नेपालका ९३ प्रतिशत घरमा बिजुली पुग्यो

नेपालका ९३ प्रतिशत घरमा बिजुली पुग्यो

  १५ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । नेपालमा बिजुली उपभोग गर्ने जनसंख्या ९३ प्रतिशत पुगेको छ । गत वर्षको असार मसान्तसम्म ९० प्रतिशत नेपालीका घरमा बिजुली पुगेको थियो । शुक्रबार सार्वजनिक आर्थिक सर्वेक्षणले कूल विद्युत् पुगेको जनसंख्यामध्ये ३ प्रतिशत वैकल्पिक ऊर्जाको योगदान रहेको देखाएको छ...

Read More
निफ्रालाई विद्युत् व्यापारको अनुमति दिने तयारी

निफ्रालाई विद्युत् व्यापारको अनुमति दिने तयारी

  १३ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । सरकारले नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) लाई विद्युत् व्यापारका लागि अनुमति दिने तयारी गरेको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधवार आयोजना गरेको स्वदेशी खपतसँग विद्युत् व्यापार र आगामी बजेट विषयक अन्तरक्रियामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका...

Read More
तामाकोसीको मुख्य सुरुङ र मुख्य पाइपमा आजरदेखि पुनः पानी पठाउने

तामाकोसीको मुख्य सुरुङ र मुख्य पाइपमा आजरदेखि पुनः पानी पठाउने

  १० जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका मुख्य सुरुङ र मुख्य पाइपमा आजदेखि पुनः पानी पठाउने आयोजनाले बताएको छ। यसअघि गरिएको परीक्षणमा मुख्य पाइपसँग जडान गरिएका दुईवटा ढक्कनबाट पानी रसाएपछि मर्मतका लागि पानी रोकिएको थियो। परीक्षणका लागि...

Read More
कोरोनाले रसुवागढी जलविद्युत् आयोजना निर्माणमा ढिलाइ

कोरोनाले रसुवागढी जलविद्युत् आयोजना निर्माणमा ढिलाइ

  ८ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar

रसुवा । निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको प्रसारण लाइन र उपकरण जडान कार्य ढिलाइ भएको छ । विद्युत गृहमा उपकरण जडान गर्ने जिम्मा पाएको इन्डियन कम्पनी भोइथ भारत एवं टिमुरेदेखि थाम्बुचेतसम्म १० किमी दूरीको प्रसारण लाइन निर्माण गर्ने मुड्वरी एन्ड जेभी...

Read More
म्यानहोलबाट पानी चुहिएपछि माथिल्लो तामाकोशीको परीक्षण रोकियो

म्यानहोलबाट पानी चुहिएपछि माथिल्लो तामाकोशीको परीक्षण रोकियो

  ५ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

दोलखा । सुरुङ तथा पेनस्टक परीक्षणको क्रममा रहेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको म्यानहोल (मानिस काम गर्न पेनस्टकमा पस्ने प्वाल) बाट पानी चुहिएको छ । सुरुङमा पानी पठाई करिब ६०० मिटरसम्म हेडमा पानी भर्दा म्यानहोलबाट पानी चुहिएको हो ।...

Read More
राधी विद्युत् कम्पनीले ६.५० प्रतिशत बोनस दिने

राधी विद्युत् कम्पनीले ६.५० प्रतिशत बोनस दिने

  ३ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । राधी विद्युत् कम्पनीले सेयरधनीलाई ३६.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७६–७७ को सञ्चित नाफाबाट हाल कायम रहेको चुक्तापुँजी ४७ करोड ३५ लाख ५६ हजार ५...

Read More
अस्पताल र अक्सिजन उद्योगमा विद्युत् कटौती हुन नदिन हाई अलर्टमा

अस्पताल र अक्सिजन उद्योगमा विद्युत् कटौती हुन नदिन हाई अलर्टमा

  १ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अक्सिजन उत्पादन गर्ने उद्योग र अस्पताललाई चौबिसै घन्टा निरन्तर विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था थालेको छ । अस्पताल र अक्सिजन उद्योगहरूको विद्युत् प्रसारण तथा वितरण हुने सम्पूर्ण फिडरहरूलाई अधिकतम सतर्कको सूचीमा वर्गीकृत गरिएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव...

Read More
सुपरदोर्दी ‘ख’ को बिजुली फागुनबाट राष्ट्रिय प्रसारण लाइनमा

सुपरदोर्दी ‘ख’ को बिजुली फागुनबाट राष्ट्रिय प्रसारण लाइनमा

  १९ बैशाख २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । आगामी फागुनदेखि १० महिनापछि सुपरदोर्दी ‘ख’ आयोजनाकोको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । जिल्लाको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षमताको यस आयोजनाको निर्माण कार्य सकेर आगामी फागुन महिनाबाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको हो...

Read More
भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा विद्युत् आयात सुरु

भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा विद्युत् आयात सुरु

  १८ बैशाख २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा सोझै विद्युत् खरिद गर्न सुरु गरेको छ। प्राधिकरणले शनिबार राति १२ बजेबाट २०० देखि २५० मेगावाटसम्म विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज बजारमा खरिद गरी ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारणलाइनमार्फत् आयात गर्ने छ। योसँगै...

Read More
सिंगटीको आइपिओमा साढे १३ लाखको हात रित्तो हुने

सिंगटीको आइपिओमा साढे १३ लाखको हात रित्तो हुने

  २६ चैत्र २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, २६ चैत । सिंगटी हाइड्रोपावरको प्राथमिक सेयर (आइपिओ) भोलि बाँडफाँड हुने भएको छ। बिक्री प्रवन्धक मेगा क्यापिटलका अनुसार कम्पनीको आइपिओ भोलि बाँडफाँड हुन लागेको हो। कम्पनीले कर्मचारी तथा सामुहिक लगानी कोषका लागि छुट्याएपछि कुल २६ लाख ९७ हजार कित्ता...

Read More
माथिल्लो तामाकोशीमा पाइप जडानको काम चैत मसान्तसम्म सकिने

माथिल्लो तामाकोशीमा पाइप जडानको काम चैत मसान्तसम्म सकिने

  १७ चैत्र २०७७, मंगलवार  |    Himali Khabar

काठमाडौं, १७ चैत। माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा चैत मसान्तसम्ममा पाइप जडान गर्ने काम सम्पन्न हुने भएको छ । डिजाइन परिवर्तन पश्चात आवश्यक करिब १० मिटर स्टिल पाईप आयोजना स्थलमा आइपुगेकोले चैत्र मसान्तसम्ममा सो पाइप तथा अन्य पाइप जडान गर्ने काम...

Read More
परीक्षणको तयारीमा बर्दघाट सब–स्टेसन

परीक्षणको तयारीमा बर्दघाट सब–स्टेसन

  २४ फाल्गुन २०७७, सोमबार  |    Himali Khabar

नवलपरासी, २४ फागुन । पश्चिम नवलपरासीको सुनवल बडेरामा निर्माणाधीन न्यु बुटवल–बर्दघाट २२० केभी प्रसारण लाइन सबस्टेसनको निर्माण कार्य परीक्षणको चरणमा पुगेको छ । कोभिड–१९ का कारण लामो समय निर्माणको काम रोकिएको भए पनि पछिल्लो समय तीव्रता पाएपछि अहिले परीक्षणको चरणमा...

Read More