काठमाडौं । सरकारले वर्षाका कारण धानबालीमा क्षति व्यहोरेका किसानलाई अधिकतम ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले तोकिएको क्षेत्रफलका आधारमा साना, मध्यम र ठूला किसान वर्गीकरण गरी २० देखि ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको...
Read Moreकाठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले केहिसमय अघिको बेमौसमी अविरल वर्षाका कारण एक लाख ९८ हजार पाँच सय २१ हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा असर पुगेको प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको छ । प्रदेशबाट पठाएको तथ्यांक अनुसार, ६७ हजार नौ सय...
Read Moreकाठमाडौं । किसानले धान लगायत अन्य बालीमा रासायनिक मल प्रयोग गर्न नपाएको गुनासो बडेसँगै कृषि सामाग्री कम्पनीले १५ दिन भित्र मल नेपालमा भित्र्याउने तयारी थालेको छ । इन्डोनेसियाबाट मल खरिद प्रक्रिया अघि बढेकाले असोज १५ गतेसम्ममा युरियामल नेपाल आइपुग्ने कृषि...
Read Moreकाठमाडौं । धानमा टप ड्रेसिङ गर्ने बेला मुलुकभर रासायनिक मलको अभाव भएको छ। घन्टौं लाम बसेर पनि किसानले मागअनुसार रासायनिक मल किन्न पाएका छैनन्। धान गोडमेल गर्दा युरिया मल राख्न नपाएपछि किसान चिन्तित छन्। समयमा मल राख्न नपाए अपेक्षित उत्पादन...
Read Moreकाठमाडौं । प्रतिनिधिसभा अन्तगर्तको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले रासायनिक मलको आपूर्ति, सञ्चिति र वितरणको अवस्थाका सम्बन्धमा छलफल गरेको छ । आजको समितिको बैठकमा रासायनिक मलको आपूर्ति, सञ्चिति र वितरणको अवस्थाका सम्बन्धमा छलफल गरेको हो । छलफलमा कृषि तथा...
Read Moreकाठमाडौं । साउन अन्तिम साता देशभर ९७.८९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । नेपालमा १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकामा साउन २८ गतेसम्म १३ लाख ४२ हजार ८१९.९४२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको...
Read Moreकाठमाडौं । वाणिज्य बैंकले आगामी दुई वर्षपछि कृषि कर्जामा पाँच प्रतिशतले लगानी वृद्धि गर्नुपर्ने भएको छ । यस अघि राष्ट्र बैंकले १० प्रतिशत अनिवार्य गरेको थियो । नेपाल राष्ट्र बैंकले चालू आर्थिक बर्षको मौद्रिक नीतिमार्फत वाणिज्य बैंकले २०८० मा कूल...
Read Moreकाठमाडौं । बाढीपहिरोलगायत कारणबाट यसपालि धान रोपाइँमा ढिलाइ भएको छ। कृषि मन्त्रालयको तथ्यांकअनुसार हालसम्म देशभर ७६.४४ प्रतिशतमात्र रोपाइँ भएको छ। गत वर्ष साउन पहिलो सातासम्म ८१.८५ प्रतिशत धान रोपाइँ भइसकेको थियो। तथ्यांकअनुसार कर्णाली प्रदेशमा धान रोपाइँ सकिएको छ। त्यस्तै सुदूरपश्चिममा...
Read Moreकाठमाडौं । यस वर्ष देशभर ५६.६१ प्रतिशत अर्थात् सात लाख ७६ हजार ४९० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । कृषि विभागका अनुसार असार २२ गतेसम्म सो क्षेत्रमा रोपाइँ सम्पन्न भएको हो । जुन गतवर्ष भन्दा ४.५ प्रतिशतले कम...
Read Moreवीरगञ्ज । बंगलादेशबाट खरीद गरिएको ४५ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ। सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा सो परिमाणको युरिया मल आइपुगेको हो। जिटुजी सम्झौता अनुसार...
Read Moreकाठमाडौं । असारको मध्यसम्म आइपुग्दा देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । कृषि विभागका अनुसार सोमबारसम्म देशभर २७.१२ प्रतिशत भूभागमा धान रोपाई भएको छ । जुन अघिल्लो वर्षको भन्दा ८ प्रतिशतले कम हो । असार १४ गतेसम्म...
Read Moreकाठमाडौं । मंगलबार राष्ट्रिय धान दिवस मनाइँदै छ । आज दही- चिउरा खाने समेत चलन छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा ६२ लाख मेट्रिक टन धान थप उत्पादन भयो भने नेपालमा धानमा आत्मनिर्भर हुन्छ । २०७६/७७ मा...
Read More