टानकाे महासचिव राम बन्जाराको उम्मेदवारी घोषणा

टानकाे महासचिव राम बन्जाराको उम्मेदवारी घोषणा

  २० श्रावण २०८१, आईतवार  |    Himali Khabar

काठमाडौं । पदयात्रा व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को महासचिवमा राम बन्जराले उम्मेदवारी घोषणा गरेका छन । टानकाे वर्तमान कार्यसमिति सदस्य एवम अन्तर्राष्ट्रिय सम्बन्ध समितिका संयोजक बन्जराले सामाजिक संजाल मार्फत महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन...

Read More
डेडिकेटेड र ट्रंकलाइन महसुल विवादको जड व्यवसायी नै हुन ः कुलमान

डेडिकेटेड र ट्रंकलाइन महसुल विवादको जड व्यवसायी नै हुन ः कुलमान

  १८ श्रावण २०८१, शुक्रबार  |    Himali Khabar

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन विवादको जड उद्योगी व्यवसायी भएको आरोप लगाउनुभएको छ । सार्वजनिक लेखा समिति बैठकमा कार्यकारी निर्देशक घिसिङले डेडिकेटेड र ट्रंकलाइन प्रयोगबापत पठाएको बिलमा चित्तबुझ्दो नहुँदा पनि व्यवसायीहरुले अहिलेसम्म पुनरावेदन...

Read More
टान निर्वाचन : अध्यक्षमा सापकोटा र पाण्डेबीच नै प्रतिस्पर्धा हुने निश्चित

टान निर्वाचन : अध्यक्षमा सापकोटा र पाण्डेबीच नै प्रतिस्पर्धा हुने निश्चित

  १७ श्रावण २०८१, बिहीबार  |    Himali Khabar

काठमाडौं । पदयात्रा व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को बार्षिक साधारणसभा एवम निर्वाचन भदौ १७ गतेका लागि घोषणा गरिएसँगै टान निर्वाचनलाई लिएर यतीबेला पर्यटन बजार तातेको छ। बिहान सबेरैदेखि साँझ अबेरसम्म ठमेलमा पर्यटन व्यवसायीहरुबीच टानको अध्यक्षसहित...

Read More
टानका अध्यक्षका दाबेदार सागर पाण्डेका यी हुन प्रमुख तीन एजेन्डा ?

टानका अध्यक्षका दाबेदार सागर पाण्डेका यी हुन प्रमुख तीन एजेन्डा ?

  १७ श्रावण २०८१, बिहीबार  |    Himali Khabar

काठमाडौं । ट्रेकिङ एजेन्सीज एसोसियन अफ नेपाल (टान) को अध्यक्षमा वरिष्ठ पर्यटन व्यवसायी सागर पाण्डेले उम्मेदवारी घोषणा गर्नुभएको छ । टानको आसन्न निर्वाचनमा नेपाल पर्यटन व्यवसायी संगठनले सागर पाण्डेलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय केही दिन अघि नै गरिसकेको छ ।...

Read More
टानकाे साधारणसभा एवम् निर्वाचन भदौ १७ मा

टानकाे साधारणसभा एवम् निर्वाचन भदौ १७ मा

  १६ श्रावण २०८१, बुधबार  |    Himali Khabar

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को बार्षिक साधारणसभा एवम निर्वाचन भदौ १७ गतेका लागि घोषणा गरिएको छ । उक्त साधारणसभाले टानकाे आगामी २ बर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्ने छ । साधारणसभाको मिति घोषणा नहुदै...

Read More
नेपाल पर्यटन व्यवसायी संगठनले पाण्डेलाई टानकाे अध्यक्षको उम्मेदवार बनाउने

नेपाल पर्यटन व्यवसायी संगठनले पाण्डेलाई टानकाे अध्यक्षको उम्मेदवार बनाउने

  १५ श्रावण २०८१, मंगलवार  |    Himali Khabar

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आसन्न निर्वाचनमा नेपाल पर्यटन व्यवसायी संगठनले सागर पाण्डेलाई अध्यक्षको उम्मेदवार बनाउने भएको छ । माओवादी केन्द्र समर्थित व्यवसायीहरुको उक्त संगठनको आज भएको छलफलले पाण्डेलाई सर्वसम्मत अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो...

