कोरोना त्रासकैबिच रोजगारीका लागि भारत जाने बढे

कोरोना त्रासकैबिच रोजगारीका लागि भारत जाने बढे

  ५ असार २०७८, शनिबार  |    Himali Khabar

कञ्चनपुर । केहिदिन यता सुदुरपश्चिम प्रदेशका विभिन्न नाकाबाट भारत जानेको संख्या बढ्न थालेको छ । भारतमा कोरोना संक्रमण बढेपछि नेपाल फर्केकाहरु पुन: रोजगारीका लागि भारत जान थालेका हुन । कोरोना सङ्क्रमणको दोस्रो लहरको दर घटिरहेको भएपनि अझै पुर्ण रुपमा अवस्था...

Read More
अमेरिकामा ४ लाख १२ हजार बेरोजगार

अमेरिकामा ४ लाख १२ हजार बेरोजगार

  ४ असार २०७८, शुक्रबार  |    Himali Khabar

एजेन्सी। अमेरिकामा पछिल्लो साता अप्रत्यासितरुपमा बेरोजगारको संख्या बढेको छ। अमेरिकाको रोजगार विभागका अनुसार १२ जुनमा मात्रै ४ लाख १२ हजारले बेरोजगार भएको जानकारी दिएका छन्। उनीहरुले अमेरिकाले बेरोजगारीलाई दिँदै आएको सेवा÷सुविधाका लागि आवेदनसमेत दिएका छन्। यसरी आवेदन दिनेमा होटल र...

Read More
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ६०.३ प्रतिशतले घट्याे

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ६०.३ प्रतिशतले घट्याे

  १ असार २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । नेपालबाट वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा कमी आए पनि रेमिट्यान्स आय भन बढेको छ।नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिना (वैशाखसम्म)मा आठ खर्ब नाै अर्ब ८९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो अघिल्लो वर्षको वैशाखको तुलनामा...

Read More
उत्तरप्रदेशमा एकलाख युवालाई सरकारी जागिर

उत्तरप्रदेशमा एकलाख युवालाई सरकारी जागिर

  ३० जेष्ठ २०७८, आईतवार  |    Himali Khabar

एजेन्सी।भारतको उत्तरप्रदेश सरकारले डिसेम्बरसम्ममा एकलाख युवालाई सरकारी जागिर दिने प्रक्रिया अघि बढाएको छ। कोरोनाको दोस्रो लहर सुस्त भएसँगै योगी सरकारले ‘मिसन रोजगार’ अभियानलाई तीव्रता दिएको हो। महामारीको समयमा रोजगारी सिर्जना गर्न अन्यत्रभन्दा उत्तरप्रदेश अग्रणी रहेको छ। नयाँ रोजगारीका क्षेत्रमा शिक्षा,...

Read More
निषेधाज्ञा लागू भएयता ५३ प्रतिशतले रोजगारी गुमाए

निषेधाज्ञा लागू भएयता ५३ प्रतिशतले रोजगारी गुमाए

  २९ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । कोरोना भाइरस संक्रमणको दोस्रो लहर नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञापछि धेरैले आफ्नो रोजगारी गुमाएको पाइएको छ। युनिसेफसँगको सहकार्यमा सेयरकास्ट इनिसियटिभले गरेको पछिल्लो सर्वेक्षणले यस्तो देखाएको हो। सर्वेक्षणमा सहभागी ५३.१ प्रतिशत उत्तरदाताले पछिल्लो एक महिनामा आफू वा आफ्नो परिवारको...

Read More
आजदेखि हरेक बुधवार श्रम स्वीकृति दिइने

आजदेखि हरेक बुधवार श्रम स्वीकृति दिइने

  २६ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । वैदेशिक राेजगार कार्यालयले आजदेखि हरेक बुधबार अन्तिम श्रम स्वीकृति दिने भएको छ । बैदेशिक रोजगार विभाग अन्तर्गतको वैदेशिक रोजगार कार्यालय ताहाचलले साताकाे एक दिन श्रम स्वीकृति जारी गर्ने निर्णय केहि दिनअघि गरेकाे थियाे । कोभिड–१९ संक्रमणको व्यापकता नियन्त्रण...

Read More
ग्लोबल आइएमई बैंकमा रोजगारीको अवसर

ग्लोबल आइएमई बैंकमा रोजगारीको अवसर

  २० जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । ग्लोबल आइएमई बैंकले कर्मचारी माग गरेको छ। बैंकमा विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । बैंकले एक सूचना जारी गर्दै डाटा एनलास्ट र डेभ्लपर पदका लागी कर्मचारी मागेको हो । इच्छुकले जेठ २६ गतेसम्म आवेदन दिन सक्ने...

Read More
अलपत्र कामदारको समस्या समाधान गर्न छुट्टै संयन्त्र

अलपत्र कामदारको समस्या समाधान गर्न छुट्टै संयन्त्र

  ९ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । सरकारले विदेशमा समस्यामा परेका नेपालीको समस्या समाधान गर्न छुट्टै संयन्त्र बनाएको छ । सरकारले कोरोना लगायत विभिन्न कारणले अप्ठेरोमा परेका श्रमिकको समस्या समाधानका लागि छुट्टै संयन्त्र बनाएको वैदेशिक रोजगार वोर्डले जानकारी दिएको छ । विदेशमा समस्यामा परेका श्रमिकको...

Read More
अमेजनले ७५ हजार कर्मचारी भर्ना गर्दै

अमेजनले ७५ हजार कर्मचारी भर्ना गर्दै

  ३१ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । विश्वकै ठूलो इ कमर्श कम्पनी अमेजनले नयाँ भर्ना हुने कर्मचारीहरुले कोभिड १९ को पूर्ण खोप लगाएको प्रमाण पेश गरेमा थप १ सय डलर भत्ता पाउने घोषणा गरेको छ । साथै अमेजनले कम्पनीको लजिस्टिक कार्यसञ्चालनका लागि थप ७५ हजार...

Read More
मलेसिया,यूएइ, कुवेत र जापानले नेपालीलाई प्रवेशमा रोक लगाए

मलेसिया,यूएइ, कुवेत र जापानले नेपालीलाई प्रवेशमा रोक लगाए

  ३० बैशाख २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । नेपालीहरुको प्रमुख श्रम गन्तव्य मुलुक मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, जापानलगायतका देशले तत्काल नेपालसहित चार देशका नागरिक प्रवेशमा रोक लगाएका छन् । नेपालमा नयाँ भेरिएन्टसहितको कोरोना सङ्क्रमण उच्च जोखिममा रहेको भन्दै नेपालसहित बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काका नागरिकलाई...

Read More
श्रम स्वीकृति अनलाइनबाट मात्र

श्रम स्वीकृति अनलाइनबाट मात्र

  २४ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । वैदेशिक रोजगार विभागले शुक्रबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि अनलाइनमार्फत मात्रै श्रम स्वीकृति दिने निर्णय गरेको छ । विभाग मातहतका कार्यालयमा भौतिक रूपमा उपस्थित भएर दिइने सेवाहरू स्थगन गर्ने निर्णय गरिएको विभागलेजनाएको छ । यसअन्तर्गत अन्तिम श्रम स्वीकृति,...

Read More
साउनदेखि श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार

साउनदेखि श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार

  २१ बैशाख २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । साउन १ गतेदेखि लागू हुने गरी सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रूपैयाँ तोकेको छ। सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले चिया बगान बाहेकका श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रूपैयाँ तोकेको हो। जसअनुसार श्रमिकको आधारभूत पारिश्रमिक...

Read More