काठमाडौं । ‘इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिका-२०७८’ जारी भएको छ । निर्देशिकाले २५ वर्ष पुरा भएर ४५ वर्ष ननाघेका नेपाली नागरिकले इजरालयको दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि जानसक्ने व्यवस्था गरेको छ । सरकारले इजरायलबाट आउने मागपत्रका आधारमा २१ दिनको...
Read Moreकाठमाडौं। मलेसियाको सबा राज्यले नेपाली कामदारको आगमनमा अस्थायी रोक लगाएको छ। नेपालमा कोरोना संक्रमण बढेपछि सबा राज्यले नेपालसहित भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकन कामदारको आगमनमा पनि रोक लगाएको हो। सबाका मुख्यमन्त्री डाटुक सेरि हाजिजीले उक्त जानकारी स्थानीय मिडियालाई दिएका हुन्।...
Read Moreकाठमाडौं । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सबै मन्त्रालयलाई आफ्नो मातहतका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समेटेर सघाउन निर्देशन दिएको छ। पर्यटन मन्त्रालयले पर्यटन क्षेत्रका श्रमिकलाई, उद्योग मन्त्रालयले उद्योग क्षेत्रका, यातायात मन्त्रालयले यातायात क्षेत्रका, शिक्षा...
Read Moreकाठमाडौं । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने संख्या घटे पनि रेमिट्यान्स आप्रवाह भने बढेकाे छ । गत आर्थिक बर्षको आठ महिनाको तुलनामा चालु आर्थिक वर्षमा रेमिट्यान्स आप्रवाहमा ८.६ प्रतिशतले वृद्वि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङक अनुसार...
Read Moreकाठमाडौं । मुलुकको अर्थतन्त्र १ सय अर्ब डलरको बनाउने तथा २२ लाख रोजगारी सृजना गर्ने उद्देश्यका साथ नेपाल उद्योग वाणिज्य महासंघको १० वर्षे महत्त्वाकांक्षी योजनाअन्तर्गत ‘भिजन पेपर २०३०’ सार्वजनिक भएको छ । शनिवार महासंघको ५५औं वार्षिक साधारणसभामा उक्त भिजन पेपर...
Read Moreकाठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले कांग्रेसको नेतृत्वमा छिटै नयाँ सरकार बन्ने बताएका छन् । शनिबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बताएका हुन्। उनले भने, ‘शेरबहादुरजी संसदीय दलको नेता हुनुहुन्छ ।...
Read Moreकाठमाडौं, २५ चैत । दक्षिण कोरिया सरकारले नेपालीका लागि केही खुुुकुुलो गरेसँगै नेपाली विद्यार्थी जान पाउने भएका छन् । दक्षिण कोरियाले नेपाललाई कोरोना सङ्क्रमणको अति संवेदनशील मुलुुकको सूचीबाट हटाएर संवेदनशील मुलुुकको सूचीमा राखेसँगै नेपाली विद्यार्थी जान पाउने भएका हुुन् ।...
Read Moreकाठमाडौं, ११ चैत । राइड सेयरिङ प्लाटफर्म पठाओको राइड सेवा चल्न थालेको छ। एप अपडेटका कारण अबरूद्ध भएको राइड सेवा बुधबार मध्यान्हदेखि चल्न सुरू भएको हो । कम्पनीको श्रेत्रीय निर्देशक असिममान सिंह बस्न्यातका अनुसार प्राविधिक कारणले पठाओको ट्याक्सी र फुड...
Read Moreकाठमाडौं, २४ फागुन । ईपीएसमार्फत दक्षिण कोरिया जान भाषा परीक्षा पास गरी बसेका युवाका लागि छ महिना समय थप्न कोरिया सहमत भएको छ । यसबाट कोरियाली भाषा पास गरेका तर कोरोनाका कारण कोरिया जान नपाएका नेपाली युवा लाभान्वित हुनेछन् ।...
Read Moreकाठमाडौं, २१ फागुन । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा १९ जनाका लागि जागिर खुलाएको छ । कोषले शुक्रबार एक सूचना प्रकाशित गरी कर्मचारी माग गरेको हो । कोषले प्रबन्धकमा एक जना महिला, उपप्रबन्धकमा खुला एक जना र एक जना महिला,...
Read Moreकाठमाडौं, २० फागुन । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले नायव, बजार व्यवस्थापक प्रमुख, सिए र सेक्यूरिटी गार्डका लागि कर्मचारी माग गरेको हो । योग्यता पुगेका इच्छुक आवेदकले सूचना प्रकाशन भएको ७ दिन भित्र अनलाईनबाट पनि...
Read Moreकाठमाडौं, १७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । सरकारको सिफारिसमा उनले फागुन २३ गते (सोमबार) अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् । गत पुस ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन...
Read More