दशैंका अग्रिम बुकिङ १२ असोजबाट, अनलाइन बुकिङ गर्न सकिने

दशैंका अग्रिम बुकिङ १२ असोजबाट, अनलाइन बुकिङ गर्न सकिने

  ८ आश्विन २०८१, मंगलवार  |    Himali Khabar

काठमाडौं । दशैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ १२ असोजबाट खुल्ने भएको छ । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच मंगलबारभएको छलफलले १२ असोजबाट चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय...

Read More
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त

  २७ भाद्र २०८१, बिहीबार  |    Himali Khabar

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त भएका छन् । नेपाल पुनर्निर्माण प्राधिकरण पूर्व प्रमुख कार्यकारी अधिकृत ज्ञवाली नियुक्त भएका हुन् । बिहीबार बसेको मन्त्रिपरिषद वैठकले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली निकट ज्ञवालीलाई सीईओ बनाएको हो...

Read More
कलकारखाना तथा उद्योगहरुलाई हरित कर लगाउन माग

कलकारखाना तथा उद्योगहरुलाई हरित कर लगाउन माग

  १२ भाद्र २०८१, बुधबार  |    Himali Khabar

काठमाडौं । फोर एच नेपालले कलकारखाना तथा उद्योगहरुलाई हरित कर लगाउन माग गरेका छन् । उद्योग करकारखानाले पर्यावरण तथा वातावरणलाई हानी नोक्सानी पुर्याएकाले जलवायु न्यायका लागि हरित कर लगाउनु पर्ने दाबी गरेको छ । फोर एचनेपालले कृषि, सहकारी तथा प्राकृतिक...

Read More
सापकोटाद्वारा लिखित संस्मरणात्मक कृति ‘आधा शताब्दी’ बजारमा

सापकोटाद्वारा लिखित संस्मरणात्मक कृति ‘आधा शताब्दी’ बजारमा

  ११ भाद्र २०८१, मंगलवार  |    Himali Khabar

काठमाडौं । पर्यटन व्यवसायी रामप्रसाद सापकोटाद्वारा लिखित संस्मरणात्मक कृति ‘आधा शताब्दी’ बजारमा आएको छ । सोमबार होटेल मल्लमा आयोजित एक बिशेष कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे र कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सामुहिक...

Read More
नास आईटी अवार्ड्स २०२४’ आयोजना हुँदै

नास आईटी अवार्ड्स २०२४’ आयोजना हुँदै

  ५ भाद्र २०८१, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले 'नास आईटी अवार्ड्स २०२४' आयोजना गर्ने भएको छ। यसले नेपालको आईटी क्षेत्रको उत्कृष्टता उजागर गर्न र अन्तर्राष्ट्रिय एपिक्टा अवार्ड्सको तयारी गर्नका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ।...

Read More
सुवास बरालकाे नेतृत्वमा सिडेनले घाेषणा गर्याे उमेदवारी

सुवास बरालकाे नेतृत्वमा सिडेनले घाेषणा गर्याे उमेदवारी

  ५ भाद्र २०८१, बुधबार  |    Himali Khabar

काठमाडौं । इञ्जिनियरहरुको छाता संगठन नेपाल इञ्जिनियर्स एसोसियसनका लागि नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) ले सुवासचन्द्र बरालकाे अध्यक्षतामा उम्मेदवारी घाेषणा गरेकाे छ । बुधबार ललितपुरमा उमेदवारी घाेषणा सभा गर्दै प्यानल नै सार्वजनिक गरेकाे हाे । घाेषणासभामा...

Read More
लाइन काटिएका उद्योगमा बिजुली जाेड्न प्रधानमन्त्रीको निर्देशन 

लाइन काटिएका उद्योगमा बिजुली जाेड्न प्रधानमन्त्रीको निर्देशन 

  ४ श्रावण २०८१, शुक्रबार  |    Himali Khabar

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशन कुलमान घिसिङलाई लाइन काटिएका उद्योगमा आजै  बिजुली जोड्न निर्देशन दिनुभएको छ ।प्रधानमन्त्री ओलीले दिउँसो सबै पक्षलाई बोलाएर छलफल गर्नुभएको थियो सबैको ब्रिफिङ लिएपछि यस विषयमा सरकारले आगामी दिनमा ठोस...

