काठमाडौं । चीनको तिब्बत स्वायत्त प्रदेशमा सक्रिय गुड विल फाउण्डेशन (जीडब्लुएफ)ले नेपालका बाढीपीडितहरुलाई राहत सामाग्री सहयोग गरेको छ । चिनिया गैरसरकारी संस्था गुडविल फाउन्डेसनले आज बागमती नदीमा हालै आएको बाढीबाट प्रभावित बासिन्दालाई सहयोग गरेको हो । फाउन्डेसनले चाइना फाउण्डेशन फर...
Read Moreकाठमाडौं । अमेरिकाले नेपालीहरुलाई स्थायी बसोबासका लागि लैजाने एक विधि डाइभर्सिटी भिसाको २०२६ कार्यक्रम बुधबार राति खुल्दैछ । अमेरिकी दूतावासका अनुसार बुधबार राति ९ः ४५ बजेदेखि डीभी कार्यक्रममा नेपालीले फारम भर्न सक्नेछन् । डिभी कार्यक्रमबाट अमेरिका लगिने व्यक्ति निष्पक्ष रूपमा...
Read Moreकाठमााडौं । नागरिक उड्डयन प्राधिकरणको केन्द्रीय कार्यालय सिनामंगलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारले बुधबार दिउँसो प्राधिरकणको केन्द्रीय कार्यालय सिनामंगलमा छापा मारेर विमानस्थल निर्माण र भवन निर्माणसँग सम्बिन्धित कागजात नियन्त्रणमा लिएको छ । प्राधिकरणले पोखरा र भैरहवा...
Read Moreकाठमाडौं । सन् २०२४ को ९ महिनामा ८ लाख १६ हजार ६३९ पर्यटक नेपाल आएका छन् । तीमध्ये सबैभन्दा धेरै मार्च र अप्रिलमा १ लाखमाथि आएका छन् । जनवरीमा जनवरी ७९ हजार १०० पर्यटक आएका थिए । सेप्टेम्बरमा ९६ हजार...
Read Moreकाठमाडौं । नेपाल वायुसेवा निगमले २७ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म अन्तर्राष्ट्रिय उडानका लागि टिकट लिएर उड्न छुटेका यात्रुहरूलाई टिकट साट्दा शुल्क नलिने घोषणा गरेको छ। निगमले एक विज्ञप्ति जारी गर्दै अविरल वर्षाका कारण निगमको अन्तर्राष्ट्रिय उडानहरू छुट्न गएका यात्रुहरूले ११ अक्टोबर...
Read Moreकाठमाडौं । अमेरिकाको टेक्ससमा प्रवासी नेपालीको संख्या बढेसँगै कन्सुलर कार्यालय राख्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक हुनुभएको छ । राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकामा रहनुभएका प्रधानमन्त्री ओलीलाई प्रवासी नेपाली मञ्च टेक्ससले ध्यानाकर्षण गराएको थियो । करिब एक लाख हाराहारीमा नेपाली...
Read Moreकाठमाडौं । श्रीलङ्काका पूर्वराष्ट्रपति गोटावाया राजापाक्षलाई भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा भब्य स्वागत गरिएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामासहित कोषले भब्य स्वागत गरेको हो । उपाध्यक्ष लामाले खादा लगाएर श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षलाई स्वागत गरे । श्रीलंका बुद्धमार्थीहरुको...
Read Moreकाभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्धमा विदेशी नागरिकसहित करिब १५ जना व्यक्ति पहिरोमा फसेका छन्। नमोबुद्ध नगरपालिका–१० मा करिब १५ जना व्यक्ति फसेको खबर प्राप्त भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, अविरल वर्षाका कारण अहिले ती नागरिकहरू फसेको ठाउँसम्म पुग्न असहज भएको...
Read Moreकाठमाडौं । निरन्तरको अविरल वर्षाका कारण धेरै ठाउँको विद्युत् आपूर्ति प्रभावित भएको छ । वर्षाले विद्युत् प्रसारण तथा वितरण प्रणालीको पूर्वाधारमा क्षति पुर्याउँदा आपूर्ति प्रभावित भएको हो । प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार काठमाडौं उपत्यकाको आधा क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित...
Read Moreकाठमाडौं । दशैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ १२ असोजबाट खुल्ने भएको छ । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच मंगलबारभएको छलफलले १२ असोजबाट चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय...
Read Moreकाठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को साउन र भदौमै १ लाख १७ हजार ६८ जना युवा वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेका छन्। वैदेशिक रोजगार विभागका अनुसार साउनमा ५९ हजार ५ सय ७५ र भदौमा ५७ हजार ४ सय...
Read Moreकाठमाडौं । लोकप्रिय तथा चर्चित लोक दोहोरी गायक घमेश दुलालको दशैं गीत ‘खर्च दशैलाई’ सार्वजनिक भएको छ ।गायक दुलालले दशैंमा गरिबले खर्च जुटाउन नसक्दाको दुख, छोराछोरी लाई नयाँ लुगा किन्न लाउन खान दिन नसक्नुको पिडा उजागर गरेर खर्च दशैंलाई बोलको...
Read More