काठमाडाैं । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जयनारायण आचार्यकाे मुद्दामा बनेकाे नजीर पुनरावलाेकन भएकाे छ । सर्वाेच्चकाे बृहत् पूर्ण इजलाशले आचार्यकाे मुद्दामा भएकाे नजीरमा नयाँ व्याख्या गरेकाे हाे । तर, यसले आचार्यले सर्वाेच्च अदालतबाट सफाइ पाउने गरि भएकाे फैसलामा भने...
Read Moreकाठमाडौं । विद्युत नियमन आयोगले नेपाल विद्युत प्राधिकरणलाइ उद्योगमा लाइन नकाट्न निर्देशन दिएको छ । मंगलबार आयोगको बैठक बसेर प्राधिकरणलाई तत्काल लाइन नकाट्न निर्देशन दिएको हो । आयोगका अध्यक्ष डा राम प्रसाद धितालले नियमन आयोगले तीनवटा निर्णय गरेर प्राधिकरणलाई पत्राचार...
Read Moreकाठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सवारी पार्किङ गर्दा दोब्बर लिन थालिएको छ। विमानस्थलमा सवारीधनी पार्क गरे वापत अहिले यसअघिको भन्दा दोब्बर शुल्क लिन थालिएको छ । अहिले विमानस्थलमा मोटरसाइकल, स्कुटरलगायत दुईपांग्रे सवारीले प्रतिघण्टा ४० रुपैयाँ तिरिरहेका छन् । यसअघि, दुईपांग्रे...
Read Moreकाठमाडौं । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा खेन्पो छिमे छिरिङले भगवान बुद्धको उपदेशले एसियालाई बलियो र एकताबद्ध बनाउने बताएका छन् । भारतको नयाँ दिल्लीमा भएको प्रथम एसियाली बौद्ध शिखर सम्मेलनमा सम्बोधन गर्दै संविधानसभा सदस्य समरेत रहेका लामाले बुद्ध...
Read Moreकाठमाडौं । अक्टोबर महिनामा १ लाख २४ हजार पर्यटक नेपाल भित्रिएका छन्। पर्यटकको यो संख्या कोरोना महामारीपछिका वर्षमा सबैभन्दा बढी हो भने अघिल्लो वर्षको तुलनामा ६ प्रतिशत बढी हो। कोरोना महामारीयताका वर्षमा सबैभन्दा पर्यटक भित्रिए पनि २०१९ को तुलनामा यो अझै कम हो सन् २०१९...
Read Moreरुपन्देही । लामो समयको प्रतीक्षापछि थाई एयर एसियाको बैंकक–भैरहवा–बैंकक उडान आइतबार आजदेखि सुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहान ७ बजे थाई एयर एसियाको एअर बस ए तिन ३२० अवतरण गरेको हो । प्राधिकरण...
Read Moreकाठमाडौं । टुरिष्ट गाईड एशोसिएसन अफ नेपाल (टुर्गान)ले अनुमतिपत्र नलिई पर्यटक घुमाउने पथप्रदर्शकलाई कारबाही गरेको छ । टुर्गानले सोमबार पर्यटक प्रहरीसँगको सहकार्यमा काठमाडौंको वसन्तपुरमा गरेको जाँचका क्रममा अनुमतिनलिई पर्यटक घुमाउने पथप्रदर्शकलाई कारबाही गरेको हो । टुर्गानका अध्यक्ष थानेश्वर देवकोटाले पर्यटक...
Read Moreकाठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।मंगलबार बालुवाटार प्यालेस बैंक्वेटमा सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेजको सभापतित्व तथा मुख्य कम्पनी माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । साधारण...
Read Moreकाठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले शुक्रबारका नवलपरासी रामग्राम ५, परासीस्थित श्री आदर्श माध्यमिक विद्यालयलाई सुरक्षित खानेपानीको लागि १२ थान स्टिल फिल्टर, सफा वातावरणको लागि १५ थान डस्टबिन तथा १२ थान मग लगायतका सामाग्री प्रदान गरेको छ । कम्पनील्व आफ्नो संस्थागत...
Read Moreकाठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुँदैछ । राति १० बजेदेखि भोलिपल्ट बिहान ८ बजेसम्म टीआईए पूर्णरूपमा बन्द हुनेछ । मुख्य विमानस्थल १४ घण्टामात्रै सञ्चालन हुने भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र...
Read Moreकाठमाडौंं । वरिष्ठ पर्यटन व्यवसायी एवं चितवनस्थित टेम्पल टाइगर र ग्रिन रिसोर्टका अध्यक्ष वसन्त मिश्रको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालको सघन उपचार कक्षमा उपचारको क्रममा आज बिहान निधन भएको उनको परिवार स्रोतले जानकारी दिएक छ । मिश्रको पार्थिव...
Read Moreकाठमाडौं । मलेसियामा काम गर्ने श्रमिकको न्यूनतम तलब बढ्ने भएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सीलाई उद्धृत गर्दै लेखिएको समाचारअनुसार मलेसिया सरकारले सन् २०२५ को बजेट भाषणमा प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले श्रमिकको न्यूनतम पारिश्रमिक ३०० रिंगेटले बढाउने घोषणा गरेका हुन्। मलेसियाली...
Read More