Read More
एनएमबि बैंकका ग्राहकलाई कतार एयरवेजको फ्लाइट टिकटमा १० प्रतिशतसम्म छुट

एनएमबि बैंकका ग्राहकलाई कतार एयरवेजको फ्लाइट टिकटमा १० प्रतिशतसम्म छुट

  ७ असार २०८१, बिहीबार  |    Himali Khabar

काठमाडौं । एनएमबि बैंकले कतार एयरवेजसँग साझेदारी गरी आफ्नो ग्राहकहरुलाई विशेष छुट उपलब्ध गराउने भएको छ। साझेदारीअनुसार एनएमबि बैंकका ग्राहकहरूले कतार एयरवेजको वेबसाइटमार्फत हवाई भाडा खरिद गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। बैंकका अनुसार छुट प्राप्त...

Read More
सिद्धार्थ बैंकले ल्यायो मोबाइल बैंकिङमार्फत पेमेन्ट गर्दा क्वाइनको सुविधा

सिद्धार्थ बैंकले ल्यायो मोबाइल बैंकिङमार्फत पेमेन्ट गर्दा क्वाइनको सुविधा

  ६ असार २०८१, बुधबार  |    Himali Khabar

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले बैंकहरूमा पहिलो पटक नयाँ अभ्यास सुरु गरेको छ । बैंकको एपमार्फत पेमेन्ट गर्दा क्वाइन फिर्ता पाइने सेवा ल्याएको छ । बैंकले केन्द्रीय कार्यालयमा बुधबार कार्यक्रम आयोजना गरी यो सुविधा सुरु भएको जानकारी दिएको हो ।...

Read More
सेन्चुरी बैंकका तत्कालीन अध्यक्षसहित ८ पक्राउ

सेन्चुरी बैंकका तत्कालीन अध्यक्षसहित ८ पक्राउ

  २८ जेष्ठ २०८१, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले तत्कालीन सेञ्चुरी कमर्शियल बैंकका अध्यक्षसहित ८ जनालाई पक्राउ गरेको छ। सोमबार सीआईबीले तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई पक्राउ गरेको हो । बैंकिङ कसुरको मुद्दा अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरेको एसपी...

Read More
पाटाको अध्यक्षमा सुमन पाण्डे निर्वाचित

पाटाको अध्यक्षमा सुमन पाण्डे निर्वाचित

  २५ जेष्ठ २०८१, शुक्रबार  |    Himali Khabar

काठमाडौं । एक्सप्लोर हिमालय ट्राभल एण्ड एडभेन्चरका अध्यक्ष सुमन विक्रम पाण्डे प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) अन्तर्राष्ट्रिय मुख्यालयको उपाध्यक्ष पदमा निर्वाचित भएका छन्। गत मार्च महिनामा सम्पन्न निर्वाचन प्रक्रियामा पाण्डेका प्रतिस्पर्धी अमेरिकन गुवामका जेराल्ड पेरेज़ले आफ्नो मनोनयन फिर्ता लिएपछि उपाध्यक्षमा...

Read More
अल्फाजुलु एड्भोकेट्स नेपालद्धारा ‘मेरो सदाबहार जन्मदिन उत्सब परियोजना’ को सुरुवात

अल्फाजुलु एड्भोकेट्स नेपालद्धारा ‘मेरो सदाबहार जन्मदिन उत्सब परियोजना’ को सुरुवात

  २४ जेष्ठ २०८१, बिहीबार  |    Himali Khabar

काठमाडौं । अल्फाजुलु एड्भोकेट्स नेपालको (AlphaZULU Advocates Nepal) को “World Environment Day Celebration Campaign” अन्तर्गत ‘मेरो सदाबहार जन्मदिन उत्सब परियोजना’ सुरु गरिएको छ। अल्फाजुलु एड्भोकेट्स नेपालका कन्ट्री डाइरेक्टर आशिष शर्माको परिकल्पनामा प्रत्येक सदस्यहरुले आफ्नो जन्मदिन पारेर एउटा बिरुवा रोप्ने योजनाको...

Read More