वरिष्ठ पर्यटन व्यवसायी सापकोटा रास्वपाको केन्द्रीय उद्योग तथा वाणिज्य विभाग सदस्यमा मनोनीत

वरिष्ठ पर्यटन व्यवसायी सापकोटा रास्वपाको केन्द्रीय उद्योग तथा वाणिज्य विभाग सदस्यमा मनोनीत

  ६ पुष २०८२, आईतवार  |    Himali Khabar

काठमाडौं । वरिष्ठ पर्यटन व्यवसायी रामप्रसाद सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय उद्योग तथा वाणिज्य विभाग सदस्यमा मनोनित भएका छन । आज सापकोटालाई पार्टी उपसभापति डिपि अर्याल र महामन्त्री कबिन्द्र बुर्लाकोटिले उक्त पत्र हस्तान्तरण गरे । सापकोटा विगत २...

Read More
अनेरास्ववियु बागमती प्रदेश निवर्तमान अध्यक्ष बुढाथोकी एमाले केन्द्रीय सदस्यमा डेब्यू गर्ने तयारीमा

अनेरास्ववियु बागमती प्रदेश निवर्तमान अध्यक्ष बुढाथोकी एमाले केन्द्रीय सदस्यमा डेब्यू गर्ने तयारीमा

  ३० मंसिर २०८२, सोमबार  |    Himali Khabar

काठमाडाैं । नेकपा (एमाले) को ११औँ महाधिवेशनमा अनेरास्ववियु बागमती प्रदेशका निवर्तमान अध्यक्ष लाल बहादुर बुढाथोकी (एल.बी.) ले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गर्दै औपचारिक रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। बागमती प्रदेश भूगोल अन्तर्गत ४० वर्ष मुनिका युवामध्ये अत्यन्त प्रभावशाली...

Read More
एसियन एक्सिलेन्ट अचिभर अवार्ड–२०२५ नेपालका राम खड्काले पाए

एसियन एक्सिलेन्ट अचिभर अवार्ड–२०२५ नेपालका राम खड्काले पाए

  ३० मंसिर २०८२, सोमबार  |    Himali Khabar

काठमाडौं । एसियन एक्सिलेन्ट अचिभर अवार्ड २०२५ नेपालका राम खड्काले प्राप्त गरेका छन् । साउथ एसियन विजनेश पाटर्नरशिपले उनलाई पर्यटन क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै सो अवार्ड प्रदान गरेको हो । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र साउथ एसियन...

Read More
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ लागि आयतमान बलियो दाबेदार

सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ लागि आयतमान बलियो दाबेदार

  २९ मंसिर २०८२, आईतवार  |    Himali Khabar

मेलम्ची । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट युवा नेता विकास तामाङको नाम प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस भएको छ । क्षेत्रीय सभापति आयतमान तामाङको अध्यक्षतामा बसेको क्षेत्रीय कार्यसमितिको बैठकले लामासहितका नेताहरुको नाम सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो...

Read More
बझाङबाट प्रतिनिधिसभा उम्मेदवारमा काङ्ग्रेसबाट हमलासहित ७ जना सिफारिस

बझाङबाट प्रतिनिधिसभा उम्मेदवारमा काङ्ग्रेसबाट हमलासहित ७ जना सिफारिस

  २६ मंसिर २०८२, बिहीबार  |    Himali Khabar

बझाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस बझाङले सात जनाको नाम सिफारिस गरेको छ। पार्टीका युवा नेता नारायण हमालसहित ७ जनाको नाम सिफारिस गरेको हो । जसमा अभिषेक बहादुर सिंह, नरेश बहादुर सिंह,...

