बहरानका राजपरिवारका सदस्य आगामी चैतमा सगरमाथा आरोहणका लागि आउने

बहरानका राजपरिवारका सदस्य आगामी चैतमा सगरमाथा आरोहणका लागि आउने

  २० फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, २० फागुन । बहराइनका राजपरिवारका सदस्यसहितको टोली सगरमाथा आरोहणका लागि आगामी चैत २ गते नेपाल आउने भएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससँग आरोहण दलका सदस्यले बिहीबार भेट गरी सगरमाथा आरोहणका विषयमा जानकारी गराएको बहराइनस्थित नेपाली राजदूतावासले...

Read More
तन्चोक होमस्टेमा बढ्दै छ पर्यटक आकर्षण

तन्चोक होमस्टेमा बढ्दै छ पर्यटक आकर्षण

  १९ फाल्गुन २०७७, बुधबार  |    Himali Khabar

काठमाडौं, १९ फागुन । काभ्रेको धुलिखेल र बनेपा नगरपालिकाको सिमा क्षेत्र तन्चोकमा संचालित तन्चोक होमस्टे एन्ड भ्यूटावर पछिल्लो समय पर्यटकहरुको रोजाइँमा पर्न थालेको छ । न्यानो आतिथ्यता गाउँघरका परम्परागत संस्कृति, रहनसहन, मौलिक उत्पादन तथा परिकारले पर्यटकलाई होमस्टेले आकर्षित गरेको हो...

Read More
भिटोफ -नेपालको अध्यक्षमा युवा व्यवसायी सुवेदीको दावेदारी

भिटोफ -नेपालको अध्यक्षमा युवा व्यवसायी सुवेदीको दावेदारी

  १८ फाल्गुन २०७७, मंगलवार  |    Himali Khabar

काठमाडौं, १८ फागुन । युवा पर्यटन व्यवसायी कृष्णबहादुर सुवेदीले गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा दावेदारी प्रस्तुत गरेका छन । नेपाल क्लाइम्बिङ एडभेञ्चर प्रा.लिका प्रबन्ध निर्देशक सुवेदीले भिटोफ नेपालमा सह-कोषाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् धादिङको ज्वालामुखी गाउँपालिका-६, खत्री गाउँका सुवेदी...

Read More
एक दशकपछि पर्यटन बोर्डको उपाध्यक्षमा वरिष्ठ पर्यटन व्यवसायी रिजाल

एक दशकपछि पर्यटन बोर्डको उपाध्यक्षमा वरिष्ठ पर्यटन व्यवसायी रिजाल

  १८ फाल्गुन २०७७, मंगलवार  |    Himali Khabar

काठमाडौं, १८ फागुन । नेपाल पर्यटन बोर्डको सञ्चालक समिति उपाध्यक्षमा वरिष्ठ पर्यटन व्यवसायी चन्द्र रिजाल नियुक्त भएका छन् । आज बसेको बोर्ड संचालक समिति बैठकले रिजाललाई उपाध्यक्ष चयन गरेको हो । पर्यटन बोर्डमा १० वर्षपछि उपाध्यक्ष बन्ने शौभाग्य रिजालले पाएका...

Read More
पर्यटक आगमन बढ्न थाल्यो, २०२१ को २ महिनामा १८ हजार २० जना नेपाल आए

पर्यटक आगमन बढ्न थाल्यो, २०२१ को २ महिनामा १८ हजार २० जना नेपाल आए

  १८ फाल्गुन २०७७, मंगलवार  |    Himali Khabar

काठमाडौं, १८ फागुन । पछिल्लो समय पर्यटक आगमनमा सुधार देखिएको छ । अध्यागमन विभागका अनुसार सन् २०२१ को जनवरी र फेब्रुअरी महिनामा गरी कुल १८ हजार २० जना पर्यटक नेपाल आएका छन् । जनवरीमा ८ हजार ८ सय ७४ जना...

