नेपाल आउने पर्यटकले अब क्वारेन्टिनमा बस्नु नपर्ने

नेपाल आउने पर्यटकले अब क्वारेन्टिनमा बस्नु नपर्ने

  ६ चैत्र २०७७, शुक्रबार  |    Himali Khabar

काठमाडौं, ६ चैत । मन्त्रिपरिषदले विदेशबाट आउने पर्यटकलाई अनिवार्य क्वारेन्टिनमा बस्नु नपर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले खोप लगाएका तथा ७२ घण्टाको रिपोर्ट ल्याउने पर्यटकले क्वारेन्टिन बस्नु नपर्ने निर्णय गरेको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले...

Read More
अर्चिट टूर्स एण्ड ट्राभल्सको सेवा अब ठमेलको छायाँ सेन्टरबाट

अर्चिट टूर्स एण्ड ट्राभल्सको सेवा अब ठमेलको छायाँ सेन्टरबाट

  ६ चैत्र २०७७, शुक्रबार  |    Himali Khabar

काठमाडौं, ६ चैत । पर्यटकिय नगरी ठमेलको छायाँ सेन्टरमा अर्चिट टूर्स एण्ड ट्राभल्स सन्चालनमा ल्याइएको छ । छायाँ सेन्टरको भिएफएक्ससँगै रहेको अर्चिट टूर्स एण्ड ट्राभल्सको आज प्रतिनिधि सभा संासद एवम् नेकपा एमालेका नेता भुमि त्रिपाठीले उद्घाटन गरेका हुन । उद्घाटन...

Read More
माइक्रोफाइनान्स मर्ज गर्दा समान हैसियतसँग गर्न अर्थसचिव ढुङ्गानाको सुझाब

माइक्रोफाइनान्स मर्ज गर्दा समान हैसियतसँग गर्न अर्थसचिव ढुङ्गानाको सुझाब

  ६ चैत्र २०७७, शुक्रबार  |    Himali Khabar

काठमाडौं, ६ चैत । अर्थसचिव शिशिर कुमार ढुंगानाले नेपाली अर्थतन्त्र बाउन्स ब्याक हुने आधार बलियो बन्दै गएको बताएका छन्। आज माइक्रो फाइनान्स एशोसियसन नेपाल (म्यान)को पहिलो वार्षिक साधारण सभामा उनले गत वर्ष १.९ प्रतिशतले आर्थिक वृद्धिदर ऋणात्मक भएपनि चालु वर्ष...

Read More
“समृद्धिका लागि वन” आयोजनाका लागि विश्व बैंकले २ अर्ब ८० करोड ऋण दिने

“समृद्धिका लागि वन” आयोजनाका लागि विश्व बैंकले २ अर्ब ८० करोड ऋण दिने

  ६ चैत्र २०७७, शुक्रबार  |    Himali Khabar

काठमाडौं, ६ चैत्र । नेपाल सरकार र विश्व बैंकबीच “समृद्धिका लागि वन” आयोजनाका लागि २ अर्ब ८० करोड रूपैयाँ (२४ मिलियन अमेरिकी डलर) बराबरको ऋण र अनुदान सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताको कुल रकम मध्ये ७१ करोड रूपैंया अनुदान...

Read More
वडाध्यक्ष एक महिलासँग होटलको कोठाबाट पक्राउ

वडाध्यक्ष एक महिलासँग होटलको कोठाबाट पक्राउ

  ६ चैत्र २०७७, शुक्रबार  |    Himali Khabar

पाँचथर, ६ चैत । दोगडाकेदार गाउँपालिका ७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महिलासँग संकास्पद रूपमा भेटिएका छन् । संकास्पद रूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनीहरु दुवैलाई...

Read More
डाबर नेपालले उत्पादन गर्ने स्यानिटाइजरमा प्रतिबन्ध

डाबर नेपालले उत्पादन गर्ने स्यानिटाइजरमा प्रतिबन्ध

  ६ चैत्र २०७७, शुक्रबार  |    Himali Khabar

काठमाडौं, ६ चैत । सरकारले बहुराष्ट्रिय कम्पनी डाबर नेपालले उत्पादन गर्ने स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ । डाबरको एक लिटर र ७५ मिलिलिटरको ह्यान्ड स्यानिटाइजर न्यून गूणस्तरको पाइएपछि औषधि व्यवस्था विभागले उत्पादन तथा बिक्री रोक्‍का गरेको हो । बजार अनुगमनका क्रममा...

