काठमाडौ । नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ८ काे क्षेत्रिय समितिकाे पुर्ण वैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।
जसमा वागमती प्रदेशका केन्द्रीय सदस्य राजु खरेल, विजयगाेपाल श्रेष्ठ, राजुराज जाेशी, सपना राजभण्डारी, रविन्दलाल श्रेष्ठ,मुस्कानराज गाैतम र डा.अमितसिंह कार्की सिफारिस हुनु भएकाे छ । साे क्षेत्रमा मतदाताहरूकाे राय वुझ्दा राजु खरेल नै बलियाे दावेदारकाे रूपमा रहनु भएकाे वताएका छन् ।