Read More
नेपाली सेना ‘सफा हिमाल अभियान २०२१’ को तयारीमा

नेपाली सेना ‘सफा हिमाल अभियान २०२१’ को तयारीमा

  १८ फाल्गुन २०७७, मंगलवार  |    Himali Khabar

काठमाडौं, १८ फागुन । नेपाली सेना 'सफा हिमाल अभियान २०२१' संचालनको तयारी थालेको छ । जङ्गी अड्डामा आइतबार हिमाल सफाई कार्यक्रमसंग सरोकार राख्ने सरकारी निकाय तथा अन्य संघ/संस्थाहरू बिच समन्वय, सहकार्य तथा एकिकृत कार्य योजना निर्माणका लागि एक दिने समन्वयात्मक...

Read More
घोषणापत्रमा उल्लेख गरेका ८० प्रतिशत काम गरिसकेँ : टान अध्यक्ष सुवेदी

घोषणापत्रमा उल्लेख गरेका ८० प्रतिशत काम गरिसकेँ : टान अध्यक्ष सुवेदी

  १७ फाल्गुन २०७७, सोमबार  |    Himali Khabar

खुम बहादुर सुवेदी ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष हुन । पदयात्रा पर्यटनमा लामो अनुभव हाँसिल गरेका सुवेदी गत वर्षको भदौंमा भएको टानको ४१ औं साधारण सभाबाट अध्यक्षमा निर्वाचित भएका हुन । यो अवधीमा उनको टिमले गरेका कामहरु, टिम्स...

Read More
फेवातालको क्षेत्रफल ५.७२६ वर्ग किमोमिटर

फेवातालको क्षेत्रफल ५.७२६ वर्ग किमोमिटर

  १७ फाल्गुन २०७७, सोमबार  |    Himali Khabar

पोखरा, १७ फागुन । पोखराकाे फेवातालको क्षेत्रफल ५.७२६ वर्ग किलोमिटर अर्थात ११ हजार २ सय ५५ रोपनी ११ आना १ पैसा कायम भएको छ । गण्डकी प्रदेश सरकारकै निरन्तरको अग्रसरता र प्रयासपछि तालको चारकिल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कनका लागि गठित...

Read More
भिटोफको साधारण सभा चैत २० मा, कसले पाउँला नेतृत्वको जिम्मा ?

भिटोफको साधारण सभा चैत २० मा, कसले पाउँला नेतृत्वको जिम्मा ?

  १६ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, १६ फागुन । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालको २४ औं बार्षिक साधारण सभा आगमी चैत २० गतेका लागि आह्वान गरिएको छ। उक्त साधारण सभाले संघको नयाँ नेतृत्व समेत चयन गर्ने छ । कोरोना कारण स्थगित भएको उक्त साधारण...

Read More
सगरमाथा आरोही संघमा नयाँ नेतृत्व

सगरमाथा आरोही संघमा नयाँ नेतृत्व

  १६ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, १६ फागुन । सगरमाथा आरोही संघमा नयाँ नेतृत्व चयन भएको छ । माया शेर्पाको अध्यक्षतमा ८ सदस्यिय नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमितिको प्रथम उपाध्यक्षमा दिवस पोखरेल, द्वितिय उपाध्यक्षमा लाक्पा रडु शेर्पा, महासचिवमा शिबबहादुर सापकोटा, सचिवमा मदन कुमार...

Read More
कोभिड प्रभावित पर्यटन चलायमान बनाउन सरकार किन उदासीन ?

कोभिड प्रभावित पर्यटन चलायमान बनाउन सरकार किन उदासीन ?

  १६ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, १६ फागुन । कोरोनाबाट प्रभावित नेपालको पर्यटन क्षेत्र चलायमान बनाउन सरकार अग्रसर नभएको व्यवसायीहरूको आरोप छ । कोरोनाका कारण प्रभावित पर्यटन क्षेत्र अझसम्म पनि लयमा फर्कन सकेको छैन । पर्यटन व्यवसायलाई चलायमान बनाउन सरकार उदासीन भएको पर्यटन व्यवसायीको आरोप...

Read More
पोखरा विमानस्थलनिकट रिठेपानी डाँडा ६ महिनाभित्र काट्न सरकारलाई निर्देशन

पोखरा विमानस्थलनिकट रिठेपानी डाँडा ६ महिनाभित्र काट्न सरकारलाई निर्देशन

  १३ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, १३ फागुन । संसदीय समितिले पोखरा विमानस्थलनिकट रहेको रिठेपानी डाँडा ६ महिनाभित्र कटान गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बिहीबारको बैठकले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन तथा अवलोकनको क्रममा देखिएका...

Read More