Read More
प्रतिनिधिसभा प्रत्यक्ष तर्फ काठमाडौ ८ वाट खरेल सहित ६ जना सिफारिस

प्रतिनिधिसभा प्रत्यक्ष तर्फ काठमाडौ ८ वाट खरेल सहित ६ जना सिफारिस

  २६ मंसिर २०८२, बिहीबार  |    Himali Khabar

काठमाडौ । नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ८ काे क्षेत्रिय समितिकाे पुर्ण वैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । जसमा वागमती प्रदेशका केन्द्रीय सदस्य राजु खरेल, विजयगाेपाल श्रेष्ठ, राजुराज जाेशी, सपना राजभण्डारी, रविन्दलाल...

Read More
युवा वैज्ञानिक शिखर सम्मेलन–२०२५ दसौं संस्करण ललितपुरमा हुने

युवा वैज्ञानिक शिखर सम्मेलन–२०२५ दसौं संस्करण ललितपुरमा हुने

  १५ मंसिर २०८२, आईतवार  |    Himali Khabar

ललितपुर । नेपालको आधिकारिक (IUPAC adhering) संस्था नेपाल पोलिमर इन्स्टिच्युट (NPI) र नेशनल इन्स्टिट्युट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी (NIET) को संयुक्त आयोजनामा युवा वैज्ञानिक शिखर सम्मेलन (YSS-2025) को दसौं संस्करण २०८२ पुस ११ र १२ (26–27 December, 2025) मा ललितपुरको...

Read More
मधेश प्रदेशको प्रहरी कमाण्ड डीआईजी गोविन्द थपलियाले सम्हाले

मधेश प्रदेशको प्रहरी कमाण्ड डीआईजी गोविन्द थपलियाले सम्हाले

  २९ आश्विन २०८२, बुधबार  |    Himali Khabar

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको नेतृत्व डीआईजी गोविन्द थपलियाले सम्हालेका छन्। अनुशासित, अनुभवी र जनमुखी प्रहरी अधिकृतका रूपमा परिचित थपलियाले मधेश प्रदेशमा आफ्नो पहिलो प्राथमिकता शान्ति, सुरक्षा र अपराध नियन्त्रणलाई बनाउने प्रतिबद्धता जनाएका छन्। २०५४ साल चैत १८...

Read More
मिस एण्ड मिसेस ट्यालेन्ट नेपाल २०२५ काे उपाधि काजल र डाेम्साङलाई

मिस एण्ड मिसेस ट्यालेन्ट नेपाल २०२५ काे उपाधि काजल र डाेम्साङलाई

  ७ आश्विन २०८२, मंगलवार  |    Himali Khabar

काठमाडौ । एनआरडि इन्टरटेन्डमेन्टद्वारा आयोजित मिस एन्ड मिसेस ट्यालेन्ट नेपाल २०२५ को उपाधी नुवाकोटकि काजल तामाङ र दाेलखाकी डाेमसाङ तामाङले हात पारेका छन् । आयोजक कम्पनीका अध्यक्ष नम्रता तामाङकाे मुख्य आयोजनाका साथै चेसाङ तामाङ, फेसन काेरियाेग्राफर एवम् इभेन्ट म्यानेजर नमुना...

Read More
‘सिंहदरबार नेपालीले नै पुनःनिर्माण गरौं’ राष्ट्रिय अभियान घोषणा, पर्यटन व्यवसायी अम्गाईद्वारा १ लाख घोषणा

‘सिंहदरबार नेपालीले नै पुनःनिर्माण गरौं’ राष्ट्रिय अभियान घोषणा, पर्यटन व्यवसायी अम्गाईद्वारा १ लाख घोषणा

  ३१ भाद्र २०८२, मंगलवार  |    Himali Khabar

काठमाडौं । गत भदौ २३ र २४ को आन्दोलनमा जलेर ध्वस्त भएको 'सिंहदरबार नेपालीले नै पुनःनिर्माण गरौं' भन्दै यूवा पर्यटन व्यवसायी नवराज अम्गाईले राष्ट्रिय अभियानको घोषणा गरेका छन् । सोमबार बेलुकी फेसबुकमा सिंहदरबारको दनदनी बलिरहेको तस्वीर सार्वजनिक गर्दै उनले यसको पुनःनिर्माण...

Read More