सी चिनफिङ र पुटिन उस्ताउस्तै हुन् : बाइडेनले

सी चिनफिङ र पुटिन उस्ताउस्तै हुन् : बाइडेनले

  १३ चैत्र २०७७, शुक्रबार  |    Himali Khabar

काठमाडौं, १३ चैत । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीन र रूसका राष्ट्रपतिहरूमा तानाशाही सोच भएको बताएका छन्।जनवरी २० मा राष्ट्रपति बनेपछि पहिलो पटक बिहीबार पत्रकार सम्मेलन गरेर बाइडेनले चिनियाँ राष्ट्रपति सी चिनफिङ र रूसी समकक्षी भ्लादमिर पुटिन उस्ताउस्तै भएको बताए।...

Read More
भारतले कोरोना भ्याक्सिनको निर्यात रोक्ने

भारतले कोरोना भ्याक्सिनको निर्यात रोक्ने

  १२ चैत्र २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, १२ चैत । भारतले अबको केही महिना कोरोनाभाइरसविरूद्धको भ्याक्सिन निर्यातमा रोक लगाउने भएको छ। पछिल्लो समय संक्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिरहेको र खोप लगाउने समूह बढेकाले अबका केही महिना भारतले अरू देशलाई भ्याक्सिन नदिने स्रोतलाई उल्लेख गर्दै द...

Read More
सीमा बन्द रहेकाले अबैध बाटोबाट नआउन आप्रवासीलाई अमेरिकाले आग्रह

सीमा बन्द रहेकाले अबैध बाटोबाट नआउन आप्रवासीलाई अमेरिकाले आग्रह

  १२ चैत्र २०७७, बिहीबार  |    Himali Khabar

काठमाडौं, १२ चैत । संयुक्तराज्य अमेरिकाको दक्षिणी सीमा मामिलासम्बन्धी अमेरिकी संयोजक रोबर्टा ज्याकोब्सनले मेक्सिको हुँदै अमेरिका प्रवेश नगर्न आग्रह गरेका छन्। प्रवेशाज्ञा अनुमतिको कागजातबिना हजारौं व्यक्ति मध्य अमेरिकी मुलुकबाट आइरहेका समाचार बाहिरिएसँगै उहाँले अमेरिकी सीमा बन्द गरिएको जानकारी दिएका हुन्।...

Read More
बलिउड अभिनेता आमिर खानलाई कोरोना संक्रमण भएपछि आइसोलेसनमा

बलिउड अभिनेता आमिर खानलाई कोरोना संक्रमण भएपछि आइसोलेसनमा

  ११ चैत्र २०७७, बुधबार  |    Himali Khabar

काठमाडौं, ११ चैत । बलिउड अभिनेता आमिर खानलाई कोरोना भाइरसको संक्रमण भएको छ। इन्डिया टुडेका अनुसार कोरोना पोजेटिभ देखिएपछि खान यतिबेला घरमै आइसोलेसनमा बसेका छन्। उनले कोरोनाविरुद्धको नियमहरु पालना गरिरहेका छन्। पछिल्लो समय आमिरसँग सम्पर्कमा रहेकालाई कोरोना परीक्षण गराउन आग्रह...

Read More
मंगल ग्रहमा हेलिकप्टर उडाउँदै नासाका वैज्ञानिक

मंगल ग्रहमा हेलिकप्टर उडाउँदै नासाका वैज्ञानिक

  ११ चैत्र २०७७, बुधबार  |    Himali Khabar

काठमाडौं, ११ चैत । अमेरिकी अन्तरिक्ष संस्था नासाका वैज्ञानिकहरूले मंगल ग्रहमा हेलिकप्टर उडाउने तयारी थालेका छन्। आउँदो अप्रिल ८ पछि हुने उक्त उडान एक ग्रहबाट नियन्त्रण गरी अर्को ग्रहमा गरिएको पहिलो उडान हुनेछ। १.८ किलोग्राम तौल भएको हेलिकप्टरलाई वैज्ञानिकहरूले इन्जेन्युटी...

