निगमको आन्तरिक उडान पूर्णरुपमा बन्द

निगमको आन्तरिक उडान पूर्णरुपमा बन्द

  ९ पुष २०८१, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेपाल वायुसेवा निगमको आन्तरिक उडान पूर्ण रुपमा बन्द भएको छ । अहिले आन्तरिक उडान गरिरहेको एउटा मात्रै ट्वीनअटर जहाज पनि ग्राउन्डेड भएपछि आन्तरिक उडान पूर्ण रुपमा ठप्प भएको हो । दुईवटा ट्वीनअटर जहाजबाट उडान गरिरहेकोमा एउटा जहाज गत...

Read More
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने

पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने

  ६ पुष २०८१, शनिबार  |    Himali Khabar

काठमाडौं । नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको छ । निगमले २०७६ सालदेखि पाइपलाइनमार्फत मोतिहारीदेखि अमलेखगन्जसम्म डिजेल आयात गरिरहेको छ । पेट्रोल, डिजेल र मट्टितेल आयात गर्न सकिने...

Read More
हिमालय टेलिभिजन शाखा प्रतिष्ठानमा गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

हिमालय टेलिभिजन शाखा प्रतिष्ठानमा गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

  २८ मंसिर २०८१, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेपाल पत्रकार महासंघ हिमालय टेलिभिजन शाखा प्रतिष्ठानमा वरिष्ठ क्यामरापर्सन गुञ्जनराज गिरी निर्विरोध अध्यक्ष बन्नुभएको छ । हिमालय टेलिभिजन प्रतिष्ठान शाखाको  पाँचौै अधिवेशनमा  एकल उम्मेदवारी परेपछि गिरीसहितको कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । उपाध्यक्षमा दिवाकर पोखरेल, सचिवमा जीवन सुवेदी, समवेशी...

Read More
अनामनगरमा खुल्यो सिभिल ब्रेसेस एण्ड डेन्टल केयर, यस्ता छन बिषेशता

अनामनगरमा खुल्यो सिभिल ब्रेसेस एण्ड डेन्टल केयर, यस्ता छन बिषेशता

  २२ मंसिर २०८१, शनिबार  |    Himali Khabar

काठमाडौं। काठमाडौं अनामनगरमा बांगोटिंगो दाँतको तार बाँधेर अर्थात् ब्रेसेस लगाउने र दाँतको सम्पुर्ण उपचारका लागि  सिभिल ब्रेसेस एण्ड डेन्टल केयर सञ्चालनमा आएको छ । सिभिल ब्रेसेस एण्ड डेन्टल केयरको प्रतिनिधिसभाका सांसद चन्द्र प्रसाद भण्डारीको उपस्थितीमा उद्घाटन गरिएको हो ।  अर्थाे...

Read More
नोभेम्बरमा नेपालमा १ लाख १४ हजार ५०१ जना पर्यटक भित्रिए

नोभेम्बरमा नेपालमा १ लाख १४ हजार ५०१ जना पर्यटक भित्रिए

  १७ मंसिर २०८१, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपालमा पर्यटक आगमन नोभेम्बर महिनामा पछिल्लो चार वर्षयताकै उच्च भएको छ ।  सन् २०२४ को नोभेम्बरमा नेपालमा १ लाख १४ हजार ५०१ जना पर्यटक भित्रिएका छन् । यो संख्या सन् २०२३ को नोभेम्बरको तुलनामा ७ हजारले बढी हो...

Read More
औपचारिक भ्रमणका लागि आज चीन जाँदै प्रधानमन्त्री ओली

औपचारिक भ्रमणका लागि आज चीन जाँदै प्रधानमन्त्री ओली

  १७ मंसिर २०८१, सोमबार  |    Himali Khabar

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेइजिङ प्रस्थान गर्ने भएका छन् ।  चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनले यही मङ्सिर १७ देखि २० सम्म चीनको औपचारिक भ्रमण गर्न लागेका हुन् । भ्रमणका...

Read More
पाकिस्तानको आकाशलाई   ईयूले कालोसूचीबाट हटायाे

पाकिस्तानको आकाशलाई ईयूले कालोसूचीबाट हटायाे

  १६ मंसिर २०८१, आईतवार  |    Himali Khabar

काठमाडौं । युरोपेली संघ (ईयू)ले नेपाली हवाई आकाशलाई कालोसूचीमा राखेको एक दशक भइसकेको छ। तर हालसम्म पनि हटाउन मानेको छैन। भलै गतवर्ष नेपाल नागरिक उड्डयन प्राधिकरणलाई एक वर्षयता हवाई सुरक्षामा उल्लेख्य सुधार गरेको विषय प्रतिवेदनमै उल्लेख गरेको थियो। तर पनि...

Read More
पेट्रोलियम पदार्थको मूल्य बढ्याे

पेट्रोलियम पदार्थको मूल्य बढ्याे

  १६ मंसिर २०८१, आईतवार  |    Himali Khabar

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार मध्यराति १२ बजेदेखि लागु हुने गरी मूल्य बढाइएको हो । पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको निगमले जनाएको छ । काठमाडौं, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर १६०...

Read More
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको चौथो अधिवेशन मंसिर २९ गते

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको चौथो अधिवेशन मंसिर २९ गते

  १३ मंसिर २०८१, बिहीबार  |    Himali Khabar

काठमाडौं । एमाले निकट पर्यटन व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको चौथो अधिवेशन यहि मंसिर २९ गते आयोजना गरिने भएको छ । ठमेलस्थित होटेल मनाङ्गमा अधिवेशन आयोजना गर्ने निर्णय भएको जनाएको छ । अधिवेशनमा सहभागी हुनका लागि मंसिर २५...

Read More
सुनको मूल्य ३०० घट्याे

सुनको मूल्य ३०० घट्याे

  १३ मंसिर २०८१, बिहीबार  |    Himali Khabar

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९...

Read More
रोकिएका आइपीओ निष्काशन चाँडै सुरु हुन्छ : अध्यक्ष श्रेष्ठ

रोकिएका आइपीओ निष्काशन चाँडै सुरु हुन्छ : अध्यक्ष श्रेष्ठ

  १२ मंसिर २०८१, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशन बमोजिम अगाडि बढ्ने बताउनुभएको छ । बुधबार सातदोबाटोस्थित बोर्डको कार्यालयमा कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले नयाँ स्टक एक्सचेन्जको धेरै कामहरु अघि...

Read More
एमसीसी अन्तर्गत ४०० केभी प्रसारण लाइनका लागि ठेक्का आह्वान

एमसीसी अन्तर्गत ४०० केभी प्रसारण लाइनका लागि ठेक्का आह्वान

  १२ मंसिर २०८१, बुधबार  |    Himali Khabar

काठमाडौं । एमसीए नेपालले मिलिनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गतको २ सय ९७ किलोिमटर लामो चार सय केभी विद्युत् प्रसारण लाइनका लागि बोलपत्र आह्वान गरेको छ । एमसीए नेपालले आज एक सूचना जारी गरी प्लान्ट डिजाइन, आपूर्ति, वितरण, स्थापना र परीक्षणका लागि...

Read More