गर्भनर अधिकारी कोरोना संक्रमति भएपछि ढुंगानाई कामूको जिम्मेवारी

गर्भनर अधिकारी कोरोना संक्रमति भएपछि ढुंगानाई कामूको जिम्मेवारी

काठमाडौं, ११ असोज । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी कोरोना संक्रमित भएपछि कामू गभर्नरको जिम्मा डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई दिइएको छ। सरकारले गभर्नर अधिकारी निको नहुँदासम्मको लागि ढुंगानालाई कामू गभर्नरको जिम्मेवारी तोकेको हो ।

नेपाल राष्ट्र बैंक ऐनमा गभर्नर विदेश जादा तथा गभर्नरको पदावधी सकिएको बेला डेपुटी गभर्नरलाई कामू दिनसक्ने व्यवस्था छ ।

प्रकाशित मिति:     ११ आश्विन २०७८, सोमबार  |    Himali Khabar