काठमाडौं, ११ चैत । अमेरिकी अन्तरिक्ष संस्था नासाका वैज्ञानिकहरूले मंगल ग्रहमा हेलिकप्टर उडाउने तयारी थालेका छन्। आउँदो अप्रिल ८ पछि हुने उक्त उडान एक ग्रहबाट नियन्त्रण गरी अर्को ग्रहमा गरिएको पहिलो उडान हुनेछ। १.८ किलोग्राम तौल भएको हेलिकप्टरलाई वैज्ञानिकहरूले इन्जेन्युटी...
Read Moreकाठमाडौं, ११ चैत । नेपाल राष्ट्र बैंकले तीन अर्ब ४५ करोड रुपैयाँ मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको छ । बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न लागेको हो । बैंकले आज एक सूचना प्रकाशित गर्दै तोकिएको सीमाभित्र...
Read Moreकाठमाडौं, ११ चैत । वाणिज्य बैंकहरूको निक्षेप संकलन र कर्जा प्रवाह दुवै आक्रामक रूपमा बढेको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकअनुसार चैत पहिलो साता २७ वाणिज्य बैंकको कर्जा प्रवाह २३ अर्ब थपिएर ३४ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको...
Read Moreकाठमाडौं, १० चैत । ट्विटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्याक डोर्सीले आफ्नो पहिलो ट्वीटको डिजिटल भर्सन करिब २ दशमलव ९ लाख डलर लिलाम विक्री गरेका छन् । उनले दुई साता अघि आफ्नो पहिलो ट्वीट पोष्टको डिजिटल लिलामी राखेको घोषणा गरेका...
Read Moreविराटनगर, १० चैत । पछिल्लो पटक प्रदेश १ को राजधानी विराटनगरसहित मोरङका सहरहरुमा भेटिका संक्रमितहरुमा कोरोनाको नयाँ ‘भेरिएन्ट्स’ हुन सक्ने अनुमान गरिएको छ । ट्राभल हिस्ट्री हेर्दा भारत पुगेको देखिएकोले पछिल्लो पाँच दिनयताका संक्रमितमा नयाँ भाइरसको संक्रमण भएको हुन सक्ने...
Read Moreकाठमाडौं, १० चैत । पठाओ राइडरलाई पठाओको लोगो अङ्कित ज्याकेट लगाएर राइड गर्न रोक लगाइएको छ। मंगलबार सरकारी निकाय र पठाओ बीच भएकाे छलफलले राइडरलाई पठाओको लोगो अङ्कित कपडा लगाउन रोक लगाएको हो। अफलाइन राइडको विकृतीलाई निरुत्साहित गर्न र राइडको...
Read Moreकाठमाडौं, १० चैत । नेपाली कांग्रेसकि नेतृ तथा सभापति शेरबहादुर देउवाको पत्नी आरजु राणामाथि गैरकानूनी सम्पत्ति आर्जनको आशंकामा थालिएको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । सम्पत्ति शुद्धिकरण विभागले उनी सहित दुई दर्जन नेताहरूमाथी अकूत सम्पत्ति आर्जनमा अनुसन्धान गरिरहेको छ ।विभागले...
Read Moreकाठमाडौं, १० चैत । लोक सेवा आयोगले खरिदारको द्वितीय चरणको परीक्षण स्थगित गरेको छ । लोक सेवा आयोगले मंसिर २५ गते सूचना जारी गरी खरिदार पदको द्वितीय चरणको परीक्षा तालिका सार्बजनिक गरेको थियो । आयोगको परीक्षा तालिका बमोजिम अगामी बैशाख...
Read Moreकाठमाडौं, १० चैत । भारतमा कोरोना संक्रमण बढेसँगै सरकारले नेपाल प्रवेशमा कडाइ गरेको छ । अब भारतबाट नेपाल प्रवेश गर्नेहरूको सीमा नाकामा चेकजाँच हुनेछ र कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिए क्वारेन्टिनमा राखिनेछ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका निर्देशक...
Read Moreकाठमाडौं, ९ चैत । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालको नेतृत्व छनोटका लागि नेपाली काङ्ग्रेस समर्थित पर्यटन व्यवसायीहरुको संगठन नेपाल पर्यटन व्यवसायी संघ (निट) ले केन्द्रिय सह-अध्यक्ष रामशरण थपलियाको संयोजकत्वमा ५ सदस्यीय वार्ता तथा सम्वाद समिति गठन गरेको छ ।...
Read Moreकाठमाडौं, ९ चैत । छिमेकी मुलुक भारतमा एकै दिनमा करिब ४४ हजार जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले आइतबार गराएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ थप ४३ हजार ८४६ जनालाई कोरोना पुष्टि भएको हो । सोही...
Read Moreकाठमाडौं, ९ चैत । सरकारले होटल तथा रेस्टुराँलाई लकडाउन अवधिको विद्युत महसुल पूर्णरूमा छूट दिने भएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । नियमित नवीकरण गरी कर विवरण पेश गरेका होटल तथा रेस्टुराँलाई मात्र यो...
Read More