काठमाडौं । देशभित्र उच्च शिक्षाका लागि विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहेको भए पनि ठुलो मात्रामा धनराशि विदेशिने गरेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को विवरणअनुसार शिक्षाका लागि मात्रै एक खर्ब ३८ अर्ब...
Read Moreकाठमाडौं । काठमाडौं- हेटौँडा पोडवे सम्भाव्यता अध्ययन गर्न लगानी बोर्डको अनुमति दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबारबसेको बोर्ड बैठकले पोडवे यातायात सञ्चालनका निम्ति सम्भाव्यता अध्ययन गर्न अनुमति दिने निर्णय गरेको हो । काठमाडौं पोडवे कम्पनी प्रालिले काठमाडौंदेखि...
Read Moreकाठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको अध्यक्षतामा क्यापिटलको साधारण सभा सम्पन्न भएको हो । सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले स्वागत मन्तव्य प्रस्तुत गर्दै विगत वर्षका उपलब्धिहरू,...
Read Moreकाठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले बर्खाको समयमा हुने हेलिकोप्टर दुर्घटनालाई रोक्न चार उडानपछि अनिवार्य ३० मिनेट इन्जिन सटडाउन र पाइलटलाई आरामको व्यवस्था लागू गरिएको हो। यस्तै, प्राधिकरणले सिमिकोट हिल्सा नियमित उडान गरेको १५ दिनपछि पाइलट नै परिवर्तन गरी आराम गर्न...
Read Moreकाठमाडौं । नेपाल सरकार गृह मन्त्रालयद्वारा राष्ट्रिय निर्देशन ऐन, २०१८, संस्था दर्ता ऐन, २०३४ र समाज कल्याण ऐन, २०४९ लाई एकीकृत गरी संघ संस्था ऐन, २०८२ को मस्यौदामाथि सर्वसाधारणको राय सुझाव माग गरिएकोमा यसको प्रक्रिया र मस्यौदामा समावेश प्रावधानहरुप्रति महासंघको...
Read Moreकाठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि शनिवार मतदान हुँदैछ । सत्तारूढ र प्रतिपक्षी दलमा आवद्ध पर्यटन व्यवसायीहरु गठबन्धन गरेर दुई छुट्टाछुट्टै प्यानल सहित चुनावी मैदानमा छन । तर महासचिव पदमा भने शिवबहादुर सापकोटाले स्वतन्त्र उम्मेदवारी...
Read Moreकाठमाडौं । सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ठमेलमा रहेको होटल आर्टस् काठमाडौंको सम्पत्ति लिलाम गर्ने भएको छ। गोरखाका चिरिञ्जीवी भट्टको स्वामित्वमा रहेको होटल आर्टसले ऋण नतिरेपछि लिलामी प्रक्रिया अघि बढाएको बैंकले जनाएको छ। बैंकले भट्टको नाममा डिल्लीबजार मालपोत कार्यालयमा दर्ता भएको...
Read Moreकाठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षबाट शरद ओझालाई पदमुक्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको हो । उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित समितिले आइतबार सरकारलाई पदमुक्त गर्ने गरी प्रतिवेदन बुझाएको...
Read Moreकाठमाडौं । अर्थ मन्त्रालयका सहसचिवहरूको सरुवा तथा पदस्थापन गरिएको छ । शुक्रवार गरिएको निर्णय अनुसार १२ वना सहसचिवहरूको सरुवा तथा पदस्थापन गरिएको हो । अर्थ मन्त्रालयमा अनुसार सहसचिव सुमन दाहाललाई बजेट तथा कार्यक्रम महाशाखा पठाइएको छ भने टंकप्रसाद पाण्डेलाई योजना...
Read Moreकाठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को निर्वाचनमा कांग्रेस र एमाले निकट व्यवसायीहरुबीच गठबन्धन गर्ने भएका छन् । यसअघि दुबै संगठनले अध्यक्षमा छुट्टाछुट्टै उम्मेदवार खडा गरेपनि आज पुन कांग्रेसका उम्मेदवार कुलबहादुर गुरुङको नेतृत्वमा टिम निर्माण गरेका छन् । यसअघि एमाले...
Read Moreकाठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को निर्वाचन मिति नजिकिएसँगै अध्यक्षका प्रत्यासी फुर ग्याल्जेन शेर्पाले प्यानल निर्माणका लागि आवश्यक गृहकार्यलाई तीब्र पारेका छन् । शेर्पा प्यानलको महासचिवमा राजेन्द्र बहादुर लामा र सचिवमा चन्दन थापाले उम्मेदवारी घोषणा गरेका छन् । शेर्पाले आफ्नो...
Read Moreकाठमाडौं। घरजग्गा व्यवसायीले हदबन्दी छुटको जग्गामा घडेरी वा घडेरीमा घर वा आवास इकाइ (अपार्टमेन्ट) बनाएर बेच्न पाउने भएका छन्। यो प्रावधान भूमिसम्बन्धी ऐनमा राख्ने विषयमा प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सहमत भएको छ। भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन...
Read More