तीन महिनामा फाइजरले साढे तीन अर्ब डलर कमायो

तीन महिनामा फाइजरले साढे तीन अर्ब डलर कमायो

  २२ बैशाख २०७८, बुधबार  |    Himali Khabar

एजेन्सी। औषधि कम्पनी फाइजरले सन् २०२१ को जनवरीदेखि मा साढे तीन अर्ब डलर कमाएको छ। कोरोनाविरुद्धको भ्याक्सिनले यो कमाइमा ठूलो हिस्सा ओगटेको कम्पनीले मंगलबार बताएको हो। फाइजरले भ्याक्सिनबाट आएको नाफाबारे भने केही बताएको छैन। तर, कुल नाफाको २० प्रतिशत भ्याक्सिनबाट...

Read More
अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पले खोले ‘डोनाल्डजेट्रम्प.कम’

अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पले खोले ‘डोनाल्डजेट्रम्प.कम’

  २२ बैशाख २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । ट्वीटर, फेसबुकलगायत सामाजिक सञ्जालले प्रतिबन्ध लगाएका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै वेबसाइट खोलेका छन्। अनलाइनमार्फत् सञ्चार गर्न ट्रम्पले डोनाल्डजेट्रम्प.कम वेबसाइट सुरू गरेका हुन्। उक्त वेबसाइटमा ट्रम्पका तस्बिर, भिडिओ र उनका सन्देशहरू समावेश गरिएका छन्। ट्रम्पले त्यहाँ गरेका पोष्टलाई...

Read More
मार्चमा अमेरिकाको व्यापार घाटा ७४ अर्ब डलर

मार्चमा अमेरिकाको व्यापार घाटा ७४ अर्ब डलर

  २२ बैशाख २०७८, बुधबार  |    Himali Khabar

वासिङ्टन । संयुक्तराज्य अमेरिकाको अर्थतन्त्रमा पछिल्ला केही महिनादेखि सुधार आइरहे पनि गत मार्च महिनामा व्यापार घाटा ७४.४ अर्ब डलरमा पुगेको छ । विदेशी सामानको आयात बढेसँगै व्यापार घाटा बढेको अमेरिकी अधिकारीहरुले बताएका छन् । गत फेब्रुअरी महिनामा रहेको व्यापार घाटा...

Read More
अर्बपति बिल गेट्स र पत्नी मेलिन्डाबीच सम्बन्धविच्छेद

अर्बपति बिल गेट्स र पत्नी मेलिन्डाबीच सम्बन्धविच्छेद

  २१ बैशाख २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं । माइक्रोसफ्ट कम्पनीका संस्थागत बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका छन्। उनीहरुले भनेका छन्, हामीलाई अब एक साथ अघि बढ्न सक्छौं जस्तो लाग्दैन। २७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गर्ने निर्णयमा पुगेको उनीहरुले...

Read More
स्पेसएक्सबाट अन्तरिक्ष गएका चारजना फर्किए

स्पेसएक्सबाट अन्तरिक्ष गएका चारजना फर्किए

  २० बैशाख २०७८, सोमबार  |    Himali Khabar

एजेन्सी। चारजना लिएर अन्तरिक्ष यात्रामा गएको स्पेसएक्सको विमान फर्किएको छ। एलन मस्कको कम्पनी स्पेसएक्सको विमान फ्लोरिडाको पनामा सहरछेउको मेक्सिको खाडीमा आइतबार दिउँसो तीनबजे फर्किएको हो। अन्तरिक्ष यात्रामा तीन अमेरिकी र एक जापानी नागरिक थिए। अन्तरिक्ष यात्रुको यो अभियान सबैभन्दा लामो...

Read More
कोरियामा एक नेपालीले भेटिएको १३ लाख प्रहरीलाई बुझाए

कोरियामा एक नेपालीले भेटिएको १३ लाख प्रहरीलाई बुझाए

  २० बैशाख २०७८, सोमबार  |    Himali Khabar

सउल । दक्षिण कोरियामा एक नेपालीले बाटोमा भेटिएको पैसा झण्डै १३ लाख रुपैयाँ वन कोरियाली प्रहरीलाई बुझाएर आफ्नो इमान्दारी प्रदर्शन गरेका छन् । हाल दक्षिण कोरियाको इन्छन् शहरमा बसोबास गरिरहेका रामेछाप जिल्ला लिखु गाउँपालिका ७ का प्रदीप श्रेष्ठले उक्त रकम...

