हेलि एभरेष्टले नयाँ हेलिकोप्टर थप्यो

हेलि एभरेष्टले नयाँ हेलिकोप्टर थप्यो

  २ मंसिर २०८०, शनिबार  |    Himali Khabar

काठमाडौं । हेलि एभरेष्टले नयाँ हेलिकोप्टर थपेको छ । व्यावसायिक क्षमता विस्तारको क्रममा कम्पनीले तेस्रो हेलिकोप्टर थपेको हो। कम्पनीले एयरबसको एच१२५ बीथ्रीइ सिरिजको हेलिकोप्टर ल्याएको हो। शनिबार काठमाडौं ल्याइएको हेलिकोप्टरलाई नाइन एन–एओए कलसाइन दिइएको उनले बताए। फ्रान्सबाट सिंगापुर‚ कोलकाता र...

Read More
बुद्ध एयरले नयाँ जहाज भित्र्यायाे

बुद्ध एयरले नयाँ जहाज भित्र्यायाे

  ११ कार्तिक २०८०, शनिबार  |    Himali Khabar

काठमाडौं । बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ। बुद्धले नाइनएन- एओसी कलसाइन रहेकाे एटिआर-७२ जहाज शुक्रबार भित्र्याएकाे हाे। नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्‍याई एक महिनाभित्र उडान सेवा दिने कम्पनीले जनाएको छ। योसँगै बुद्धसँग अब एटिआर–७२ जहाजको संख्या १४ पुगेको...

Read More
इन्टरनेट प्रयोगकर्ता एक वर्षमै पाँच लाख थपिए

इन्टरनेट प्रयोगकर्ता एक वर्षमै पाँच लाख थपिए

  १० कार्तिक २०८०, शुक्रबार  |    Himali Khabar

काठमाडौं । एक वर्षमा साढे ५ लाख इन्टरनेट प्रयोगकर्ता बढेका छन्। आर्थिक वर्ष ०७८/०७९ को तुलनामा ०७९/०८० मा ५ लाख ६६ हजार ग्राहक थपिएका हुन्। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार कुल इन्टरनेट प्रयोगकर्ता २७ लाख पुगेका छन्। अघिल्लो आर्थिक वर्षसम्म २२...

Read More
एनआरएन विवाद: बद्री र आरकेबीच छलफल

एनआरएन विवाद: बद्री र आरकेबीच छलफल

  १० कार्तिक २०८०, शुक्रबार  |    Himali Khabar

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा विवादबीच दुई पक्षका अध्यक्षबीच भेटवार्ता भएको छ । एनआरएनएको निर्वाचनमा धाँधली भएको भन्दै दुई उम्मेदवारबीच विवाद सुरू भएको थियो। त्यसैबीच बिहीबार साँझ अध्यक्ष आरके शर्मा र अर्का अध्यक्ष बद्री केसीबीच ठमेलस्थित हिमालयन जाभामा...

Read More
मनाङ एयरको हेलिकप्टर दुर्घटना

मनाङ एयरको हेलिकप्टर दुर्घटना

  २७ आश्विन २०८०, शनिबार  |    Himali Khabar

काठमाडौं । मनाङ एयरको ९एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको छ । रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले पुष्टि गरे। हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन आज बिहान ७:१३ मिनेट उडेको हेलिकप्टर दुर्घटना भएको हो ।...

Read More
आइसीसीलाई मजबुत बनाउन महासचिवमा मेराे उम्मेदवारी : बुद्धि सागर सुवेदी

आइसीसीलाई मजबुत बनाउन महासचिवमा मेराे उम्मेदवारी : बुद्धि सागर सुवेदी

  २३ आश्विन २०८०, मंगलवार  |    Himali Khabar

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिवका उम्मेद्वार बुद्धि सागर  सुवेदीले राष्ट्रिय समन्वय परिषद्हरूलाई व्यवस्थित, सक्षम, सबल र क्रियाशील बनाउन सकेमा मात्र अन्तर्राष्ट्रिय समन्वय परिषद् बलियो हुने  बताएका छन् ।  यही बुझाइलाई कार्यान्वयन गर्न महासचिवमा आफ्नाे  उम्मेदवारी रहेकाे सुवेदीले...

Read More
अर्थशास्त्र तर्फको नोबेल पुरस्कार क्लाउडियालाई

अर्थशास्त्र तर्फको नोबेल पुरस्कार क्लाउडियालाई

  २२ आश्विन २०८०, सोमबार  |    Himali Khabar

काठमाडौं । क्लाउडिया गोल्डिनलाई यस वर्षको अर्थशास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ। रोयल स्विडिस एकेडेमी अफ साइन्सेले आज क्लाउडियाले श्रम बजारमा विद्यमान लैंगिक असमनाता उजागर गरेको भन्दै उनलाई यो वर्ष पुरस्कार प्रदान गरिने जनाएको छ। गोल्डिनले अमेरिकामा...

Read More
नेपाल भित्रियो अमेरिकन रेस्टुरेन्ट ‘केन्नी रोजर्स रोस्टर्स’

नेपाल भित्रियो अमेरिकन रेस्टुरेन्ट ‘केन्नी रोजर्स रोस्टर्स’

  १३ आश्विन २०८०, शनिबार  |    Himali Khabar

काठमाडौं । चर्चित अमेरिकन रेस्टुरेन्ट ब्रान्ड केन्नी रोजर्स रोस्टर्स (केआरआर) नेपाल भित्रिएको छ। दरबारमार्गको ‘दरबार मल’मा केन्नी रोजर्स रोस्टर्सको आउटलेट सञ्चालनमा आएको हो। गुल्मीका दुई युवा व्यवसायी चन्द्रबहादुर थापा र लोकेन्दर महतराले अमेरिकन रेस्टुरेन्ट ब्रान्डलाई नेपाल भित्र्याएका हुन्। दरबार मलको...

Read More
यस्ता छन एनआरएनए उपमहासचिवका उम्मेदवार  गुरुङको १२ प्रतिबद्धता

यस्ता छन एनआरएनए उपमहासचिवका उम्मेदवार गुरुङको १२ प्रतिबद्धता

  ९ आश्विन २०८०, मंगलवार  |    Himali Khabar

काठमाडौं । गैरआवासीय नेपाली संघकाे (एनआरएनए) काे आगामी कार्यकाल (२०२३–०२५) को लागि कर प्रविन गुरुङले १२ बुँदे एजेण्डा सहित उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन । एनआरएनए अभियानमा विभिन्न जिम्मेवारी पूरा गरिसकेका गुरुङले संघको संस्थागत एकता, सुधार र सुदृढीकरणका लागि...

Read More
१२ एजेन्डासहित उपमहासचिवमा गुरूङकाे उम्मेदवारी घाेषणा

१२ एजेन्डासहित उपमहासचिवमा गुरूङकाे उम्मेदवारी घाेषणा

  ७ आश्विन २०८०, आईतवार  |    Himali Khabar

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) को लागि कतार निवासी प्रविन गुरुङले बाह्र (१२) बुँदे एजेण्डा सहित उपमहासचिव पदमा उम्मेद्वारी घोषणा गरेका छन् । एनआरएनए अभियानमा लामो समयदेखि लागेका गुरुङले संघको संस्थागत एकता, सुधार र सुदृढीकरणका...

Read More
यो बर्ष नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशतमा सीमित रहने

यो बर्ष नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशतमा सीमित रहने

  ३ आश्विन २०८०, बुधबार  |    Himali Khabar

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । बुधबार एडीबीले ‘एसियन डेभलपमेन्ट आउट लुक २०२३’ रिपोर्ट सार्वजनिक गर्दै सन २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण...

Read More
ओम्नियुज मोबाइल एप नेपालमा

ओम्नियुज मोबाइल एप नेपालमा

  ३१ भाद्र २०८०, आईतवार  |    Himali Khabar

काठमाडौं । ओम्नियुज मोबाइल एप नेपालमा पनि सुरु भएको छ । विश्वभरका डिजिटल ग्राहक र संस्थाहरूबीच समन्वय गर्ने उद्देश्यले तयार पारिएको एप्लिकेसन सञ्चालनमा आएको हो । विभिन्न प्रकारका संस्था, कन्सल्टेन्सी लगायतका कार्यालयहरूलाई आफ्ना ग्राहक तथा सेवाग्राहीका डेटा संकलन, प्रशोधन गर्न...

Read More