Read More
‘म सहित २३ जनाले एकीकृत समाजवादी निकट पर्यटन संगठन छाड्न लागेको कुरा हल्ला मात्र हो’–प्रदिप पण्डित

‘म सहित २३ जनाले एकीकृत समाजवादी निकट पर्यटन संगठन छाड्न लागेको कुरा हल्ला मात्र हो’–प्रदिप पण्डित

  १५ श्रावण २०८१, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी निकट पर्यटन व्यवसायी संगठन नेपालका सचिव प्रदिप पण्डितले आफ्नो संगठनका महासचिवको नेतृत्वमा आफूसहित २३ सदस्य एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा प्रवेश गर्न लागेको भनि गरिएको प्रचारबारे असन्तुष्टि जनाउनुभएको छ । टानको उपाध्यक्ष...

Read More
एकीकृत समाजवादी निकट पर्यटन व्यवसायी संगठनका महासचिवसहितको टिम एमालेको पर्यटन संगठनमा प्रवेश गर्ने

एकीकृत समाजवादी निकट पर्यटन व्यवसायी संगठनका महासचिवसहितको टिम एमालेको पर्यटन संगठनमा प्रवेश गर्ने

  १५ श्रावण २०८१, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी निकट पर्यटन व्यवसायी संगठन नेपालका महासचिवको नेतृत्वमा २३ जना सदस्य एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा प्रवेश गर्ने भएका छन् । एमालेको उद्योग व्यवसाय विशेष जिल्ला कमिटि अन्तर्गत पर्यटन व्यवसाय विशेष ईलाका कमिटिको...

Read More
कोषको सुझबुझले लुम्बिनीलाई खतराको सुचीमा राख्ने युनेस्कोको प्रस्ताव अस्वीकृत

कोषको सुझबुझले लुम्बिनीलाई खतराको सुचीमा राख्ने युनेस्कोको प्रस्ताव अस्वीकृत

  ११ श्रावण २०८१, शुक्रबार  |    Himali Khabar

काठमाडौं । विश्व सम्पदा सुचीमा सुचीकृत लुम्बिनी क्षेत्रलाई खतराको सुचीमा नपर्ने भएको छ ।भारतकाे राजधानी नयाँ दिल्लीमा जारी विश्व सम्पदा समितिको ४६ औं सम्मेलनले भगवान बुद्धकाे जन्मस्थल लुम्बिनीलाई खतराकाे सुचिमा नराख्ने निर्णय गरेकाे हो । बैठकमा सहभागी २१ राष्ट्र मध्ये...

Read More
अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने

अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने

  ११ श्रावण २०८१, शुक्रबार  |    Himali Khabar

काठमाडौं । अब खातामा पर्याप्त नगद मौज्दात नभएको चेक काट्दा कालोसूचीमा नपरिने भएको छ । यसअघि चेक बाउन्स हुँदा कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेर बैंकिङ कारोबार गर्न बन्देज लगाएको थियो । उक्त व्यवस्थालाई खारेज गर्ने घोषणा नेपाल राष्ट्र बैंकका गभर्नर...

Read More
एयरलाइन्सका ५ जना व्यवस्थापक नै दुर्घटनामा

एयरलाइन्सका ५ जना व्यवस्थापक नै दुर्घटनामा

  ९ श्रावण २०८१, बुधबार  |    Himali Khabar

काठमाडौं । एयरलाइन्सका ५ जना व्यवस्थापक नै दुर्घटनामा परेका छन्। सौर्य एयरलाइन्सको सुरक्षा प्रमुख, मर्मत म्यानेजर समेत दुर्घटनामा परेका हुन्।  सौर्य एयरलाइन्सका अनुसार सुरक्षा प्रमुख सागर कुमार आचार्य, कन्टिन्युङ एयरवर्दिनेस म्यानेजमेन्ट अर्गनाइजेसन म्यानेजर अश्विन कुमार निरौला, जहाज मर्मत प्रमुख यज्ञप्रसाद पौडेल, अपरेसन...

Read More
मुलकोट र हलेसीमा पौवा रिसोर्ट

मुलकोट र हलेसीमा पौवा रिसोर्ट

  ९ श्रावण २०८१, बुधबार  |    Himali Khabar

काठमाडौं । नेपालमा पूर्णरुपमा नेपाली हस्पिटालिटी सहित पहिलो सेवा प्रारम्भ गरेको होटल पौवा प्रालीले खोटाङको हलेसीमा पौवा रिसोर्ट र सिन्धुलीको सुनकोशी किनारमा अवस्थित मुलकोटमा पौवा होटल सुरु गरेको छ । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ ’ भन्ने मूल मन्त्रलाई आत्मसात देशभर...

Read More