ट्रोलियम पदार्थको मुल्यबृद्धिको बिरोधमा काठमाडौंमा विद्यार्थीको प्रदर्शन

ट्रोलियम पदार्थको मुल्यबृद्धिको बिरोधमा काठमाडौंमा विद्यार्थीको प्रदर्शन

  ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, ६ फागुन । सरकारले पेट्रोलियम पदार्थको मुल्य बढाएको विरोधमा काठमाडौंमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। राजधानीका आरआर कलेज, नेपाल कमर्स क्याम्पस, त्रिचन्द्र क्याम्पसलगायतका कलेजहरु अगाडि विद्यार्थीहरुले पेट्रोलियम पदार्थको मुल्य बृद्धिको बिरोधमा प्रदर्शन गरेका हुन्। आरआर कलेजअघि अनेरस्ववियुका विद्यार्थीले सडकमा टायर...

Read More
धेरै समय इयरफोन प्रयोग गर्ने बानी छ ? यस्ता समस्या आउन सक्छ

धेरै समय इयरफोन प्रयोग गर्ने बानी छ ? यस्ता समस्या आउन सक्छ

  ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, ६ फागुन । मानिसका अनेकन चाहना हुन्छन् । यात्राका क्रममा होस् वा घरमा बस्दा नै किन नहोस् । कानमा एयरफोन राखिरहनुपर्ने, गीत संगीत सुनिरहनुपर्ने । कलेज पढ्न जाने विद्यार्थी हुन् वा कार्यालयमा काम गर्न गएका कर्मचारी नै किन नहुन्,...

Read More
कांग्रेसको १४ औं महाधिवेशन कार्यकालको अन्तिम समय ७ देखि १० भदौसम्म गर्न प्रस्ताव

कांग्रेसको १४ औं महाधिवेशन कार्यकालको अन्तिम समय ७ देखि १० भदौसम्म गर्न प्रस्ताव

  ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, ६ फागुन । कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म गर्न प्रस्ताव गरिएको छ । पार्टी संस्थापनले केन्द्रीय समितिको बैठकमा यो मिति प्रस्ताव गरेको हो । तर, यो प्रस्तावित मितिमा नेता रामचन्द्र पौडेल पक्ष सहमत नभएको...

Read More
टेलिकमले ल्यायो ‘एनटी च्याटबोट’

टेलिकमले ल्यायो ‘एनटी च्याटबोट’

  ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, ६ फागुन । नेपाल टेलिकमले विभिन्‍न सेवाको जानकारी दिन ‘एनटी च्याटबोट’ सेवा शुभारम्भ गरेको छ । टेलिकमका सह(प्रवक्ता एवं उप(प्रबन्धक रंजित लोहियाले टेलिकमका विभिन्‍न सेवाहरू तथा सेवा प्रदान गर्ने विधिहरूको बारेमा कम्पनीको वेबसाइटबाटै च्याटमार्फत स्वचालित रूपमा जानकारी प्राप्त गर्न...

Read More
‘गल्छी–रसुवागढी’ सडक योजनाको काम ६५ प्रतिशत सम्पन्न

‘गल्छी–रसुवागढी’ सडक योजनाको काम ६५ प्रतिशत सम्पन्न

  ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, ६ फागुन । राष्ट्रिय गौरवको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनाको काम ६५ प्रतिशत पूरा भएको छ । आयोजनाको काम तीव्र बनाउन नुवाकोटतर्फ मुख्य चुनौती रहेको बेलकोटगढी नगरपालिका–७ स्थित कल्चौडेभिर काटिएको छ भने बाँकी स्थानका भिर काट्ने र पहिरो नियन्त्रणको काम पनि...

Read More
नगद दिँदा पनि चिनी मिलले पाएनन् उखु

नगद दिँदा पनि चिनी मिलले पाएनन् उखु

  ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, ६ फागुन । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ मा अवस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजमा चिनी तयारी गर्नका लागि उखुको अभाव भएको छ । गत पुसको पहिलो सातादेखि सञ्चालनमा आएको चिनी मिलमा आवश्यक मात्रामा उखु आयात नहुँदा मिललाई उखुको अभाव...

Read More
रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडानको कार्य रोकियो

रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडानको कार्य रोकियो

  ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, ६ फागुन । यथेष्ट जनशक्तिको अभावमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान गर्ने कार्यमा ढिलासुस्ती हुँदै गएको छ ।जडानको जिम्मा लिएको इलेक्ट्रिकल ठेकेदार कम्पनी भोइथ इण्डियाले परिचालन गरेका मेकानिकल प्राविधिक गत २०७६ चैत ८ गतेदेखि देश छोडी हिँडेका कारण...

Read More
बौद्धमार्गी देशमा उडान विस्तारको योजनामा वायुसेवा निगम

बौद्धमार्गी देशमा उडान विस्तारको योजनामा वायुसेवा निगम

  ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, ६ फागुन । नेपाल वायुसेवा निगमले बौद्धमार्गी मुलुकमा उडान विस्तारको योजना बनाएको छ । निगमका महाप्रवन्धक डिमप्रसाद पौडेलले नेपाल वायुसेवा निगमले बौद्धमार्गी बाहुल्य भएका देशमा उडान बिस्तारको योजना रहेको जानकारी गराएका छन् । बुधबार नेपाल एयरलाइन्स र लुम्बिनी बौद्ध...

Read More
कामना सेवा विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

कामना सेवा विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

  ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, ६ फागुन । कामना सेवा विकास बैंकले जारी गरेको १ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आजसम्म आवेदन दिन सकिने छ । बैंकले आज बैंकिङ्ग समयपश्चात् आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुलाई आवेदन फारम नलिन निर्देशन दिएको छ । बैंकले छिटोमा...

Read More
कम्तिमा ५ आर्थिक वर्षको विवरण वेवसाईटमा राख्न बोर्डको निर्देशन

कम्तिमा ५ आर्थिक वर्षको विवरण वेवसाईटमा राख्न बोर्डको निर्देशन

  ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, ६ फागुन । नेपाल धितोपत्र बोर्डले बिहीबार निर्देशन जारी गर्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सुचीकृत कम्पनीहरुलाई पछिल्लो ५ वर्षको वित्तीय विवरण सार्वजनिक गर्न भनेको हो । बोर्डले नेप्सेलाई कम्पनीको वार्षिक प्रतिवेदन, त्रैमासिक प्रतिवेदन तथा प्रमुख वित्तीय सूचकहरु व्यवस्थीत...

Read More