Read More
जीडीपीको तुलनामा न्यून मात्रै पूर्वाधार क्षेत्रमा खर्च

जीडीपीको तुलनामा न्यून मात्रै पूर्वाधार क्षेत्रमा खर्च

  ६ चैत्र २०७७, शुक्रबार  |    Himali Khabar

काठमाडौं, ६ चैत । पछिल्ला आर्थिक वर्षमा पूँजीगत बजेट खर्च कूल गार्हस्थ उत्पादन (जीडीपी)को ६ देखि साढे ७ प्रतिशत मात्रै भइरहेको छ । हाल कूल जीडीपीको आकार ३९ खर्ब ४३ अर्ब रुपैयाँ रहेको छ । त्यसको छदेखि साढे ७ प्रतिशत...

Read More
१६ औं महा मै मैत्री दिवस एवम् विश्वशन्ती महा मै मैत्री पूजा चैत ८ देखि

१६ औं महा मै मैत्री दिवस एवम् विश्वशन्ती महा मै मैत्री पूजा चैत ८ देखि

  ५ चैत्र २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, ५ चैत । बोधि श्रवण धर्म संघले यही चैत्र ८ देखि १२ गतेसम्म १६ औं महा मै मैत्री दिवस एवम् विश्वशन्ती महा मै मैत्री पूजा प्रार्थन २०७७ आयोजना गरेको छ । चैत्र ८ गते चितवनमा, ९ गते ललितपुरको चुनिखेलमा,...

Read More
भिटोनका अध्यक्ष पौडेल ‘पर्यटन व्यवसायी सम्मान २०२१’ बाट सम्मानित

भिटोनका अध्यक्ष पौडेल ‘पर्यटन व्यवसायी सम्मान २०२१’ बाट सम्मानित

  ५ चैत्र २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, ५ चैत । बरिष्ठ पर्यटन व्यवसायी तेजेन्द्र शर्मा पौडेल ‘नेशनल इन्टरटेनमेन्ट अवार्ड २०२१’ को अवसरमा ‘पर्यटन व्यवसायी सम्मान २०२१’ बाट सम्मानित भएका छन् । विगत लामो समयदेखि पर्यटन क्षेत्रमा क्रियाशिल शर्माको अनुकरणीय एवं प्रेरणादायी व्यक्तित्वको कदर गर्दै आज एक...

Read More
बेलकोटगढी नगरपालिकाले कोरोना संक्रमतिलाई पाँच हजारका दरले पोषणभत्ता दिन थाल्यो

बेलकोटगढी नगरपालिकाले कोरोना संक्रमतिलाई पाँच हजारका दरले पोषणभत्ता दिन थाल्यो

  ५ चैत्र २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं , ५ चैत । नुवाकोटको बेलकोटगढी नगरपालिकाले कोभिड–१९ पोजेटिभ भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पाँच हजार रुपैयाँ उपलब्ध गराउन थालेको छ। नगरपालिकाभित्र कोरोना भाइरस संक्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप सो रकम उपलब्ध गराउन थालिएको हो । गत...

Read More
सगरमाथा सफाइ टोली आधार शिविर प्रस्थान

सगरमाथा सफाइ टोली आधार शिविर प्रस्थान

  ५ चैत्र २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, ५ चैत । सगरमाथा सफाई अभियानका १३ जनाको टोली आधार शिविर तर्फ प्रस्थान गरेको छ । सो टोली नाम्चेबाट आधार शिविरतर्फ प्रस्थान गरेको र दुई तीन दिनमै आधार शिविरमा पुग्ने बताइएको छ । सरकारले यस वर्ष ६९ जना माउन्टेन...

Read More
सोह्र लाख नेपालीले लगाए कोरोनाविरुद्धको खोप

सोह्र लाख नेपालीले लगाए कोरोनाविरुद्धको खोप

  ५ चैत्र २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, चैत ५ गते । पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोप लगाएका स्वास्थ्यकर्मी तथा अन्य प्राथमिकतामा परेका व्यक्तिलाई आउँदो वैशाख ७ गतेदेखि ११ गतेसम्म दोस्रो मात्रा खोप दिइनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा माघ १४ देखि फागुन १० गतेसम्म कोरोनाविरुद्धको खोपको...

Read More