भोलीदेखि खाद्य सामाग्री चाहिए यी नम्बरमा सम्पर्क गर्नुस् घरमै आइपुग्छ !

भोलीदेखि खाद्य सामाग्री चाहिए यी नम्बरमा सम्पर्क गर्नुस् घरमै आइपुग्छ !

  १३ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णयबाट आलोचित प्रशासनले कसैलाई खाद्य सामग्री अभाव भए खरिदका लागि वैकल्पिक व्यवस्था गरेको छ । नागरिकमा खाद्य सामग्री नै पाइँदैन भन्ने भ्रम गएको भन्दै उपत्यका प्रशासनले नेपाल खाद्य व्यवस्था तथा व्यापार...

Read More
राष्ट्र बैंकको निर्देशनको प्रभाव शेयर बजारमा

राष्ट्र बैंकको निर्देशनको प्रभाव शेयर बजारमा

  १३ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनले शेयर बजारमा निराशा छाएको छ । शेयर बजार सुरु भएदेखि नै घटेको छ भने कारोबार पनि खासै उत्साहजन छैन् । १ ः १५ मा १५.६९ अंकले घटेको छ भने कारोबार पनि ८ अर्बको...

Read More
सुनको मूल्य फेरि तोलामा ७ सय बढ्यो

सुनको मूल्य फेरि तोलामा ७ सय बढ्यो

  १३ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलाको ९३ हजार ५ सय रुपैयाँ...

Read More
पोको एफ थ्री नेपालमा सार्वजनिक, कति पर्छ मूल्य ?

पोको एफ थ्री नेपालमा सार्वजनिक, कति पर्छ मूल्य ?

  १२ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । स्मार्टफोन ब्रान्ड पोकोले नेपालमा आफ्नो स्मार्टफोन पोको एफ थ्री सार्वजनिक गरेको छ । पोको एफ थ्रीमा शक्तिशाली प्रोसेसर, लाइटनिङ फास्ट स्टोरेज र ब्रान्ड न्यू रिफ्रेस रेट एमोलेड स्क्रिन छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने,...

Read More
बुधबार शेयर कारोबार नहुने

बुधबार शेयर कारोबार नहुने

  १२ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । शेयर बजार बुधबार बन्द हुने भएको छ । आज बुधबार बुद्ध जयन्ती परेकाले सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से कार्यायल पनि बन्द भएको हो । अब बजार बिहीबार खुल्ने छ । हिजो मंगलबार नेप्से सूचक...

Read More
बैंकहरुलाई लघुवित्तको शेयरमा लगानी गर्न निषेध

बैंकहरुलाई लघुवित्तको शेयरमा लगानी गर्न निषेध

  १२ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई शेयरमा लगानी गर्न कडाइ गरेको छ । तेस्रो त्रैमासिक मौद्रिक नीतिको समीक्षामा गरेको व्यवस्थालाई कार्यान्वयनमा ल्याउने क्रममा एकीकृत परिपत्रमा संशोधन गर्दै लघुवित्तको शेयरमा लगानी गर्न निषेध गर्दै कडाइ गरेको हो ।...

Read More
मंगलबार नेप्से र कारोबार रकम दुबै घट्याे, के होला कारण ?

मंगलबार नेप्से र कारोबार रकम दुबै घट्याे, के होला कारण ?

  ११ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । मंगलबार नेप्से परिसूचक ६.४७ अंकले घटेर २८१६.६० अंकमा झरेको छ । यो दिन २ करोड ३४ लाख ६५ हजार ६७५ कित्ता सेयर ११ अर्ब १३ करोड ३३ लाख रुपैयाँमा कारोबार भएको छ । यो दिन १०२ वटा कम्पनीको...

Read More
१० महिनामा नेपालीले  ३२ अर्बको मोबाईल नै किने

१० महिनामा नेपालीले ३२ अर्बको मोबाईल नै किने

  ११ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । चालू आर्थिक बर्ष २०७७÷०७८ को दश महिनामा ३२ अर्ब ९ लाख रुपैयाँ बराबरको मोबाईल फोन नेपाल भित्रिएको छ । भन्सार विभागका अनुसार १० महिनामा ३२ अर्बका ६३ लाख ५५ हजार २३४ सेट मोबाईल भित्रिएको छ । गत बर्ष...

Read More
१० महिनामा नेपालमा डिजेल र पेट्रोल मात्रै एक खर्वको आयात

१० महिनामा नेपालमा डिजेल र पेट्रोल मात्रै एक खर्वको आयात

  ११ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं। चालु आर्थिक वर्ष २०७७/०७८ को दश महिनामा नेपालले भारतबाट ९७ अर्ब ४५ करोड १४ लाख रुपैयाँको पेट्रोलियम पदार्थमात्र आयात गरेको छ । भन्सार विभागकाअनुसार सो अवधिमा ७० अर्ब ५६ करोड ६३ लाख रुपैयाँको डिजेल र २६ अर्ब ८८ करोड...

Read More
सोमबार यी चार कम्पनीको शेयर मूल्यमा उच्च बृद्धि

सोमबार यी चार कम्पनीको शेयर मूल्यमा उच्च बृद्धि

  १० जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेप्सेमा चार वटा कम्पनीको शेयरमूल्य उच्च दरले वृद्धि भएको छ । उक्त अवधिसम्ममा सबैभन्दा बढी बरुण हाइड्रोपावरको शेयरमूल्य बढेको छ । बरुणको शेयर मूल्य ९.९५ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी युनाइटेड इदी...

Read More
कोरोनाका कारण विदेशी लगानीकर्ताले भारतबाट लगानी झिक्दै

कोरोनाका कारण विदेशी लगानीकर्ताले भारतबाट लगानी झिक्दै

  १० जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं। कोरोना महामारीको दोस्रो लहरबाट आक्रान्त भारतबाट विदेशी लगानीकर्ताले आफ्नो लगानी अन्तै सर्ने योजना बनाउन थालेका छन्। कोरोनाले अर्थतन्त्रमा गम्भीर असर पार्ने अनुमान गर्दै मे महिनासम्ममा विदेशी लगानीकर्ताले भारतीय बजारबाट चार हजार चार सय ४४ करोड रुपैयाँ निकालिसकेका छन्। मर्निङ...

Read More
१० महिनामा १२ खर्ब ५४ अर्बको सामान आयात

१० महिनामा १२ खर्ब ५४ अर्बको सामान आयात

  १० जेष्ठ २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । चालू आर्थिक वर्ष २०७७/७८ को साउनदेखि वैशाखसम्म नेपालले भारत तथा तेस्रो मुलकबाट साढे १२ खर्ब रुपैयाँभन्दा बढीमा सामान आयात गरेको छ। भन्सार विभागमा अनुसार १० महिनामा कूल १२ खर्ब ५४ अर्ब ११ करोड १ लाख ७९ हजार रुपैयाँ...

Read More