काठमाडौं, १७ चैत । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालको यहि चैत २० गते हुने साधारणसभा एवम् निर्वाचन रोक्न निर्देशन गरेको छ । महासचिव जस्फा पाण्डेले आफुलाइ उम्मेदवार हुन नदिइएकोले साधारणसभा एवम् निर्वाचन स्थगित गरि पाँउ...
Read Moreकाठमाडौं, १६ चैत । गाउँ पर्यटन प्रवद्र्धन मञ्च भिटोफ(नेपाल)को यहि चैत २० गते हुने साधारणसभा एवम् निर्वाचनका लागि नेकपा एमाले माधब समुह, नेकपा माओबादी केन्द्र र जसपा निकट पर्यटन व्यावसायीहरुले मात्र मनोनयन दर्ता गरेका छ्न । सहमति आधारमा नेतृत्व चयन...
Read Moreकाठमाडौं, १६ चैत । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालमा पूर्व महासचिव राजकुमार थापा सर्वसम्मत अध्यक्ष बन्ने भएका छन् । पर्यटनमा क्रियाशिल विभिन्न पार्टी सम्वद्ध व्यवसायीहरु लामो छलफलपछि उनलाई सर्वसम्मत अध्यक्ष बनाउँने निर्णयमा पुगेका हुन । हिजोसम्मको व्यवसायीहरुको छलफल सहमतिमा...
Read Moreकाठमाडौं, १५ चैत । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षका लागि जस्फा पाण्डे र राजकुमार थापाबीच प्रतिस्पर्धा हुने लगभग पक्कापक्की भएको छ । पाण्डेलाई नेपाली काङ्ग्रेस र नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री अध्यक्ष केपि शर्मा ओली सम्बद्ध व्यवसायीले साथ...
Read Moreकाठमाडौं, १५ चैत । अन्नपूर्ण पदमार्गअन्तर्गत अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म हुने तेस्रो संस्करणको अन्नपूर्ण म्याराथन २०२१ आउँदो २० जेठमा हुने भएको छ । जुन थर्ड (२० जेठ) अर्थात् अन्नपूर्ण आरोहण दिवसको अवसर पारी अन्नपूर्ण सेन्चुरी पर्यटन समिति, घान्द्रुक, कास्कीको आयोजनामा...
Read Moreकाठमाडौं, १३ चैत । सरकारले नेपाल आउने पर्यटकले पूरा गर्नुपर्ने मापदण्ड व्यवस्था गरेको छ। मन्त्रिपरिषद्ले नेपाल आउने पर्यटकहरूको आवागमनलाई व्यवस्थित गर्न पर्यटकहरूको आवागमनलाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड २०७७ जारी गरेको हो। सरकारको मापदण्डमा नेपाल आउने पर्यटकले अनिवार्य रूपमा ७२ घण्टाअघिको...
Read Moreकाठमाडौं, १२ चैत । गाउँ पर्यटन प्रबर्द्धन मञ्च (भिटोफ) नेपालको यहि चैत २० गते हुने साधारणसभा एवम् निर्वाचनमा युवा व्यवसायी शिव पौडेलले महासचिवमा उम्मेदवारी दिनेभएका छ्न । नेपाली कांग्रेस समर्थित पर्यटन व्यवसायीहरुको संगठन नेपाल पर्यटन व्यवसायी संघ (निट) को सहयोगमा...
Read Moreकाठमाडौं, ११ चैत । हिमाल आरोहणको सिजन नजिकिँदै गर्दा अनुमति लिनेको संख्या बढेको छ । पर्यटन विभागका अनुसार हालसम्म कुल ५ टोलीका ४५ जनाले यो सिजनमा हिमाल आरोहण अनुमति लिइसकेका छन् । ९ मार्चमा पहिलो अनुमति जारी भएको थियो ।...
Read Moreकाठमाडौं, ९ चैत । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालको नेतृत्व छनोटका लागि नेपाली काङ्ग्रेस समर्थित पर्यटन व्यवसायीहरुको संगठन नेपाल पर्यटन व्यवसायी संघ (निट) ले केन्द्रिय सह-अध्यक्ष रामशरण थपलियाको संयोजकत्वमा ५ सदस्यीय वार्ता तथा सम्वाद समिति गठन गरेको छ ।...
Read Moreकाठमाडौं, ९ चैत । सरकारले होटल तथा रेस्टुराँलाई लकडाउन अवधिको विद्युत महसुल पूर्णरूमा छूट दिने भएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । नियमित नवीकरण गरी कर विवरण पेश गरेका होटल तथा रेस्टुराँलाई मात्र यो...
Read Moreकाठमाडौं, ८ चैत । कोरोना महमामारीले थलिएको नेपालको पर्यटन प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्डले भारतमा आयोजना हुने साउथ एशियाज ट्राभल एण्ड टुरिजम एक्सचेन्ज (साटे) मा सहभागिता जनाउने भएको छ। मार्च २४ देखि २६ तारिखसम्म भारतको ग्रेटर नोयडामा आयोजना हुने उक्त...
Read Moreकाठमाडौं, ७ चैत । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाइ सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक संघले बढेको इन्धनको मूल्यअनुसार शनिबारदेखि भाडा वृद्धि गरिएको जनाएको छ । निगमले चैत ३ गते...
Read More