सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ लागि आयतमान बलियो दाबेदार

सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ लागि आयतमान बलियो दाबेदार

  २९ मंसिर २०८२, आईतवार  |    Himali Khabar

मेलम्ची । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट युवा नेता विकास तामाङको नाम प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस भएको छ । क्षेत्रीय सभापति आयतमान तामाङको अध्यक्षतामा बसेको क्षेत्रीय कार्यसमितिको बैठकले लामासहितका नेताहरुको नाम सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो...

Read More
बझाङबाट प्रतिनिधिसभा उम्मेदवारमा काङ्ग्रेसबाट हमलासहित ७ जना सिफारिस

बझाङबाट प्रतिनिधिसभा उम्मेदवारमा काङ्ग्रेसबाट हमलासहित ७ जना सिफारिस

  २६ मंसिर २०८२, बिहीबार  |    Himali Khabar

बझाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस बझाङले सात जनाको नाम सिफारिस गरेको छ। पार्टीका युवा नेता नारायण हमालसहित ७ जनाको नाम सिफारिस गरेको हो । जसमा अभिषेक बहादुर सिंह, नरेश बहादुर सिंह,...

Read More
प्रतिनिधिसभा प्रत्यक्ष तर्फ काठमाडौ ८ वाट खरेल सहित ६ जना सिफारिस

प्रतिनिधिसभा प्रत्यक्ष तर्फ काठमाडौ ८ वाट खरेल सहित ६ जना सिफारिस

  २६ मंसिर २०८२, बिहीबार  |    Himali Khabar

काठमाडौ । नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ८ काे क्षेत्रिय समितिकाे पुर्ण वैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । जसमा वागमती प्रदेशका केन्द्रीय सदस्य राजु खरेल, विजयगाेपाल श्रेष्ठ, राजुराज जाेशी, सपना राजभण्डारी, रविन्दलाल...

Read More
युवा वैज्ञानिक शिखर सम्मेलन–२०२५ दसौं संस्करण ललितपुरमा हुने

युवा वैज्ञानिक शिखर सम्मेलन–२०२५ दसौं संस्करण ललितपुरमा हुने

  १५ मंसिर २०८२, आईतवार  |    Himali Khabar

ललितपुर । नेपालको आधिकारिक (IUPAC adhering) संस्था नेपाल पोलिमर इन्स्टिच्युट (NPI) र नेशनल इन्स्टिट्युट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी (NIET) को संयुक्त आयोजनामा युवा वैज्ञानिक शिखर सम्मेलन (YSS-2025) को दसौं संस्करण २०८२ पुस ११ र १२ (26–27 December, 2025) मा ललितपुरको...

Read More
मधेश प्रदेशको प्रहरी कमाण्ड डीआईजी गोविन्द थपलियाले सम्हाले

मधेश प्रदेशको प्रहरी कमाण्ड डीआईजी गोविन्द थपलियाले सम्हाले

  २९ आश्विन २०८२, बुधबार  |    Himali Khabar

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको नेतृत्व डीआईजी गोविन्द थपलियाले सम्हालेका छन्। अनुशासित, अनुभवी र जनमुखी प्रहरी अधिकृतका रूपमा परिचित थपलियाले मधेश प्रदेशमा आफ्नो पहिलो प्राथमिकता शान्ति, सुरक्षा र अपराध नियन्त्रणलाई बनाउने प्रतिबद्धता जनाएका छन्। २०५४ साल चैत १८...

Read More
मिस एण्ड मिसेस ट्यालेन्ट नेपाल २०२५ काे उपाधि काजल र डाेम्साङलाई

मिस एण्ड मिसेस ट्यालेन्ट नेपाल २०२५ काे उपाधि काजल र डाेम्साङलाई

  ७ आश्विन २०८२, मंगलवार  |    Himali Khabar

काठमाडौ । एनआरडि इन्टरटेन्डमेन्टद्वारा आयोजित मिस एन्ड मिसेस ट्यालेन्ट नेपाल २०२५ को उपाधी नुवाकोटकि काजल तामाङ र दाेलखाकी डाेमसाङ तामाङले हात पारेका छन् । आयोजक कम्पनीका अध्यक्ष नम्रता तामाङकाे मुख्य आयोजनाका साथै चेसाङ तामाङ, फेसन काेरियाेग्राफर एवम् इभेन्ट म्यानेजर नमुना...

