रिफ्रेश हुन जाने हैन बल्थली इको हिल रिसोर्ट ?

रिफ्रेश हुन जाने हैन बल्थली इको हिल रिसोर्ट ?

  ४ चैत्र २०७७, बुधबार  |    Himali Khabar

काठमाडौं, ४ चैत । लामो समयको लकडाउन र कोरोना संक्रमणको त्रासबाट आजित भएका राजधानीबासीहरु प्रकृतिसंग रम्दै रिफ्रेश हुन कतै जाने सोचाइमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईंको लागि उपयुुक्त गन्तव्य हो, काभ्रेको बल्थली इको हिल रिसोर्ट । ग्रामिण क्षेत्रको पर्यटन...

Read More
भारतको नयाँदिल्लीमा नेपाली महिलाको गोली हानी हत्या

भारतको नयाँदिल्लीमा नेपाली महिलाको गोली हानी हत्या

  ४ चैत्र २०७७, बुधबार  |    Himali Khabar

काठमाडौं, ४ चैत । भारतको राजधानी नयाँ दिल्लीमा बुधबार एक नेपाली महिलाको गोली हानी हत्या भएको छ । भारतीय प्रहरीले दिएको जानकारी अनुसार उत्तरी दिल्लीको तिमारपुरमा बसोबास गर्दै आएकी ४५ वर्षीया मीना नाम गरेकी महिलालाई मोटरसाइकलमा सवार आक्रमणकारीले गोली हानी...

Read More
मेसीको बार्सिलोनामा अर्को कीर्तिमान कायम

मेसीको बार्सिलोनामा अर्को कीर्तिमान कायम

  ४ चैत्र २०७७, बुधबार  |    Himali Khabar

काठमाडौं, ४ चैत । बार्सिलोना फुटबल क्लबका लागि सबैभन्दा धेरै खेल खेल्ने प्रसिद्ध फुटबल खेलाडी चाभीको कीर्तिमानसँग बराबरी खेली नयाँ कीर्तिमान बनाउन अर्जेन्टिनी फुटबल खेलाडीः लिओनेल मेसी सफल भएका छन् । बार्सिलोनाका लागि ७६७ औँ पटक मैदानमा ओर्लिएका मेसीले उक्त...

Read More
कांग्रेस नेता जोशीको अवस्था गम्भीर

कांग्रेस नेता जोशीको अवस्था गम्भीर

  ४ चैत्र २०७७, बुधबार  |    Himali Khabar

काठमाडौं, ४ चैत । नर्भिक इन्टरनेशनल हस्पिटलले नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको जनाएको छ । अस्पतालले बुधबार विज्ञप्ति जारी गरी हाल भेन्टिलेटरमै राखेर उपचार भैरहेको उल्लेख गरेको छ । फागुन १३ गते राती स्वास्थ्यमा समस्या भएपछि...

Read More
पेट्रोल प्रतिलिटर ११८ र डिजेल १०१ रुपैयाँ पुग्यो

पेट्रोल प्रतिलिटर ११८ र डिजेल १०१ रुपैयाँ पुग्यो

  ४ चैत्र २०७७, बुधबार  |    Himali Khabar

काठमाडौं, ४ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल तथा डिजेल/मट्टितेलको साबिकको मूल्यमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ११८ र डिजेलको १०१ रुपैयाँ पुगेको छ । हवाई ईन्धन (आन्तरिक...

Read More
वैदेशिक रोजगारीमा जाने घट्दापनि रेमिट्यान्स ११ प्रतिशतले वृद्धि

वैदेशिक रोजगारीमा जाने घट्दापनि रेमिट्यान्स ११ प्रतिशतले वृद्धि

  ४ चैत्र २०७७, बुधबार  |    Himali Khabar

काठमाडौं, ४ चैत । कोरोनालगायतका कारणले वैदेशिक रोजगारीमा जाने नेपाली युवाको सङ्ख्यामा कमी आएको भए पनि विप्रेषण आप्रवाह भने ११ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आवको सात महिनामा कूल पाँच खर्ब ६७ अर्ब ७० करोड रुपैयाँबराबरको...

