१३ प्रतिशतले बढ्यो दूधको मूल्य

१३ प्रतिशतले बढ्यो दूधको मूल्य

  १८ माघ २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । सरकारले दूधको मूल्य बढाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्यमा ६ रुपैयाँ ५२ रुपैयाँ बढाउने निर्णय गरेको हो। सरकारको निर्णयसँगै दूधको मूल्य प्रतिलिटर ५६ रुपैयाँ ४ रुपैयाँ कायम गरेको छ। यसअघि कच्चा दूधको मूल्य...

Read More
दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढ्दै

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढ्दै

  ७ माघ २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । सरकारले दूधको मूल्य समायोजन गर्ने तयारी गरेको छ ।कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई केन्द्रिय दुग्ध सहकारी संघ लिमिटेडले दूधको लागत मूल्यसमेत नउठेको जनाउँदै मूल्य वृद्धिका गरेको अनुरोधपछि अध्ययनका लागि समिति गठन गरिएको थियो । मन्त्रालयले समितिले दिएको रायसुझावसहितको...

Read More
धान उत्पादन पाँच वर्षयताकै कम

धान उत्पादन पाँच वर्षयताकै कम

  १९ पुष २०७८, सोमबार  |    Himali Khabar

काठमाडाैं। चालु आर्थिक वर्ष २०७८/७९ मा धान उत्पादनमा कमी आएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विगत पाँच वर्षयताकै धान उत्पादनमा कमी आएको जनाएको हो । मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा चालु आवमा धान...

Read More
दूधको मूल्य बढाउन अध्ययन गरिँदै

दूधको मूल्य बढाउन अध्ययन गरिँदै

  ४ पुष २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य बढाउन अध्ययन अघि बढाएको छ । किसानलाई प्रतिलिटर दूधको लागत मूल्य कति पर्छ भनेर बोर्डले अध्ययन गरिरहेको हो । बोर्डका अनुसार मुलुकभरका किसान र उद्योगबारे अध्ययन भइरहेको छ । सरकारले प्रशोधित दूधको...

Read More
दुधको मूल्य लिटरकाे ८-१० रुपैयाँ बढ्ने

दुधको मूल्य लिटरकाे ८-१० रुपैयाँ बढ्ने

  ८ मंसिर २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । सरकारले प्रशोधित दूध तथा दुुग्ध पदार्थको मूल्य बढाउने तयारी गरेको छ । राष्ट्रिय दुग्ध विकास संस्थान, दुुग्ध विकास बोर्ड, नेपाल डेरी एशोसिएशन, डेरी उद्योग संघ, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र पशु सेवा विभागको सहकार्यमा दूध तथा सम्पूर्ण...

Read More
गहुँ छर्ने बेलामा मलको अभाव, किसान समस्यामा

गहुँ छर्ने बेलामा मलको अभाव, किसान समस्यामा

  ५ मंसिर २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । गहुँ खेतीको मुख्य सिजनमै रासायनिक मलको अभाव भएपछि किसानहरु समस्यामा परेका छन् । खेतीका लागि अत्यावश्यक डीएपी मल नहुँदा किसानहरुले गहुँ छर्न पाएका छैनन् । डीएपी मल गहुँसँगै खेतबारीमा छर्नुपर्छ । गहुँ छर्ने सिजन भइसके पनि कार्तिकको दोस्रो...

Read More
किसानलाई सरकारले पाँच अर्ब दिने

किसानलाई सरकारले पाँच अर्ब दिने

  २६ कार्तिक २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं। बेमौसमी वर्षा र बाढीबाट क्षति व्यहोरेका किसानलाई सरकारले पाँच अर्ब रुपैयाँ वितरण गर्ने तयारी गरेको छ। कात्तिक पहिलो साता आएको बाढी तथा वर्षाबाट धानबालीमा पुगेको क्षतिलाई राहत स्वरुप सरकारले क्षतिपूर्ति वितरण गर्ने भएको हो। यसका लागि किसानले आफ्नो क्षतिको...

Read More
धानबालीमा क्षति व्यहोरेका किसानलाई सरकारले ६५ प्रतिशतसम्म राहत दिने

धानबालीमा क्षति व्यहोरेका किसानलाई सरकारले ६५ प्रतिशतसम्म राहत दिने

  १२ कार्तिक २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । सरकारले वर्षाका कारण धानबालीमा क्षति व्यहोरेका किसानलाई अधिकतम ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले तोकिएको क्षेत्रफलका आधारमा साना, मध्यम र ठूला किसान वर्गीकरण गरी २० देखि ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको...

Read More
बेमौसमी वर्षाले सवा सात अर्बको धान क्षति

बेमौसमी वर्षाले सवा सात अर्बको धान क्षति

  ६ कार्तिक २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले केहिसमय अघिको बेमौसमी अविरल वर्षाका कारण एक लाख ९८ हजार पाँच सय २१ हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा असर पुगेको प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको छ । प्रदेशबाट पठाएको तथ्यांक अनुसार, ६७ हजार नौ सय...

Read More
रासायनिक मलको अभाव, इन्डोनेसियाबाट मल खरिद प्रक्रिया अघि बढाइयो

रासायनिक मलको अभाव, इन्डोनेसियाबाट मल खरिद प्रक्रिया अघि बढाइयो

  १ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । किसानले धान लगायत अन्य बालीमा रासायनिक मल प्रयोग गर्न नपाएको गुनासो बडेसँगै कृषि सामाग्री कम्पनीले १५ दिन भित्र मल नेपालमा भित्र्याउने तयारी थालेको छ । इन्डोनेसियाबाट मल खरिद प्रक्रिया अघि बढेकाले असोज १५ गतेसम्ममा युरियामल नेपाल आइपुग्ने कृषि...

Read More
देशभर रासायनिक मलको अभाव

देशभर रासायनिक मलको अभाव

  ३० भाद्र २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । धानमा टप ड्रेसिङ गर्ने बेला मुलुकभर रासायनिक मलको अभाव भएको छ। घन्टौं लाम बसेर पनि किसानले मागअनुसार रासायनिक मल किन्न पाएका छैनन्। धान गोडमेल गर्दा युरिया मल राख्न नपाएपछि किसान चिन्तित छन्। समयमा मल राख्न नपाए अपेक्षित उत्पादन...

Read More
अक्टोबरसम्म ७० हजार मेट्रिक टन रासायनिक मल आयात हुने

अक्टोबरसम्म ७० हजार मेट्रिक टन रासायनिक मल आयात हुने

  २८ भाद्र २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । प्रतिनिधिसभा अन्तगर्तको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले रासायनिक मलको आपूर्ति, सञ्चिति र वितरणको अवस्थाका सम्बन्धमा छलफल गरेको छ । आजको समितिको बैठकमा रासायनिक मलको आपूर्ति, सञ्चिति र वितरणको अवस्थाका सम्बन्धमा छलफल गरेको हो । छलफलमा कृषि तथा...

Read More