Read More
‘सिंहदरबार नेपालीले नै पुनःनिर्माण गरौं’ राष्ट्रिय अभियान घोषणा, पर्यटन व्यवसायी अम्गाईद्वारा १ लाख घोषणा

‘सिंहदरबार नेपालीले नै पुनःनिर्माण गरौं’ राष्ट्रिय अभियान घोषणा, पर्यटन व्यवसायी अम्गाईद्वारा १ लाख घोषणा

  ३१ भाद्र २०८२, मंगलवार  |    Himali Khabar

काठमाडौं । गत भदौ २३ र २४ को आन्दोलनमा जलेर ध्वस्त भएको 'सिंहदरबार नेपालीले नै पुनःनिर्माण गरौं' भन्दै यूवा पर्यटन व्यवसायी नवराज अम्गाईले राष्ट्रिय अभियानको घोषणा गरेका छन् । सोमबार बेलुकी फेसबुकमा सिंहदरबारको दनदनी बलिरहेको तस्वीर सार्वजनिक गर्दै उनले यसको पुनःनिर्माण...

Read More
अलपत्र विदेशीलाई उद्धारका लागि सुरक्षा निकायसँग सम्पर्क गर्न आग्रह

अलपत्र विदेशीलाई उद्धारका लागि सुरक्षा निकायसँग सम्पर्क गर्न आग्रह

  २५ भाद्र २०८२, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपाली सेनाले जेनजीको आन्दोलनका कारण नेपालमा अलपत्र विदेशीलाई उद्धारका लागि आवश्यक भए नजिकैको सुरक्षा निकायसँग सम्पर्क गर्न आग्रह गरेको छ। ‘विभिन्न उद्देश्यले नेपालमा आई विद्यमान जटिल परिस्थितिको कारण अलपत्र अवस्थामा उद्धार लगायत कुनैपनि सहयोगको पर्खामा रहनुभएका सबै विदेशी...

Read More
चक्रपथ भित्र कर्फ्यु आदेश

चक्रपथ भित्र कर्फ्यु आदेश

  २४ भाद्र २०८२, मंगलवार  |    Himali Khabar

काठमाडौं । काठमाडाैं जिल्ला प्रशासन कार्यालयले चक्रपथ भित्रको लागि कर्फ्यु आदेश जारी गरेको छ। बिहान ८:३० बजेबाट लागू हुने गरी कर्फ्यु आदेश जारी भएको हो। प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले मंगलबार बिहान ८:३० बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी...

Read More
नेकपा एस लुम्बिनी प्रदेश सम्पर्क कमिटीमा पाल्पाका  गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

नेकपा एस लुम्बिनी प्रदेश सम्पर्क कमिटीमा पाल्पाका गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

  १६ भाद्र २०८२, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा पाल्पाका मीन प्रसाद गिरी निर्वाचित हुनु भएको छ । प्रथम अधिवेशनले गिरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । त्यस्तै कमिटिकाे उपाध्यक्षमा लुना रिजाल र जनक बिश्वकर्मा, सचिवमा...

Read More
एनएमएका नयाँ कार्यसमितिलाई देउवा र प्रचण्डले दिए बधाई

एनएमएका नयाँ कार्यसमितिलाई देउवा र प्रचण्डले दिए बधाई

  ९ भाद्र २०८२, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को निर्वाचित टिमले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । कांग्रेस, नेकपा एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी आवद्ध व्यवसायीको साझा उम्मेद्धवारको रुपमा अगाडी बढेका...

Read More
पर्यटन व्यवसायी संगठन नेपालको अध्यक्षबाट थापाले दिए राजीनामा

पर्यटन व्यवसायी संगठन नेपालको अध्यक्षबाट थापाले दिए राजीनामा

  ९ भाद्र २०८२, सोमबार  |    Himali Khabar

काठमाडौं । एकीकृत समाजवादी निकट पर्यटन व्यवसायीहरुको संगठन पर्यटन व्यवसायी संगठन नेपालको अध्यक्षबाट अन्जनकुमार थापाले राजीनामा दिएका छन् । पार्टी स्थापनादेखि नै संगठन खडा गरेर काम गर्दै आउनु भएका थापाले नेपाल पर्वतारोहण संघ (एनएमए) को निर्वाचनमा सम्मिलित साथीहरुलाई विजयी गराउन...

Read More