Read More
राष्ट्र बैंकले डिजिटल भुक्तानी सेवा संचालनका लागि आइक्यासलाई दियो अनुमति

राष्ट्र बैंकले डिजिटल भुक्तानी सेवा संचालनका लागि आइक्यासलाई दियो अनुमति

  ३ चैत्र २०७७, मंगलवार  |    Himali Khabar

काठमाडौं, ३ चैत । नेपाल राष्ट्र बैंकले आइक्यास प्रालिलाई नेपालमा डिजिटल माध्यमबाट भुक्तानी सेवा प्रदान गर्नका लागि अनुमतिपत्र प्रदान गरेको छ। राष्ट्र बैंकको भुक्तानी तथा फर्छयौट विनियमावली २०७२ बमोजिम आइक्यास प्रालिले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य...

Read More
नुवाकोटको बिदुरबाट नगदसहित आठ जुवाडे पक्राउ

नुवाकोटको बिदुरबाट नगदसहित आठ जुवाडे पक्राउ

  ३ चैत्र २०७७, मंगलवार  |    Himali Khabar

नुवाकोट, ३ चैत । नुवाकोटको बिदुर नगरपालिका -४ बट्टारबाट प्रहरीले आज जुवा खेलिरहेको अवस्थामा आठजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरी टोलीले रेन्जी शेर्पाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना...

Read More
खोप लगाएका केहीको रक्तनलीमा रगत जम्ने समस्या देखिएपछि युरोपका तीन मुलुकले कोरोना खोप रोके

खोप लगाएका केहीको रक्तनलीमा रगत जम्ने समस्या देखिएपछि युरोपका तीन मुलुकले कोरोना खोप रोके

  ३ चैत्र २०७७, मंगलवार  |    Himali Khabar

काठमाडौं, ३ चैत । युरोपका तीन मुलुक जर्मनी, फ्रान्स र इटालीले बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेका कम्पनीले विकास गरेको कोरोनाभाइरस विरूद्धको खोप लगाउन रोकेका छन्। खोप लगाएका केही मानिसहरूमा रक्तनलीमा रगत जम्ने समस्या देखिएको गुनासो आएको भन्दै यी मुलुकहरूले तत्कालका...

Read More
हिमाल आरोहण अनुमातिका लागि पर्यटन विभागमा निवेदन दिने बढे

हिमाल आरोहण अनुमातिका लागि पर्यटन विभागमा निवेदन दिने बढे

  ३ चैत्र २०७७, मंगलवार  |    Himali Khabar

काठमाडौं, ३ चैत । वसन्त यामको आरोहणका लागि दुई वटा आरोही समूहले पर्मिट लिएका छन् । पर्यटन विभागका अनुसार मनास्लु हिमाल र नुप्से हिमाल आरोहणका लागि अनुमति जारी गरिएको हो । नुप्सेमा चार र मनास्लुमा एक जनाको आरोही टोली छन्...

Read More
प्रचण्डलाई प्रधानमन्त्रीको फोन `भेटेर गफ गरौंन´

प्रचण्डलाई प्रधानमन्त्रीको फोन `भेटेर गफ गरौंन´

  २ चैत्र २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं, २ चैत । प्रधानमन्त्री एबम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटको प्रस्ताव गरेका छन् । ओलीले पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्नुका साथै पार्टी दुई वटा भए पनि आपसमा छलफल गरौं...

Read More
महासंघको स्थानिय आार्थिक विकास समिति विस्तार

महासंघको स्थानिय आार्थिक विकास समिति विस्तार

  २ चैत्र २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं, २ चैत । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य सुरकृष्ण वैद्यको सभापतित्वमा गठित स्थानिय आार्थिक विकास समिति विस्तार गरिएको छ। समितिको सह–सभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू उमेश डालमिया र महेन्द्रकुमार श्रेष्ठ छन् । यस्तै महासंघका कार्यकारिणी समितिका सदस्यहरू...

Read More