काठमाडौं, २३ फागुन । नेपाल हाइड्रो डेभलपर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा शेषकुमार ढुंगाना नियुक्त भएका छन् । कम्पनीको ६०औं सञ्चालक समितिले ढुंगानालाई नियुक्त गरेको हो । बिहीबार कम्पनीको सञ्चालक समितिको बैठक बसेको थियो । जलविद्युत् प्रवर्धक ज्ञानेन्द्रला प्रधान...
Read Moreकाठमाडौं, २३ फागुन । चिलिमे विद्युत् केन्द्रमा उपकरण परिवर्तन गर्ने काम सुरु भएकाले उत्पादन बन्द भएको छ। २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन गर्न जडान भएका उपकरण पुरानो भएकाले नयाँ उपकरण परिवर्तन गर्नका लागि विद्युत् उत्पादन बन्द गरिएको...
Read Moreमनाङ, १८ फागुन । हिमालपारिको जिल्ला मनाङमा पहिलोपटक ३३ केभीको केन्द्रीय प्रसारण लाइन पुगेको छ । मौसम र वातावरण अनुकूल नभएपछि केन्द्रीय प्रसारण लाइनमा विद्युतीय तरङ्ग चार्ज नहुने समस्या आएको थियो । यसपटक भने फाइबर इन्सुलेटरबाट विद्युत् चार्ज गरिएसँगै जिल्लामा...
Read Moreदमौली, १७ फागुन । १४० मेगावाट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज २ को ठेकेदार कम्पनी सिनो हाइड्रो कर्पोरेशनका व्यवस्थापक र कार्यरत मजदूरबीच तनाब भएको छ । शुक्रबार राति विद्युत् गृहमा अपरेटर पुष्कर थापाले स्काभेटर सफा गर्ने क्रममा...
Read Moreपाँचथर, १६ फागुन । । जिल्लाका सातवटै गाउँपालिकामा विद्युत्को केन्द्रीय प्रसारण लाइन विस्तार भएको छ । केन्द्रीय प्रसारणलाइन विस्तार हुन बाँकी रहेका याङवरक र फालेलुङ गाउँपालिकामा लाइन विस्तार गरी चार्ज गर्ने तयारी गरिएसँगै जिल्लाका सबै स्थानीय तहमा केन्द्रीय विद्युत् प्रसारण...
Read Moreकाठमाडौं, १३ फागुन । जाकरकोटको जगदुल्ला जलविद्युत् कम्पनीको आयोजना निर्माणका लागि सडक निर्माणको कामलाई तीव्र पारिएको छ । जाजरकोट–डोल्पा सडकखण्डको बीचमा पर्ने त्रिवेणीबाट सडक निर्माणको काम शुरु गर्न लागिएको छ । करिब ३० किलोमिटर सडक निर्माणका लागि बोलपत्र आह्वान गरी...
Read Moreकाठमाडौं, ७ फागुन । ग्रीनलाईफ हाइड्रोपावरको आइपीओ बाँडफाँड भएको छ। कम्पनीको आइपीओ बिक्री प्रबन्धक बीओके क्यापिटलले आज बाँडफाँड गरेको हो। कम्पनीले माघ २३ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको ३२ लाख ५१ हजार छ सय ५२ कित्ताका लागि १३ लाख...
Read Moreकाठमाडौं, ६ फागुन । सरकारले कोरोना महामारीबाट प्रभावित जलविद्युत् आयोजनाहरूलाई आधा दर्जनभन्दा बढी सुविधा तथा सहुलियत दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको गत बिहीबार को मन्त्रीस्तरीय निर्णयअनुसार सहुलियत तथा सुविधा दिने भएको हो । कोरोना महामारीबाट गम्भीर...
Read Moreकाठमाडौं, ६ फागुन । नेपाल विद्युत प्राधिकरणले आफ्नो प्रसारण तथा वितरण लाइनको प्रयोग गर्ने सेवा प्रदायक कम्पनीबाट नयाँ भाडादर अनुसारको शुल्क उठाउने भएको छ । प्राधिकरणले २०७७ भदौ महिनादेखि नै लागू हुने गरी नयाँ भाडादर अनुसारको शुल्क उठाउने तयारी गरेको...
Read Moreकाठमाडौं, ६ फागुन । ताप्लेजुङको तमोर नदीमा निर्माणाधीन ७३ मेगावाटको मध्यतमोर जलविद्युत आयोजनाको ४९ प्रतिशत पूरा भएको छ । निर्माणको काम सानिमा हाइड्रो समूहले गरिरहेको छ । अहिले बाँध, सुरुङ र विद्युतगृहमा धमाधम काम भइरहेको आयोजनाका संयोजक मणिराज पोखरेलले बताए...
Read Moreकाठमाडौं, ६ फागुन । यथेष्ट जनशक्तिको अभावमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान गर्ने कार्यमा ढिलासुस्ती हुँदै गएको छ ।जडानको जिम्मा लिएको इलेक्ट्रिकल ठेकेदार कम्पनी भोइथ इण्डियाले परिचालन गरेका मेकानिकल प्राविधिक गत २०७६ चैत ८ गतेदेखि देश छोडी हिँडेका कारण...
Read Moreकाठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल वीरगञ्जको घडिअर्वा पोखरी, स्वीमीङ पुल, नगवा पोखरी, मुर्ली, छपकैया, रामगढवा, तेजारथ टोल, चिनी मिल आवासक्षेत्र, पिपरा, परवानीपुर, सुखचैना लगायत ग्रामीणक्षेत्रका पोखरी तलाउहरुमा छठको विशेष आकर्षण देखिने गरेको थियो । यस वर्ष अधिकांश छठघाट सजाइएको...
Read More