Read More
हुवावेले पायो आईसीटी अवार्डको प्राइभेट विद्याको पुरस्कार

हुवावेले पायो आईसीटी अवार्डको प्राइभेट विद्याको पुरस्कार

  १९ बैशाख २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं। चिनियाँ कम्पनी हुवावेको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारको प्राइभेट क्षेत्रतर्फको पुरस्कार पाएको छ। नेपाल सरकारले हरेक वर्ष सूचना तथा सञ्चार प्रविधि दिवसमा दिने पुरस्कारको निजी क्षेत्रतर्फको विद्याको पुरस्कार हुवावेले पाएको हो। गत वर्ष भने लकडाउनका कारण सरकारले प्रविधि...

Read More
अमेरिकाले भारतमा अन्तरिम राजदूत पठायो

अमेरिकाले भारतमा अन्तरिम राजदूत पठायो

  १८ बैशाख २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं। अमेरिकाले भारतका लागि अन्तरिम राजदूतमा डेनियल स्मिथलाई नियुक्त गरेको छ। भारतमा बढ्दो कोरोना संक्रमणलाई दृष्टिगत गर्दै सहयोग पुर्‍याउने उद्देश्यले अन्तरिम राजदूत नियुक्त गरेको अमेरिकाले बताएको छ। अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेन जनवरी २० मा आएपछि भारतका लागि राजदूत पद...

Read More
अमेरिकाले लगायो भारतलाई यात्रा प्रतिबन्ध

अमेरिकाले लगायो भारतलाई यात्रा प्रतिबन्ध

  १८ बैशाख २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । अमेरिकाले भारतबाट अमेरिका आउने सबै प्रकारको यात्रा प्रतिबन्ध लगाउने भएको छ। अमेरिकी राष्ट्रपति जो वाइडेनको प्रशासनले आगामी मे ४ मंगलबारदेखि लागू हुने गरी १४ दिनसम्म भारत र भारतभूमिबाट हुने अमेरिकी यात्रा रोक्ने निणर्य गरेको हो। विभिन्न अमेरिकी संचारमाध्यमका...

Read More
हङकङले नेपालबाट हुने उडानमा रोक लगायो

हङकङले नेपालबाट हुने उडानमा रोक लगायो

  १८ बैशाख २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं। कोरोनाको त्रास बढेको भन्दै हङकङले नेपालबाट हुने उडानमा रोक लगाएको छ। हङकङले यसअघि नै कोरोनाको जोखिम उच्च रहेका भारत, पाकिस्तान, फिलिपिन्स लगायतका देशबाट हुने सबै उडानमा रोक लगाइसकेको छ। पछिल्लो समय विश्वव्यापी रुपमै कोरोना संक्रमण बढ्दो छ ।

Read More
तीन महिनामा साढे १२ अर्ब सहायताको प्रतिबद्धता

तीन महिनामा साढे १२ अर्ब सहायताको प्रतिबद्धता

  १६ बैशाख २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं। नेपाल सरकारले पछिल्लो तीन महिनामा दातृ संस्था तथा निकायबाट १२ अर्ब ४६ करोड रुपैयाँको अन्तर्राष्ट्रिय आर्थिक सहायताको प्रतिबद्धता प्राप्त गरेको छ। गत माघ, फागुन र चैतमा उक्त प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ। प्राप्त प्रतिबद्धतामा एक अर्ब ६४...

Read More
दक्षिण कोरियामा प्रवासीको सङ्ख्या पाँच वर्षयताकै कम

दक्षिण कोरियामा प्रवासीको सङ्ख्या पाँच वर्षयताकै कम

  १६ बैशाख २०७८, बिहीबार  |    Himali Khabar

दक्षिण कोरिया । दक्षिण कोरियामा विदेशी जनसङ्ख्या पाँच वर्षयताकै सबैभन्दा कम भएको छ । मङ्गलबार प्रकाशित एक सरकारी तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षयता पहिलो पटक प्रवासी नागरिकको सङ्ख्या २० लाखभन्दा तल झरेको हो । कोरोना महामारी र विभिन्न देशमा भएका लकडाउनका...

Read More