एयर इन्डिया फेरि टाटा समूहको पोल्टामा

एयर इन्डिया फेरि टाटा समूहको पोल्टामा

  २३ आश्विन २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । भारतीय सरकारको स्वामित्वमा रहेको एयर इन्डिया अन्तत : फेरि टाटा समूहले खरिद गरेको छ ।वित्त मन्त्रालयका अनुसार टाटा समूहले बोलपत्रमार्फत १८ हजार करोडमा एयर इन्डिया खरिद गरेको हो। सन् २०२१, १० डिसेम्बरसम्ममा कानूनत : एयर इन्डिया टाटा समूहलाई...

Read More
७ घण्टापछि फेसबुक, इन्स्टाग्राम र ह्वास्ट्सएप सुचारु

७ घण्टापछि फेसबुक, इन्स्टाग्राम र ह्वास्ट्सएप सुचारु

  १९ आश्विन २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । फेसबुक, इन्स्टाग्राम र ह्वास्ट्सएप बन्द भएको करिव ७ घण्टापछि सुचारु भएको छ । सोमबार राती ९ बजेपछि तीन वटै एप चल्न छाडेका थिए भने मंगलबार विहान ४ बजेपछि चल्न थालेका हुन् । विश्वभरबाट एप नचलेको रिपोर्ट गरिन थालेपछि...

Read More
फक्सवागत टाइगुन एसयुभी नेपाली बजारमा भित्रियो, मूल्य करिब ५१ लाख

फक्सवागत टाइगुन एसयुभी नेपाली बजारमा भित्रियो, मूल्य करिब ५१ लाख

  १८ आश्विन २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं। फक्सवागनको टाइगुन एसयुभी नेपाल भत्रिएको छ। यो नयाँ मोडल फक्सवागनको नेपालका लागि आधिकारिक बिक्रेता पूजा इन्टरनेशनलले सार्वजनिक गरेको हो। नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले एसयुभीको उक्त मोडल सार्वजनिक गरे। नयाँ कम्प्याक्ट एसयूभी टाइगुन विश्वस्तरीय १.० लिटर टर्बोचार्ज्ड...

Read More
कतार एयरवेजको घाटा ४.१ बिलियन अमेरिकी डलर

कतार एयरवेजको घाटा ४.१ बिलियन अमेरिकी डलर

  १३ आश्विन २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । कतार एयरवेज समूहले सन् २०२०–२१ मा कोरोना महामारीका कारण घाटा बेहोर्नु परेको बताएको छ । प्रतिवेदन मार्फत एयरवेजले विद्यमान कोभिड महामारीको चुनौतिपूर्ण बर्ष र यसले विश्वब्यापी उड्डयन उद्योगमा निम्त्याएको प्रवृत्ति र ट्राफिक तथा आम्दानीमा भएको ब्यापक घाटा देखाएको...

Read More
चौधरी ग्रुपले एक वर्षमा १४ अर्ब २८ करोड राजस्व बुझाएको जनाउ

चौधरी ग्रुपले एक वर्षमा १४ अर्ब २८ करोड राजस्व बुझाएको जनाउ

  ११ आश्विन २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । चर्चित व्यापारिक घराना चौधरी ग्रुपले आफूलाई देशकै सबैभन्दा ठूलो करदाता भएको दावी गरेको छ । नेपाल सरकारको राजश्वमा १.७३ प्रतिशत योगदान दिएको भन्दै ग्रुपले सो दावी गरेको हो । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हिजो पार्टीको...

Read More
सबै फोनमा एउटै चार्जर राख्ने ईयूको प्रस्ताव

सबै फोनमा एउटै चार्जर राख्ने ईयूको प्रस्ताव

  ८ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । युरोपेली कमिसनले फोन निर्माताहरुलाई एकै किसिमको चार्जर लाग्ने फोन निर्माणको लागि निर्देशन दिने प्रस्ताव गरेको छ । उपभोक्तालाई पुरानै चार्जर प्रयोगमा प्रेरित गर्दै विद्युतीय फोहोर कम गर्ने उद्देश्यका साथमा यस्तो योजना अघि सारिएको हो । यद्यपि आईफोन निर्माता...

