माधव नेपाल भन्छन्– वामदेव गौतम जसरी अपमानित भएर बसिन्न

माधव नेपाल भन्छन्– वामदेव गौतम जसरी अपमानित भएर बसिन्न

  ३० श्रावण २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले गलत प्रवृतिसँग कुनै पनि हालतमा सम्झौता नगरिने बताएका छन् । राजधानीमा आज आयोजित एक कार्यक्रममा उनले उक्त प्रवृतिविरुद्ध जुधिरहने बताए । “गलत प्रवृतिका विरुद्ध निरन्तर जुधिने छ । गलत प्रवृतिसँग कुनै...

Read More
कोरिया रोजगारी सुरु हुन अझै केही समय लाग्ने

कोरिया रोजगारी सुरु हुन अझै केही समय लाग्ने

  २९ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । करिब डेढ वर्षदेखि रोकिएको दक्षिण कोरिया रोजगारी सुरु हुन अझै केही समय लाग्ने भएको छ । कोरियाले राखेको सर्त अनुसार प्रत्यक्ष हवाई उडानको व्यवस्थापन हुन नसक्दा बन्द रोजगारी सुरु हुन समय लाग्ने देखिएको वैदेशिक रोजगार विभागले जनाएको छ...

Read More
सगरमाथा इन्स्योरेन्समा दजनौं बढी पदमा रोजगारीको अवसर

सगरमाथा इन्स्योरेन्समा दजनौं बढी पदमा रोजगारीको अवसर

  २७ श्रावण २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले रोजगारीका लागि आवेदन खुलाएको छ । इन्स्योरेन्सले म्यानेजरदेखि कम्प्युनिकेसन अफिसरसम्मका लागि आवेदन खुला गरेको हो । इन्स्योरेन्सले मार्केटिङका लागि म्यानेजर, डेपुटी म्यानेजर, असिस्टेन्ट म्यानेजर, जुनियर अफिसर, अफिसर, सिनियर अफिसर, डेभलपमेन्ट अफिसर, सिनियर डेभलपमेन्ट अफिसर, ट्रेनि डेभलपमेन्ट...

Read More
विमानस्थलमा पुगेका यात्रु नलिई हिमालय एयरलाइन्स दुबई उड्यो

विमानस्थलमा पुगेका यात्रु नलिई हिमालय एयरलाइन्स दुबई उड्यो

  २६ श्रावण २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । हिमालय एयरलाइन्सको जहाजमार्फत् संयुक्त अरब इमिरेट्सको दुबई जानका लागि सोमबार साँझ केही यात्रुहरू त्रिभुवन विमानस्थल पुगेका थिए। विमानस्थल पुगेका उनीहरू जहाज चढ्न भने पाएनन् बरू अन्तिम समयमा सूचना आयो- एयरलाइन्सको उडान नम्बर ९५६५ मा कुनै यात्रु पनि स्वीकार...

Read More
इजरायल रोजगारीका लागि १२ दिनमा करिव २० हजारको आवेदन

इजरायल रोजगारीका लागि १२ दिनमा करिव २० हजारको आवेदन

  २५ श्रावण २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । सरकारले इजरायल रोजगारीका लागि खुला गरेको आवेदनमा १२ दिनको अवधिमा झण्डै २० हजारले आवेदन दिएका छन् । आवेदन खुलेको २१ दिनसम्म आवेदन दिने सकिनेमा आइतबार साँझसम्म १९ हजार ९५ जना आवेदनकर्ताले युजर आइडी बनाएको वैदेशिक रोजगार विभागले जनाएको...

Read More
इजरायल पठाउने नाममा ठगी हुन थालेको भन्दै विभागले अनावश्यक हल्लाको पछि नलग्न भन्यो

इजरायल पठाउने नाममा ठगी हुन थालेको भन्दै विभागले अनावश्यक हल्लाको पछि नलग्न भन्यो

  २२ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । सरकारी तहबाट इजरायलको रोजगारीमा जाने कामदार छनोट प्रक्रियामा ठगी बढेको भन्दै वैदेशिक रोजगार विभागले सार्वजनिक सूचना जारी गर्दै सतर्क रहन आग्रह गरेको छ। विभागले सूचना प्रकाशित गर्दै इजरायलका स्याहार केन्द्रहरुमा पठाइने कामदार छनोट प्रक्रियामा निजीक्षेत्रका म्यानपावर कम्पनी, कन्सल्टेन्सी,...

Read More
आजदेखि युएईमा नेपालीलाई प्रवेश खुला

आजदेखि युएईमा नेपालीलाई प्रवेश खुला

  २१ श्रावण २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले आज देखि लागू हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ । त्यस्तै युएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८...

Read More
सेञ्चुरी बैंकमा रोजगारीको अवसर

सेञ्चुरी बैंकमा रोजगारीको अवसर

  २० श्रावण २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । सेञ्चुरी बैंकले रोजगारी खुलाएको छ । बैंकले उपत्यका भित्र र बाहिरका शाखा कार्यालयको लागि कर्मचारी माग गरेको हो । बैंकले बुधबार सार्वजनिक सुचनामार्फत् म्यानेजमेन्ट ट्रेनी र ट्रेनी असिस्टेनमा कही संख्यामा कर्मचारी माग गरेको छ । यी पदका लागि...

Read More
कोरियामा रोजगारी तत्काल नखुल्ने

कोरियामा रोजगारी तत्काल नखुल्ने

  १४ श्रावण २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं। कोभिड–१९ को जोखिम फेरि बढ्न थालेपछि दक्षिण कोरियाको रोजगारी तत्काल नखुल्ने भएको छ। १७ महिनादेखि कोरियामा नेपालीलाई प्रवेश गराउन ईपीएस नेपाल र कोरियन पक्षले प्रयास गरिरहेको भएपनि तत्काल जाने सम्भावना नदेखिएको हो। फेरि तीव्र रुपमा कोरोनाको जोखिम बढ्दै गएकाले...

Read More
एक लाख ९२ हजार मासिक तलबमा इजरायलले नेपाली लैजाने

एक लाख ९२ हजार मासिक तलबमा इजरायलले नेपाली लैजाने

  १२ श्रावण २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । सरकारले एकैपटक एक हजार जना श्रमिकलाई इजरायल पठाउने गरी विज्ञापन प्रकाशित गरेको छ । वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार छनोटका लागि आवेदन आव्हान गरेको थियो । यसरी जाने श्रमिकले महिनामा १६०० सय...

Read More
इजरायलबाट एक हजार नेपाली कामदारको माग

इजरायलबाट एक हजार नेपाली कामदारको माग

  ११ श्रावण २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । इजरायलमा केयरगिभरको रूपमा एक हजार नेपाली दक्ष श्रमिकको माग आएको छ । वैदेशिक रोजगार विभागका अनुुसार इजरायलबाट सरकारी तवरबाट केयरगिभरको माग आएको हो । विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले इजरायल र नेपाल सरकारबीच भएको सम्झौताअनुसार इजरायलबाट एक हजार केयरगिभरका...

Read More
इजरायल जाने कामदारका लागि परीक्षा लिने तयारी

इजरायल जाने कामदारका लागि परीक्षा लिने तयारी

  ९ श्रावण २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायल जाने कामदारका लागि परीक्षा लिने तयारी गरेको छ । विभागका निर्देशक एवं सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले यसका लागि कामदार छनौट गर्ने विषय अघि बढेको बताए । निर्देशक भट्टराईले केही दिनमा सूचना जारी गरेर यस...

Read More