अमेरिकामा ४ लाख १२ हजार बेरोजगार

अमेरिकामा ४ लाख १२ हजार बेरोजगार

एजेन्सी। अमेरिकामा पछिल्लो साता अप्रत्यासितरुपमा बेरोजगारको संख्या बढेको छ। अमेरिकाको रोजगार विभागका अनुसार १२ जुनमा मात्रै ४ लाख १२ हजारले बेरोजगार भएको जानकारी दिएका छन्।

उनीहरुले अमेरिकाले बेरोजगारीलाई दिँदै आएको सेवा÷सुविधाका लागि आवेदनसमेत दिएका छन्। यसरी आवेदन दिनेमा होटल र रेष्टुरेन्ट क्षेत्रका कामदार बढी छन्।

प्रकाशित मिति:     ४ असार २०७८, शुक्रबार  |    Himali Khabar