दूध बोक्ने गाडी चिनाउन लोगो

दूध बोक्ने गाडी चिनाउन लोगो

  ३ असार २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीलाई प्रतीक चिह्न (लोगो) प्रदान गरेको छ ।बोर्डले बुधबार दुग्ध विकास संस्थानका १५ वटा र निजी क्षेत्रका पाँचवटा गाडीका लागि प्रतीक चिह्न प्रदान गरेको छ । बन्द, हड्ताल...

Read More
इथियोपियामा भोकमरीका कारण ३३ हजार बालबालिकाको मृत्यु हुन सक्ने

इथियोपियामा भोकमरीका कारण ३३ हजार बालबालिकाको मृत्यु हुन सक्ने

  २९ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar

इथियोपिया । संयुक्त राष्ट्र संघले इथियोपियामाभोकमरीकाकारण ३३ हजार बालबालिकाको मृत्यु हुन सक्ने चेतावनीदिएको छ । राष्ट्रसंघले इथियोपियाको टिग्रे क्षेत्रमा सुरक्षाकर्मी र विद्रोहीबीच जारी युद्धका कारण ३३ हजार बालबालिकाको भोकमरी र कुपोषणका कारण मृत्यु हुन सक्ने भन्दै चेतावनी दिएको हो ।...

Read More
५० मुरी धान फलाउने किसानले ४२ हजार ५०० प्रोत्साहन रकम पाउने

५० मुरी धान फलाउने किसानले ४२ हजार ५०० प्रोत्साहन रकम पाउने

  २३ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar

ताप्लेजुङ । कृषि उत्पादन वृद्धि गर्न किसानलाई गाउँपालिकाले कसरी प्रोत्साहन गर्न ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले ५० मुरीभन्दा बढी धान फलाउने सात किसानलाई प्रोत्साहन रकम बापत ४२ हजार ५०० रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । यस्ले कृषि कर्ममा थप हौसला भर्ने...

Read More
कालिमाटी तरकारी बजारको तरकारी ढुवानी सवारीमा पनि जोर-बिजोर लागू

कालिमाटी तरकारी बजारको तरकारी ढुवानी सवारीमा पनि जोर-बिजोर लागू

  १३ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । कोरोना संक्रमण बढेको भन्दै कालिमाटी तरकारी बजारका तरकारी ढुवानी गर्ने सवारीमा पनि जोर-बिजोर प्रणाली लागू गरिने भएको छ । तरकारी ओसारपसारका लागि प्रयोग गरिने सवारी साधनमा जोर–बिजोर प्रणाली लगाउने निर्णय गरिएको बजार विकास समितिले जनाएको छ । हाल...

Read More
काठमाडौंमा फेरि देखियो बर्ड फ्लू

काठमाडौंमा फेरि देखियो बर्ड फ्लू

  १२ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । काठमाडौंमा फेरि बर्ड फ्लू संक्रमण पुष्टि भएको छ । कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकामा चराचुरुंगीमा बर्ड फ्लू संक्रमण पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । सो क्षेत्रको टर्की, हाँस, बटाईको नमुना सङ्कलन गरेर केन्द्रीय प्रयोगशालामा परीक्षण गर्दा...

Read More
काठमाडौं उपत्यकामा निषेधाज्ञाले तरकारी उपभोग आधा घट्याे, किसानलाई मर्का

काठमाडौं उपत्यकामा निषेधाज्ञाले तरकारी उपभोग आधा घट्याे, किसानलाई मर्का

  २७ बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाले हरियो तरकारीको उपभोग निकै घटेको छ । कालिमाटी तरकारी एवम् फलफुल बजारका अनुसार निषेधाज्ञा सुरु भएको दुई/तीन दिन सामान्य समयभन्दा बढी बिक्री वितरण भएको थियो । त्यसपछि घट्दै गएर अहिले आधामा झरेको छ ।...

Read More
किसान आयोगको अध्यक्षमा प्रेम दंगाल नियुक्त

किसान आयोगको अध्यक्षमा प्रेम दंगाल नियुक्त

  २४ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । राष्ट्रिय किसान आयोगको अध्यक्षमा प्रेम दंगाल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले दंगाललाई अध्यक्ष नियुक्त गरेको हो । दंगाललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही महिनाअघि अखिल नेपाल किसान महासंघको अध्यक्षको बनाएका थिए । दंगालले...

Read More
माइक्रोफाइनान्स मर्ज गर्दा समान हैसियतसँग गर्न अर्थसचिव ढुङ्गानाको सुझाब

माइक्रोफाइनान्स मर्ज गर्दा समान हैसियतसँग गर्न अर्थसचिव ढुङ्गानाको सुझाब

  ६ चैत्र २०७७, शुक्रबार  |    Himali Khabar

काठमाडौं, ६ चैत । अर्थसचिव शिशिर कुमार ढुंगानाले नेपाली अर्थतन्त्र बाउन्स ब्याक हुने आधार बलियो बन्दै गएको बताएका छन्। आज माइक्रो फाइनान्स एशोसियसन नेपाल (म्यान)को पहिलो वार्षिक साधारण सभामा उनले गत वर्ष १.९ प्रतिशतले आर्थिक वृद्धिदर ऋणात्मक भएपनि चालु वर्ष...

Read More
बंगलादेशबाट खरिद गरिएको मल एक सातामा नेपाल आउने

बंगलादेशबाट खरिद गरिएको मल एक सातामा नेपाल आउने

  १८ फाल्गुन २०७७, मंगलवार  |    Himali Khabar

काठमाडौं,१८ फागुन । नेपाल सरकारले बंगलादेशसँग जीटुजी प्रक्रियामार्फत खरिद ल्याउन लागेको युरिया मल अबको एक सातामा नेपाल आइपुग्ने भएको छ । ५० हजार मेट्रिक टन युरिया मलमध्ये हाल २२ हजार ५ सय मेटन मल कोलकाता बन्दरगाहमा आइपुगेको जानकारी दिइएको छ...

Read More
दमकको औद्योगिक पार्कको आइतबार उद्घाटन गरिने

दमकको औद्योगिक पार्कको आइतबार उद्घाटन गरिने

  १३ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, १३ फागुन । चिनियाँ लगानीमा दमकमा निर्माण हुन लागेको दमक क्लीन इण्डस्ट्रियल पार्कको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आइतबार आफ्नो गृह जिल्लामा निर्माण हुन लागेको उक्त पार्ककको उद्घाटन गर्ने भएका हुन् । उक्त...

Read More
धान उत्पादन बढे पनि चामल आयात वृद्धि

धान उत्पादन बढे पनि चामल आयात वृद्धि

  ७ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar

काठमाडौं, ७ फागुन । मुलुकमा यो वर्ष धान उत्पादन बढे पनि चामल आयात समेत बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ६ महिनासम्म ४१ अर्ब ७७ करोड ४७ लाख २८ हजार रुपैयाँ बराबरको चामल, धान, मकै, गहुँलगायतका खाद्यान्न...

Read More
आलु महोत्सवमा रम्दै भीरकोट

आलु महोत्सवमा रम्दै भीरकोट

  ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, ६ फागुन । स्याङ्जाको भीरकोट नगरपालिकामा आलु महोत्सव हुने भएको छ । नगरपालिकाको वडा नम्बर ५ स्थित पकानमा ७ र ८ फागुनमा महोत्सव हुन लागेको हो । आलु महोत्सव जिल्लामै पहिलो पटक हुन लागेको नगरप्रमुख छायाराम खनालले बताए ।...

Read More