चीनलाई १०० खर्ब डलर क्षतिपूर्ति तिराउनुपर्छ ः ट्रम्प

चीनलाई १०० खर्ब डलर क्षतिपूर्ति तिराउनुपर्छ ः ट्रम्प

बीबीसी। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चीनले ‘प्रयोगशाला’ बाट लिक गरेको आरोप पुनः दोहोर्‍याएका छन्। चीनले कोरोनामार्फत अमेरिकालगायत विश्वमा मच्चाएको आतंकका लागि १०० खर्ब अमेरिकी डलर क्षतिपूर्ति भराउनु पर्ने माग गरेका छन्।

अमेरिकाका दुश्मन राष्ट्र पनि चीनले प्रयोगशालाबाट भाइरस लीक गरेको भन्नेमा सहमत भएको उनले बताए। ट्रम्पले कोरोना भाइरलाई ‘चिनियाँ भाइरस’, ‘वुहान भाइरस’ बताउँदै आएका छन्।

प्रकाशित मिति:     २१ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar