एनआईटिई नेपालको पर्यटन प्रवद्र्धन गर्ने नयाँ प्लेटफर्म हो

एनआईटिई नेपालको पर्यटन प्रवद्र्धन गर्ने नयाँ प्लेटफर्म हो

  २१ जेष्ठ २०८१, सोमबार  |    Himali Khabar

विष्णु पाण्डे–प्रबन्धनिर्देशक, समिट इभेन्ट प्रा.लि. नेपाल ईन्टरनेशनल टुरिजम एक्सपो (एनआइटीई) यो निजी क्षेत्रले आयोजना गर्न लागेको एक्सपो हो । यही जुन १४ र १५ गते काठमाडौंमा हुँदैछ । विगतम नेपालको काठमाडौं, चितवन, पोखरा, लुम्बिनी मात्रै पर्यटकीय गन्तव्य थियो । त्यसपछि...

Read More
ललितपुर चेम्बरका अध्यक्ष शाक्यलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड

ललितपुर चेम्बरका अध्यक्ष शाक्यलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड

  २२ बैशाख २०८१, शनिबार  |    Himali Khabar

काठमाडौं । ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्य लाइफ टाइम अचिभमेण्ट अवार्डबाट सम्मानित हुनु भएको छ । शनिवार ललितपुर तयारी पोशाक व्यापार संघको रजत जयन्ती समापन समारोह तथा २६ औ बार्षिकोत्सव समारोहमा उपप्रधान एवम् परराष्ट्रमन्त्री नारयणकाजी श्रेष्ठले उहाँलाई उक्त...

Read More
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

  ७ बैशाख २०८१, शुक्रबार  |    Himali Khabar

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६, मदनआश्रित चोक, तुल्सीपुरस्थित मालपोत कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । तुल्सीपुर उप–महानगरपालिका प्रमुख टिकाराम खड्काले एक समारोहकाबिच उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन गर्नुभएको छ । सेवाग्राहीको बढ्दो चाप...

Read More
नेपालमा सहायता बढाउन विश्व बैंकलाई अर्थमन्त्रीको आग्रह

नेपालमा सहायता बढाउन विश्व बैंकलाई अर्थमन्त्रीको आग्रह

  २८ फाल्गुन २०८०, सोमबार  |    Himali Khabar

काठमाडौं । विश्व बैंकको नेपाल, माल्दिभ्स र श्रीलङ्का हेर्ने देशीय निर्देशक फारिस हदाद जार्बोसले आज अर्थमन्त्री वर्षमान पुनसँग भेट गरेका छन्। आज अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पुनले नेपालमा विश्व बैंकको आर्थिक तथा प्राविधिक सहायता बढाउन उनसँग आग्रह गरे। अर्थमन्त्री...

Read More
वायुसेवा सञ्चालक संघमा कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

वायुसेवा सञ्चालक संघमा कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

  १७ फाल्गुन २०८०, बिहीबार  |    Himali Khabar

काठमाडौं । आन्तरिक उडानका एयरलाइन्सहरूको संस्था वायुसेवा संचालक संघको अध्यक्ष मनोज कार्की चयन भएको छन् । संघको राजधानीमा बिहीबार भएको २३ औं वार्षिक साधारण सभाले आगामी २ वर्षका लागि समिट एयरका प्रवन्ध निर्देशक तथा संघका महासचिब कार्कीलाई निर्विरोध अध्यक्ष चयन...

Read More
आयल निगमको कार्यकारी निर्देशकमा चण्डिकाप्रसाद भट्ट

आयल निगमको कार्यकारी निर्देशकमा चण्डिकाप्रसाद भट्ट

  ६ फाल्गुन २०८०, आईतवार  |    Himali Khabar

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिकाप्रसाद भट्ट नियुक्त भएका छन् । आज बसेको मन्त्रीपरिषद् बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो । भट्ट हाल विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) का कार्यकारी निर्देशकका रूपमा कार्यरत छन् । निगमको तत्कालीन...

Read More
ठमेलमा जुवातास, १३ लाख ६२ हजारसहित पक्राउ परे ११ जना

ठमेलमा जुवातास, १३ लाख ६२ हजारसहित पक्राउ परे ११ जना

  १७ माघ २०८०, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपाल प्रहरीले ठमेलबाट रु १३ लाख ६२ हजार पाँच सय रकमसहित ११ जनालाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले काठमाडौँ महानगरपालिका–२६ ज्याठास्थित अमला रोकामगरले सञ्चालन गरेको होटल भियानाबाट उक्त नगदसहित ११ जनालाई...

Read More
घट्याे इन्धनको मूल्य

घट्याे इन्धनको मूल्य

  १ माघ २०८०, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपाल आयल निगमनले  डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको छ ।निगमले पेट्रोल, मट्टीतेल र डिजेलको मूल्य प्रति लिटर एक रुपैयाँका दरले घटाएको हो । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यको आधारमा मूल्य समायोजन गरेर मूल्य घटाएको जनाएको हो ।...

Read More
नाडाको अध्यक्षमा चौधरीलाई सहमति

नाडाको अध्यक्षमा चौधरीलाई सहमति

  ४ पुष २०८०, बुधबार  |    Himali Khabar

काठमाडौं । अटोमोइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आगामी अध्यक्षमा करण चौधरी बन्ने सहमति भएको छ। प्रतिस्पर्धामा आकाश गोल्छा प्रकाश कपुरी र करण चौधरी रहेकोमा चौधरीलाई सर्वसम्मत गर्ने निर्णय गरिएको नाडाले जनाएको छ। लामो प्रयासपछि मंगलबार साँझ बसेको पूर्व अध्यक्षहरूसमेतको बैठकले...

Read More
एक्जियटाका सिइओ बिबेक सुदले नेपालबारे फैलाए: वाग्ले

एक्जियटाका सिइओ बिबेक सुदले नेपालबारे फैलाए: वाग्ले

  २० मंसिर २०८०, बुधबार  |    Himali Khabar

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संासद एवम अर्थशास्त्री स्वर्णिम वाग्लेले एक्जियटाका सिइओ बिबेक सुदले नेपालबारे फैलाएको आरोप लगाउनु भएको छ । आज लेखा समितिको बैठकमा उनले एक्जियटाले लाभ लिइसकेपछि नेपालमा लगानी र प्रशासनिक झन्झटले लगानीकर्ताहरुको हितका लागि शेयर बेच्नु परेको...

Read More
एनसेलको सेयर किनबेच सम्बन्धमा छानबिन समिति गठन हुने

एनसेलको सेयर किनबेच सम्बन्धमा छानबिन समिति गठन हुने

  २० मंसिर २०८०, बुधबार  |    Himali Khabar

काठमाडौं । एनसेलको सेयर किनबेच प्रकरणबारे विस्तृत छानबिन गर्न समिति गठन हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलका शीर्ष नेताहरुसँग मंगलबार बालुवाटारमा छलफल गरेलगत्तै संचार तथा सूचना प्रविधि मन्त्रालयले वक्तव्य जारी गर्दै छानबिन समिति गठन हुने जनाएको...

Read More
चोभार सुक्खा बन्दरगाह निजी क्षेत्रलाई

चोभार सुक्खा बन्दरगाह निजी क्षेत्रलाई

  ९ मंसिर २०८०, शनिबार  |    Himali Khabar

काठमाडौं । चोभार सुक्खा बन्दरगाह निजी साझेदारी (पीपीपी) मोडेलमार्फत निजी क्षेत्रले सञ्चालन गर्ने भएको छ । विश्व बैंकको डेढ अर्ब रुपैयाँ ऋण सहायतामा निर्माण भएको बन्दरगाह सञ्चालनका लागि नेपाल इन्टरमोडल यातायात विकास समितिले ट्रान्स नेपाल फ्रेट सर्भिसेजलाई दिएको छ ।...

Read More