जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालको जनवर्गीय संगठन समाजवादी युवा संघको केन्द्रीय सचिवमा निवेश यादव मनोनित भएका छन् । बिहीबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजित संघको पदाधिकारी बैठकले यादवलाई सचिव पदमा मनोनित गरिएको संघका अर्का सचिव दिनेश कुमार यादवले जानकारी...
Read Moreकाठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ । भारतमा जारी लोकसभा निर्वाचनका सन्दर्भमा उक्त सेवा बन्द भएको थियो । महोत्तरी र धनुषासँग सीमा जोडिएका भारतका मधुवनी र सीतामढीमा सोमबार निर्वाचन सम्पन्न भएपछि रेलसेवा पुनः सञ्चालनमा आएको...
Read Moreकाठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रीय समिति बैठकमा झडप भएको छ । बत्तिसपुतलीको अनुपम फुड्ल्याण्डमा बसेको केन्द्रीय समिति बैठक अध्यक्ष विद्धान गुरुङ र सरोज न्यौपाने पक्षबिच कुटाकुट भएको हो । तर, यो विवादको जड काभ्रे पलाञ्चोक...
Read Moreकाठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी एमालेको भातृ संगठनको रुपमा रहेको नेपाल उद्योग तथा व्यवसायी महासंघको अध्यक्षमा भगिरथ सापकोटा चयन भएका छन । पर्यटन व्यवसयी सापकोटा यसअघि दुई कार्यकाल सम्म महासंघको महासचिव रहेका थिए । महासंघको महासचिबमा बालकृष्ण शिवाकोटी र कोषाध्यक्षमा...
Read Moreकाठमाडौं । नेपाल विद्यार्थी संघ काठमाडौं जिल्लाले सरकारविरुद्ध राँके जुलुस प्रदर्शन गरेकाे छ । अहिले सहकारी ठगीमा मुछिएका रवि लामिछाने गृहमन्त्री बन्दा पीडितले न्याय नपाउने भन्दै नेविसंघले उनकाे राजीनामासमेत माग गरेकाे छ । अध्यक्ष अन्शुल केसीले बर्तमान सरकारबाट दोषी मन्त्रीहरुबाट...
Read Moreकाठमाडौं । बझाङ ‘क’ बाट सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसबाट १० जनाको नाम सिफारिस भएको छ । यस क्षेत्रमा आगामी वैशाख १५ मा उपनिर्वाचनका हुँदैछ ।जसमा नारायण हमाल, जगतप्रसाद जोशी, सत्यराज भण्डारी, शान्ति बोहरा (पुजारा), अभिषेकबहादुर...
Read Moreकाठमाडौं । निर्वाचन आयोगले वैशाख १५ गते दुईवटा निर्वाचन क्षेत्रमा हुन लागेको उपनिर्वाचनका लागि १२ करोड रुपैयाँ माग गरेको छ । इलाम–२ मा एमालेबाट निर्वाचित सुवास नेम्वाङ र बझाङ–१ को प्रदेशसभामा नेपाली कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि उपनिर्वाचन हुन...
Read Moreकाठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रको गिरेको मनोबल उठाइने बताएका छन् । नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलसँग मङ्गलवार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उनले सरकार लगानीको सुरक्षा गर्न प्रतिबद्ध रहेकाले ढुक्क भएर लगानी गर्न उद्योगी/व्यवसायीलाई आग्रह गरे । आफूले मन्त्रालयको...
Read Moreकाठमाडौं । प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले नेपालको खस्कदै गएको अन्तर्राष्ट्रिय सम्बन्धको बारेमा सभामुख मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्व मन्त्रि समेत रहेका ढकालले विश्वका १८१ मुलुकसँग नेपालको द्विपक्षीय सम्बन्ध र ३०...
Read Moreकाठमाडौं । सरकारले मिटरब्याज पीडितहरूलाई वार्ताका लागि बोलाएको छ। गृह मन्त्रालयले सहसचिव रूद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली बनाएर आन्दोलनरत पीडितहरूलाई वार्ताका लागि बोलाएको हो। ‘संघर्ष समितिबाट मिटरब्याज समस्या समाधानका लागि पैदलयात्रा, प्रदर्शन लगायतका आन्दोलनका कार्यक्रम सञ्चालन भइरहेको सम्बन्धमा यस मन्त्रालयको...
Read Moreकाठमाडौं,। अर्थमन्त्री प्रकाशशरण महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र रहेको जनाएका छन् । नेपाल(भारत संयुक्त बिजनेस फोरममा सोमबार उनले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र उत्कृष्ट रहेको दाबी गरेका छन् । जलविद्युत्, पर्यटन, कृषि र सूचना प्रविधिका क्षेत्र लगानीका उत्कृष्ट गन्तव्य...
Read Moreकाठमाडौं। तेस्रो लगानी सम्मेलनको समय सारिएको छ । बैशाख ९ र १० गते गर्ने भनिएको सम्मेलन वैशाख १६ र १७ गतेका लागि सारिएको हो । यसअघि मंसिरमा सरकारले वैशाख ९ र १० गते लगानी सम्मेलन गर्ने निर्णय गरेको थियो ।...
Read More