारा प्रवद्र्धन गरिएकोे १० बर्षे बन्दमुखि योजना रहेको १० अकिंत दरको आठ करोड इकाइको “कुमारी ईक्वीटी फण्ड” मध्ये १५ प्रतिशत अर्थात १ करोड २० लाखको इकाई कोष प्रबद्र्धक कुमारी बैंक लिमिटेडको...
Read Moreयमुना घलेकृषि तथा खाद्य सुरक्षा विज्ञ नेपालको कृषि क्षेत्रका लागि अहिले तीनवटा कारणले ऐतिहासिक अवसर देखिएको छ । खाद्य सुरक्षा, खाद्य अधिकार र खाद्य सम्प्रभुताका विषय संविधानमै किटान भएको छ । यसले पनि कृषिको महत्व बढाएको हो । यसैगरी कृषिको...
Read Moreनरबहादुर थापापूर्व कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक नेपालको आधुनिक अर्थतन्त्रको इतिहास वि.सं. २००७ सालदेखि शुरू भएको हो । त्यसयता नेपालको बन्द अर्थतन्त्र खुला अर्थतन्त्रमा प्रवेश ग¥यो । वि.सं. २००८ सालमा नेपालले पहिलो पटक सार्वजनिक बजेट तर्जुमा गरेपछि बजेटको इतिहास शुरू...
Read More