Read More
बिस्कुट तथा कन्फेक्सनरी उत्पादक नेबिको पुनः सञ्चालनमा

बिस्कुट तथा कन्फेक्सनरी उत्पादक नेबिको पुनः सञ्चालनमा

  ७ आश्विन २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । बिस्कुट तथा कन्फेक्सनरी उत्पादक नेबिको प्रालि बुधबारदेखि पुनः सञ्चालनमा आएको छ । गत साउन २३ मा उद्योगमा आगलागी भएपछि उत्पादन बन्द थियो । कम्पनीले सन् १९६४ देखि नेपाली बजारमा बिस्कुट, कुकिज, कन्फेक्सनरिज र ब्रेकफास्ट सेरेलेक्स उत्पादन चार युनिटबाट...

Read More
नयाँ नोट सटहि सुविधा आजदेखि

नयाँ नोट सटहि सुविधा आजदेखि

  ४ आश्विन २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोट वितरण गर्दैछ । काठमाडौं उपत्यकामा इजाजतपत्र प्राप्त वाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयहरुमार्फत समेत नयाँ नोट सटहीको सुविधा प्रदान गर्ने व्यवस्था मिलाइएको केन्द्रीय बैंकले जनाएको छ । यस्तै, काठमाडौं उपत्यकाबाहिर भने राष्ट्र बैंकको...

Read More
नेपालमा गोप्रो हिरो टेन ब्ल्याक क्यामरा सार्वजनिक

नेपालमा गोप्रो हिरो टेन ब्ल्याक क्यामरा सार्वजनिक

  ३ आश्विन २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । आइसफल टेक्नोलोजिजले नेपाली बजारमा गोप्रो हिरो टेन ब्ल्याक एक्सन क्यामरा सार्वजनिक गरेको छ । हिरो नाइन ब्ल्याकको सफलतापछि कम्पनीले हिरो टेन ब्ल्याक ल्याएको हो । जिपिटू प्रोसेसरमा आधारित यो क्यामरा छिटो र प्रयोग गर्न सहज रहेको कम्पनीले जानकारी...

Read More
युवा उद्यमी शर्मा `राष्ट्रिय उत्कृष्ट व्यवसायी सम्मान २०७८´ बाट सम्मानित

युवा उद्यमी शर्मा `राष्ट्रिय उत्कृष्ट व्यवसायी सम्मान २०७८´ बाट सम्मानित

  २ आश्विन २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । युवा उद्यमी तथा सहारा ग्लोबल विजनेश ग्रुपका अध्यक्ष सुदर्शन राज शर्मा राष्ट्रिय उत्कृष्ट व्यवसायी सम्मान २०७८ बाट सम्मानित भएका छन् । संविधान तथा राष्ट्रिय दिवसको अवसरमा आज फोकस नेपालले उक्त सम्मान प्रदान गरेको हो । युवा व्यवसायी शर्मा...

Read More
मोटरहेड बाइक नेपालमा, यस्ता छन् विशेषता

मोटरहेड बाइक नेपालमा, यस्ता छन् विशेषता

  २ आश्विन २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । एसजी समूहको एक सहायक कम्पनी एसएलआर टेक्नो एन्ड ट्रेडले मोटरहेड मोटरसाइकल नेपाली बजारमा ल्याएको छ । मोटरहेड मोटरसाइकलको नेपालको लागी अधिकृत विक्रेता एसएलआर कम्पनीले अफ रोड मोटरसाइकलहरु चीनबाट आयात गर्दछ । एसएलआर टेक्नो एन्ड ट्रेडले मोटरहेड ब्रान्ड ५...

Read More
नयाँ बसपार्कको लोत्से मल सञ्चालनमा, २ सय पसल, रेष्टुुरेन्ट र सुविधासम्पन्न हल

नयाँ बसपार्कको लोत्से मल सञ्चालनमा, २ सय पसल, रेष्टुुरेन्ट र सुविधासम्पन्न हल

  १ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । काठमाडौं गोङ्गबुस्थित नयाँ बसपार्कमा लोत्से मल सञ्चालनमा आएको छ। लोत्से बहुउद्देश्यीय प्रालिको एक अर्ब २५ करोड रुपैयाँमा निर्माण गरिएको लोत्से मलको शुक्रवार प्रालिका अध्यक्ष इञ्जिनियर दीपक कुँवर, सञ्चालक हर्कबहादुर तामाङ र लक्ष्मी बैंकक सहायक प्रमुख कार्यकारी अधिकृत सुविद...

Read More