औद्योगिक क्षेत्रमा दैनिक ९ घण्टासम्म लोडसेडिङ

औद्योगिक क्षेत्रमा दैनिक ९ घण्टासम्म लोडसेडिङ

  २६ पुष २०७९, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ओद्यौगिक क्षेत्रमा नौ घण्टासम्म लोडसेडिङ गरेको छ। भारतबाट आयात हुने विद्युत कटौती भएपछि त्यसको व्यवस्थापन गर्न नसक्दा प्राधिकरणले देशभरका औद्योगिक क्षेत्रमा बत्ती काटेको छ। बिहान करिब ५ घण्टा र साँझ ४ घण्टा विद्युत कटौती गर्न...

Read More
बिजुली बेचेर ४ महिनामा ८ अर्ब आम्दानी

बिजुली बेचेर ४ महिनामा ८ अर्ब आम्दानी

  २६ आश्विन २०७९, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारततर्फ बिजुली बेचेर ४ महिनाको अवधिमा ७ अर्ब ९३ करोड २२ लाख रुपैयाँ आम्दानी गरेको छ। प्राधिकरणले गत जेठ १९ गतेबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डेअहेड बजारमा प्रतिस्पर्धामार्फत बिजुली बिक्री सुरु गरेको थियो। त्यसयता...

Read More
अपर तामाकोशी हाइड्रोपावरले शेयर निष्कासन गर्ने

अपर तामाकोशी हाइड्रोपावरले शेयर निष्कासन गर्ने

  ३ भाद्र २०७९, शुक्रबार  |    Himali Khabar

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हाइड्रोपावरको चौधौं वार्षिक साधरण सभामार्फत पास गरेर कम्पनीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो । काठमाडौंमा भएको वार्षिक साधरण सभाले कम्पनीको १०० प्रतिशत हकप्रद निष्कासन गर्ने...

Read More
पश्चिम सेती र सेती नदी–६ जलविद्युत परियोजनासम्बन्धी श्वेतपत्र जारी, भारतीय कम्पनीसँग सम्झौता

पश्चिम सेती र सेती नदी–६ जलविद्युत परियोजनासम्बन्धी श्वेतपत्र जारी, भारतीय कम्पनीसँग सम्झौता

  ३ भाद्र २०७९, शुक्रबार  |    Himali Khabar

काठमाडौं, ३ भदौ । पश्चिम सेती र सेती नदी–६ जलविद्युत परियोजनासम्बन्धी श्वेतपत्र जारी भएको छ । लगानीको बोर्डको ५२ औं बैठकको निर्णयानुसार इन्डिकेटिभ जडित क्षमता ७५० मेगावाटको पश्चिम सेती जलविद्यु्त परियोजना तथा ४०० मेगावाटको सेती नदी–६ परियोजनाको विस्तृत परियोजना अध्ययन...

Read More
अरुण–४ जलविद्युत् आयोजना निर्माण गर्न नेपाल–भारतबीच समझदारीपत्रमा हस्ताक्षर

अरुण–४ जलविद्युत् आयोजना निर्माण गर्न नेपाल–भारतबीच समझदारीपत्रमा हस्ताक्षर

  २ जेष्ठ २०७९, सोमबार  |    Himali Khabar

काठमाडौं । सङ्खुवासभास्थित अरुण नदीमा पहिचान गरिएको अरुण–४ अर्धजलाशययुक्त जलविद्युत् आयोजना संयुक्तरुपमा निर्माण गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय सरकार तथा हिमाञ्चल प्रदेश सरकारको संयुक्त उपक्रम सतलज जलविद्युत् निगमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। प्रधानमन्त्री...

Read More
सोलु करिडोर प्रसारण लाइन एक महिनाभित्र सञ्चालनमा ल्याउने

सोलु करिडोर प्रसारण लाइन एक महिनाभित्र सञ्चालनमा ल्याउने

  ११ पुष २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सम्पन्न भएको छ । उदयपुरको कटारी नगरपालिका–४ मरुवामा टावर खडा गर्ने र तार टाँग्ने काम शनिबार सकिएसँगै आयोजनाको निर्माण सम्पन्न भएको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक...

