काठमाडौं । नेपाली सेनाले जेनजीको आन्दोलनका कारण नेपालमा अलपत्र विदेशीलाई उद्धारका लागि आवश्यक भए नजिकैको सुरक्षा निकायसँग सम्पर्क गर्न आग्रह गरेको छ। ‘विभिन्न उद्देश्यले नेपालमा आई विद्यमान जटिल परिस्थितिको कारण अलपत्र अवस्थामा उद्धार लगायत कुनैपनि सहयोगको पर्खामा रहनुभएका सबै विदेशी...
Read Moreकाठमाडौं । काठमाडाैं जिल्ला प्रशासन कार्यालयले चक्रपथ भित्रको लागि कर्फ्यु आदेश जारी गरेको छ। बिहान ८:३० बजेबाट लागू हुने गरी कर्फ्यु आदेश जारी भएको हो। प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले मंगलबार बिहान ८:३० बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी...
Read Moreकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा पाल्पाका मीन प्रसाद गिरी निर्वाचित हुनु भएको छ । प्रथम अधिवेशनले गिरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । त्यस्तै कमिटिकाे उपाध्यक्षमा लुना रिजाल र जनक बिश्वकर्मा, सचिवमा...
Read Moreकाठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को निर्वाचित टिमले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । कांग्रेस, नेकपा एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी आवद्ध व्यवसायीको साझा उम्मेद्धवारको रुपमा अगाडी बढेका...
Read Moreकाठमाडौं । एकीकृत समाजवादी निकट पर्यटन व्यवसायीहरुको संगठन पर्यटन व्यवसायी संगठन नेपालको अध्यक्षबाट अन्जनकुमार थापाले राजीनामा दिएका छन् । पार्टी स्थापनादेखि नै संगठन खडा गरेर काम गर्दै आउनु भएका थापाले नेपाल पर्वतारोहण संघ (एनएमए) को निर्वाचनमा सम्मिलित साथीहरुलाई विजयी गराउन...
Read Moreकाठमाडौं । देशभित्र उच्च शिक्षाका लागि विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहेको भए पनि ठुलो मात्रामा धनराशि विदेशिने गरेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को विवरणअनुसार शिक्षाका लागि मात्रै एक खर्ब ३८ अर्ब...
Read Moreकाठमाडौं । काठमाडौं- हेटौँडा पोडवे सम्भाव्यता अध्ययन गर्न लगानी बोर्डको अनुमति दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबारबसेको बोर्ड बैठकले पोडवे यातायात सञ्चालनका निम्ति सम्भाव्यता अध्ययन गर्न अनुमति दिने निर्णय गरेको हो । काठमाडौं पोडवे कम्पनी प्रालिले काठमाडौंदेखि...
Read Moreकाठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको अध्यक्षतामा क्यापिटलको साधारण सभा सम्पन्न भएको हो । सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले स्वागत मन्तव्य प्रस्तुत गर्दै विगत वर्षका उपलब्धिहरू,...
Read Moreकाठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले बर्खाको समयमा हुने हेलिकोप्टर दुर्घटनालाई रोक्न चार उडानपछि अनिवार्य ३० मिनेट इन्जिन सटडाउन र पाइलटलाई आरामको व्यवस्था लागू गरिएको हो। यस्तै, प्राधिकरणले सिमिकोट हिल्सा नियमित उडान गरेको १५ दिनपछि पाइलट नै परिवर्तन गरी आराम गर्न...
Read Moreकाठमाडौं । नेपाल सरकार गृह मन्त्रालयद्वारा राष्ट्रिय निर्देशन ऐन, २०१८, संस्था दर्ता ऐन, २०३४ र समाज कल्याण ऐन, २०४९ लाई एकीकृत गरी संघ संस्था ऐन, २०८२ को मस्यौदामाथि सर्वसाधारणको राय सुझाव माग गरिएकोमा यसको प्रक्रिया र मस्यौदामा समावेश प्रावधानहरुप्रति महासंघको...
Read More