हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाली कांग्रेस संसदीय दलका नेता लामालाई मंगलवार मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । उनलाई आफ्नै दल कांग्रेसका ३७, नेकपा (एमाले)का २७ गरी ६४ जना प्रदेशसभा...
Read Moreकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मात्र प्रतिनिधिसभा बैठकबाट दुईतिहाइ सांसदको विश्वासको मत पाउनुभयो । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा आफूलाई विश्वासको मत छ भनेर राखेको प्रस्तावको पक्षमा १८८ र विपक्षमा ७४ मत खसेको हो। मत दिन्न भन्ने पक्षमा १ मत...
Read Moreकाठमाडौं । नेकपा एमाले समर्थित व्यवसायीहरुले आसन्न पदयात्रा व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा राजेन्द्र प्रसाद सापकोटालाई उम्मेदवारी निर्णय गरेका छन् । आज बिहान होटेल मनाङमा बसेको नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले बैठकले टानको आगामी...
Read Moreकाठमाडौं । पदयात्रा व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा राजेन्द्र प्रसाद सापकोटाले उम्मेदवारी घोषणा गर्नुभएको छ। आउटडोर हिमालय ट्रेक्सका संचालक सापकोटाले सामाजिक संजाल मार्फत उम्मेदवारी घोषणा गर्नुभएको हो । उहाँलाई आजै बिहान बसेको नेकपा एमाले...
Read Moreकाठमाडौं । बागमती नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् ।मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरिसकेका कांग्रेस र नेकपा (एमाले)ले कांग्रेस संसदीय दलका नेता लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश...
Read Moreकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशन कुलमान घिसिङलाई लाइन काटिएका उद्योगमा आजै बिजुली जोड्न निर्देशन दिनुभएको छ ।प्रधानमन्त्री ओलीले दिउँसो सबै पक्षलाई बोलाएर छलफल गर्नुभएको थियो सबैको ब्रिफिङ लिएपछि यस विषयमा सरकारले आगामी दिनमा ठोस...
Read Moreकाठमाडौं । व्यक्तिगत खर्चमा खेल खेल्दै आएका चितवनका तेक्वान्दो खेलाडी मलेसियामा हुने इन्टरनेशनल तेक्वान्दो च्याम्पियन सिपमा भाग लिन १३ सदस्य टोली मलेसिया प्रस्थान गरेका छन् । बागमती प्रदेश अन्तर्गत चितवन जिल्लाका भरतपुर, टाँडी र पर्साका खेलाडीहरुलाई संघीय संसद अन्तर्गत चितवनबाटै...
Read Moreकाठमाडौं । होटल द्वरिकाजको सञ्चालिका अम्बिका श्रेष्ठको निधन भएको छ। ९२ वर्षको उमेरमा आज उनको निधन भएको हो । होटल व्यवसायका माध्यमबाट उनले नेपालको पर्यटन क्षेत्रमा ठूलो योगदान दिइन् । सन् १९३३ मा भारतको सिक्मिमा जन्मिएकी श्रेष्ठ नेपालको पर्यटन क्षेत्रको पायोनियरका रुपमा...
Read Moreकाठमाडौं । पदयात्रा व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आगामी नेतृत्व चयानका लागि पर्यटन बजारमा चर्चा सुरु हुन थालेको छ। टानले साधारण सभा एवम् निर्वाचन मिति घोषणा नगर्दै पर्यटकीय नगरी ठमेलमा व्यवसायीहरुबीच आगामी नेतृत्व कसलाई सुम्पने...
Read Moreकाठमाडौं । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी भएका छन । परिषद्को आज भएको साधारण सभा एवम् निर्वाचनबाट ५६२ मत प्राप्त गरि उहाँ अध्यक्षमा निर्वाचित भएका हुन । अध्यक्षका प्रत्यासी भवी शर्माले ४५० मत ल्याएको निर्वाचन अधिकृतले जानकारी...
Read Moreकाठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन नीति निर्माण गर्न कार्यदल गठन गरेका छन । सोमबार पदबहाली पछि मन्त्री पाण्डेले पर्यटन नीतिमा आवश्यक सुधार गर्न अध्ययन समिति गठन गरेका हुन । अध्ययन समितिले तीन महिनाभित्र पर्यटन नीतिमा...
Read Moreकाठमाडौं । नवनियुक्त कृषिमन्त्री रामनाथ अधिकारीले पदभार ग्रहण गरेका छन्। सोमबार उनले सिंहदरबारस्थित मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन्। यसअघि आजै केहीबेरअघि पदभारका लागि मन्त्रालय पुगेपछि उनी छिर्न पाएका थिएनन्। कर्मचारीको आन्दोलनका कारण भित्र छिर्न नपाएपछि उनी केहीबेर क्यान्टिनमा...
Read More