Read More
भाडामा बस्नेले अब छुट्टै विद्युत मिटर राख्न पाउने

भाडामा बस्नेले अब छुट्टै विद्युत मिटर राख्न पाउने

  ९ पुष २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले घरभाडामा बस्नेहरूलाई पनि छुट्टै विद्युत मिटर उपलब्ध गराउने भएको छ। उनीहरूले प्राधिकरणको छुट्टै मिटर लिई ग्राहक बन्न सक्ने शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री भुसालले जानकारी दिइन । अपार्टमेन्ट तथा कोलोनीमा बस्नेले समेत छुट्टै मिटर...

Read More
बढ्न थाल्यो बिजुली खपत

बढ्न थाल्यो बिजुली खपत

  ५ पुष २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । विद्युत् खपत विस्तारको गति यो पटक तीव्र देखिएको छ । गत मङ्सिर अन्तिम साता र गत वर्षको यही समयमा करिब २५ प्रतिशत खपत बढेको देखिएको हो । प्राधिकरणको तथ्याङ्कअनुसार यो अवधिमा करिब ३०० मेगावाट खपत बढेको छ ।...

Read More
नेपालको उर्जा विकासमा एडीबीले ७ अर्ब ऋण सहयोग गर्ने

नेपालको उर्जा विकासमा एडीबीले ७ अर्ब ऋण सहयोग गर्ने

  १० मंसिर २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले ऊर्जा क्षेत्रको विकासका लागि ७ अर्ब ८ करोड रुपैयाँ बराबरको ऋण सहयोग गर्ने भएको छ । शुक्रबार अर्थमन्त्रालयमा भएको एक कार्यक्रममा एडिबी र अर्थमन्त्रालबीच नेपालको ऊर्जा क्षेत्रको विकासको लागि ऋण सहायता सम्बन्धी सम्झौता...

Read More
भारतमा नेपाली बिजुली प्रतियुनिट ३२ रुपैयाँसम्ममा बिक्री

भारतमा नेपाली बिजुली प्रतियुनिट ३२ रुपैयाँसम्ममा बिक्री

  २८ कार्तिक २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । भारतीय खुला बजारमा नेपाली विद्युत् प्रतियुनिट ३२ रुपैयाँ (भारू २०) सम्ममा विक्री भएको छ । गत बिहीवार भारतीय विद्युत् एक्सचेन्ज मार्केटमा उक्त मूल्यमा पनि विद्युत् विक्री भएको हो । बिहीवार साँझ भारतको ६ : ३० बजेदेखि ६ :...

Read More
भान्सामा बिजुली प्रयोग गर्नेगरी प्रोत्साहन नीति ल्याउँदै

भान्सामा बिजुली प्रयोग गर्नेगरी प्रोत्साहन नीति ल्याउँदै

  १५ कार्तिक २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । नेपालीका लागि विद्युतीय चुलोमा खाना पकाउन सहज हुने भएको छ । विद्युत् अभाव र महँगो महसुल रहेको अवस्थामा हालै माथिल्लो तामाकोसीलगायतका आयोजना नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा थप भएपछि वर्षायाममा मुलुक बिजुलीमा आत्मनिर्भर भएको छ । अब मागअनुसार बिजुली...

Read More
विद्युत् उत्पादन अनुमतिपत्र रोक्ने निर्णय नभएको सरकारको स्पष्टीकरण

विद्युत् उत्पादन अनुमतिपत्र रोक्ने निर्णय नभएको सरकारको स्पष्टीकरण

  ८ कार्तिक २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । सरकारले जलविद्युत् आयोजनाको सर्वेक्षण तथा विद्युत् उत्पादनको अनुमति प्रदान गर्ने कार्य नरोकेको स्पष्ट पारेको छ। गुणस्तरीय विद्युत् सेवा प्रवाह गर्ने तथा विद्युत् खपत वृद्धि गर्ने विषयमा गम्भीर छलफल भइरहेका उल्लेख गर्दै आयोजना अनुमति सम्बन्धमा कुनै पनि निर्णय नभएको...

Read More