बीमा पोलिसी धितो राखेर ऋण लगानीमा रोक लगाउने तयारी

बीमा पोलिसी धितो राखेर ऋण लगानीमा रोक लगाउने तयारी

  ७ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar

काठमाडौं, ७ फागुन । बीमा पोलिसी धितो राखेर ऋण लगानी गर्न बैंकहरुलाई रोक लगाउने तयारी गरिएको छ । पछिल्लो समय पोलिसी धितो राखेर कर्जा लिने क्रम बढ्दा जोखिम समेत बढेपछि यस्तो तयारी गरिएको हो । बिमा समितिले बिमा पोलिसी धितो...

Read More
अनुमतिविना अवतरण र होभरिंग नगराउन हेलिकोप्टर कम्पनीलाई सगरमाथा राष्ट्रिय निकुञ्जको निर्देशन

अनुमतिविना अवतरण र होभरिंग नगराउन हेलिकोप्टर कम्पनीलाई सगरमाथा राष्ट्रिय निकुञ्जको निर्देशन

  ७ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar

काठमाडौं, ७ फागुन । सगरमाथा राष्ट्रिय निकुञ्न्जले अनुमतिविना अवतरण र होभरिंग नगराउनका लागि हेलिकोप्टर कम्पनीलाई निर्देशन दिएको छ। गत पुसमा सिम्रीक एयरको हेलिकोप्टरले कालापत्थरमा यात्रुसहित अनुमतिविना अवतरण गरेको उजुरी आएपछि राष्ट्रिय निकुञ्जले यो निर्देशन दिएको हो। सिम्रिक एयरको हेलिकप्टरले निकुञ्जभित्र...

Read More
आन्तरिक राजस्व विभागको महानिर्देशकमा आचार्य

आन्तरिक राजस्व विभागको महानिर्देशकमा आचार्य

  ७ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar

काठमाडौं, ७ फागुन । अर्थमन्त्रालयले सहसचिव झक्क आचार्यलाई आन्तरिक राजस्व विभागको महानिर्देशकमा नियुक्त गरेको छ। अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख रहेका उनलाई सबैभन्दा महत्त्वपूर्ण विभागको महानिर्देशकमा नियुक्त गरेको हो। माघ १ गते तत्कालीन महानिर्देशक विनोद कुँवरको सरुवा भएपछि...

Read More
क्‍वारेन्टाइनको व्यवस्था हटाउन पर्यटन व्यवसायीको माग

क्‍वारेन्टाइनको व्यवस्था हटाउन पर्यटन व्यवसायीको माग

  ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, ६ फागुन । पर्यटन व्यवसायीले सरकारसँग पर्यटन क्षेत्रमा रहेको क्‍वारेन्टाइनको व्यवस्था हटाउन माग गरेका छन्। आज पर्यटन बोर्डमा आयोजित कार्यक्रममा बोल्दै पर्यटन व्यवसायीहरूले यस्तो माग गरेका हुन्। उनीहरूले विदेशबाट आउने पर्यटकलाई अनिवार्य क्‍वारेन्टाइन बस्नुपर्ने भनिए पनि पीसीआर रिर्पोट नेगेटिभ...

Read More
बैशाखमा चुनाव हुन्छ, तयारीमा जुटौंः सुवास नेम्वाङ

बैशाखमा चुनाव हुन्छ, तयारीमा जुटौंः सुवास नेम्वाङ

  ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, ६ फागुन । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओली पक्षका नेता सुवास नेम्वाङले आगामी आम निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गरेका छन् । इलाममा आयोजित नेकपा कार्यकर्ता भेटघाटमा उनले निर्वाचनका लागि तयारी अवस्थामा बस्न सबैलाई आग्रह गरेका हुन्...

Read More
दुबईकी राजकुमारीलाई आफ्नै बाबुले बन्दी बनाएर राखेको खुलासा

दुबईकी राजकुमारीलाई आफ्नै बाबुले बन्दी बनाएर राखेको खुलासा

  ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, ६ फागुन । सन् २०१८ मा विदेश भाग्ने प्रयास गरेकी दुबईका अर्बपति शासककी छोरीको गोप्य रेकर्डिङ बाहिरिँदा व्यापक चर्चा सुरु भएको छ । सो भिडियोमा उनले आफू एक भिल्लामा जेल समान थुनिएर बस्नुपरेको र मेडिकल आवश्यकताहरुको समेत कुनै पहुँच...

Read More
शेयर बजार बढ्नुको कारण के हो ? यस्तो छ नेप्सेका सिईओ साउदको अनुमान

शेयर बजार बढ्नुको कारण के हो ? यस्तो छ नेप्सेका सिईओ साउदको अनुमान

  ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

https://www.youtube.com/watch?v=ZFkg-grbhFo&t=6s

Read More
ग्लोबल आइएमई बैंकले करिब एक अर्ब पर्ने जग्गा बिक्री गर्दै

ग्लोबल आइएमई बैंकले करिब एक अर्ब पर्ने जग्गा बिक्री गर्दै

  ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, ६ फागुन । ग्लोबल आइएमई बैंकले काठमाडौंको पानीपोखरी र अनामनगरको करिब १ अर्ब रुपैयाँ मूल्यको जग्गा विक्री गर्नका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैंकको अनामनगरमा ३ रोपनी र पानीपोखरीमा २ रोपनी ६ आना २ पैसा ३ दाम...

Read More