काठमाडौं, ६ चैत । मन्त्रिपरिषदले विदेशबाट आउने पर्यटकलाई अनिवार्य क्वारेन्टिनमा बस्नु नपर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले खोप लगाएका तथा ७२ घण्टाको रिपोर्ट ल्याउने पर्यटकले क्वारेन्टिन बस्नु नपर्ने निर्णय गरेको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले...
Read Moreकाठमाडौं, ६ चैत । पर्यटकिय नगरी ठमेलको छायाँ सेन्टरमा अर्चिट टूर्स एण्ड ट्राभल्स सन्चालनमा ल्याइएको छ । छायाँ सेन्टरको भिएफएक्ससँगै रहेको अर्चिट टूर्स एण्ड ट्राभल्सको आज प्रतिनिधि सभा संासद एवम् नेकपा एमालेका नेता भुमि त्रिपाठीले उद्घाटन गरेका हुन । उद्घाटन...
Read Moreकाठमाडौं, ५ चैत । बरिष्ठ पर्यटन व्यवसायी तेजेन्द्र शर्मा पौडेल ‘नेशनल इन्टरटेनमेन्ट अवार्ड २०२१’ को अवसरमा ‘पर्यटन व्यवसायी सम्मान २०२१’ बाट सम्मानित भएका छन् । विगत लामो समयदेखि पर्यटन क्षेत्रमा क्रियाशिल शर्माको अनुकरणीय एवं प्रेरणादायी व्यक्तित्वको कदर गर्दै आज एक...
Read Moreकाठमाडौं, ५ चैत । सगरमाथा सफाई अभियानका १३ जनाको टोली आधार शिविर तर्फ प्रस्थान गरेको छ । सो टोली नाम्चेबाट आधार शिविरतर्फ प्रस्थान गरेको र दुई तीन दिनमै आधार शिविरमा पुग्ने बताइएको छ । सरकारले यस वर्ष ६९ जना माउन्टेन...
Read Moreकाठमाडौं, ४ चैत । लामो समयको लकडाउन र कोरोना संक्रमणको त्रासबाट आजित भएका राजधानीबासीहरु प्रकृतिसंग रम्दै रिफ्रेश हुन कतै जाने सोचाइमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईंको लागि उपयुुक्त गन्तव्य हो, काभ्रेको बल्थली इको हिल रिसोर्ट । ग्रामिण क्षेत्रको पर्यटन...
Read Moreकाठमाडौं, ३ चैत । वसन्त यामको आरोहणका लागि दुई वटा आरोही समूहले पर्मिट लिएका छन् । पर्यटन विभागका अनुसार मनास्लु हिमाल र नुप्से हिमाल आरोहणका लागि अनुमति जारी गरिएको हो । नुप्सेमा चार र मनास्लुमा एक जनाको आरोही टोली छन्...
Read Moreकाठमाडौं २ चैत । नेपाली सेनाले हिमाल सफाइ अभियान थाल्ने भएको छ । छ वटा हिमालमा रहेको ३५ टनसम्म फोहोर सङ्कलन गरिने भएको छ । अन्य विभिन्न सङ्घ संस्थासँगको समन्वयमा नेपाली सेनाले अगामी महिना सञ्चालन गर्न लागेको सफा हिमाल अभियानमा...
Read Moreकाठमाडौं, २६ फागुन । पर्वतारोहणको मुख्य याम शुरु हुँदै गर्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तगर्तको पर्यटन विभागले यसलाई थप व्यवस्थित बनाउने प्रयास अघि बढाएको छ । कोरोना सङ्क्रमणका कारण गत वर्ष पर्वतारोहणको मुख्य समय अर्थात् वसन्तयाम नै प्रभावित...
Read Moreकाठमाडौं, २३ फागुन । अब नेपाल पर्वतारोहण संघ (एनएमए) र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) बाहेक अन्य संघसंस्थाको सिफारिसमा पनि पर्यटक नेपाल ल्याउन पाइने भएको छ । यसअघि एनएमए र टानबाट प्राप्त सिफारिसका आधारमा बोर्डले भिसा सिफारिस दिने गरेको...
Read Moreकाठमाडौं, २२ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पिसिआर रिपोर्ट नेगेटिभ आएका विदेशी पर्यटकलाई निर्वाधरुपमा नेपाल भ्रमण गर्न दिने तथा अनअराइभल भिसाको व्यवस्था गर्न मन्त्रालयले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई लिखितरुपमा पठाएको जानकारी दिए । उनले...
Read Moreकाठमाडौं, २१ फागुन । घुस लिएको आरोपमा बागमती प्रदेशअन्तर्गत मकवानपुरको हेटौंडास्थित पर्यटन विकास आयोजनाका सवइन्जिनियर नेत्रप्रसाद लामिछाने पक्राउ परेका छन् । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । सवइन्जिनियर लामिछानेले...
Read Moreकाठमाडौं, २१ फागुन । नेपाल आयल निगमले हवाई इन्धन मूल्य बढाएसँगै वायुसेवा प्रदायक कम्पनीले पनि फेरि हवाई भाडादर बढाएका छन् । गत साता मात्रै ९० रुपैयाँ सम्म भाडा बढाएको वायुसेवा सञ्चालक संघले फेरि हवाई भाडा बढाएको हो । वायुसेवा सञ्चालक...
Read More