Read More
ट्विटरका सीईओ डोर्सीको पहिलो ट्वीट २.९ लाख डलरमा विक्री

ट्विटरका सीईओ डोर्सीको पहिलो ट्वीट २.९ लाख डलरमा विक्री

  १० चैत्र २०७७, मंगलवार  |    Himali Khabar

काठमाडौं, १० चैत । ट्विटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्याक डोर्सीले आफ्नो पहिलो ट्वीटको डिजिटल भर्सन करिब २ दशमलव ९ लाख डलर लिलाम विक्री गरेका छन् । उनले दुई साता अघि आफ्नो पहिलो ट्वीट पोष्टको डिजिटल लिलामी राखेको घोषणा गरेका...

Read More
भारतमा कोरोना भाइस तीब्र रुपमा फैलन थाल्यो

भारतमा कोरोना भाइस तीब्र रुपमा फैलन थाल्यो

  ९ चैत्र २०७७, सोमबार  |    Himali Khabar

काठमाडौं, ९ चैत । छिमेकी मुलुक भारतमा एकै दिनमा करिब ४४ हजार जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले आइतबार गराएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ थप ४३ हजार ८४६ जनालाई कोरोना पुष्टि भएको हो । सोही...

Read More
यूट्युबले ल्यायो चेक फिचर, कपिराइट जाँच्न सजिलो हुने

यूट्युबले ल्यायो चेक फिचर, कपिराइट जाँच्न सजिलो हुने

  ८ चैत्र २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, ८ चैत । यूट्युबले चेक नामक नयाँ फिचर सार्वजनिक गरेको छ । यसले भिडियो अपलोड गर्न र विज्ञापनबाट आउने आम्दानीलाई सजिलो बनाउने छ। चेकले तपाइले अपलोड गर्ने भिडियो सामग्रीमा कपी राईट लाग्छ की लाग्दैन भन्ने कुरा अपलोड हुनु अघि...

Read More
बेलायतमा आज राष्ट्रिय जनगणना , नेपालीलाई पनि सहभागी बन्न आग्रह

बेलायतमा आज राष्ट्रिय जनगणना , नेपालीलाई पनि सहभागी बन्न आग्रह

  ८ चैत्र २०७७, आईतवार  |    Himali Khabar

काठमाडौं, ८ चैत । संयुक्त अधिराज्य (बेलायत)का चार राज्यमध्ये इङ्ल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डमा हुन गइरहेको राष्ट्रिय जनगणनामा नेपाली समुदायको अधिकाधिक सहभागिता जनाउन बेलायतमा क्रियाशील नेपाली सङ्घसंस्था सक्रिय भएका छन् । बेलायतमा आइतबार जनगणना सुरु हुँदैछ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयको...

Read More
भारतको नयाँदिल्लीमा नेपाली महिलाको गोली हानी हत्या

भारतको नयाँदिल्लीमा नेपाली महिलाको गोली हानी हत्या

  ४ चैत्र २०७७, बुधबार  |    Himali Khabar

काठमाडौं, ४ चैत । भारतको राजधानी नयाँ दिल्लीमा बुधबार एक नेपाली महिलाको गोली हानी हत्या भएको छ । भारतीय प्रहरीले दिएको जानकारी अनुसार उत्तरी दिल्लीको तिमारपुरमा बसोबास गर्दै आएकी ४५ वर्षीया मीना नाम गरेकी महिलालाई मोटरसाइकलमा सवार आक्रमणकारीले गोली हानी...

Read More
खोप लगाएका केहीको रक्तनलीमा रगत जम्ने समस्या देखिएपछि युरोपका तीन मुलुकले कोरोना खोप रोके

खोप लगाएका केहीको रक्तनलीमा रगत जम्ने समस्या देखिएपछि युरोपका तीन मुलुकले कोरोना खोप रोके

  ३ चैत्र २०७७, मंगलवार  |    Himali Khabar

काठमाडौं, ३ चैत । युरोपका तीन मुलुक जर्मनी, फ्रान्स र इटालीले बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेका कम्पनीले विकास गरेको कोरोनाभाइरस विरूद्धको खोप लगाउन रोकेका छन्। खोप लगाएका केही मानिसहरूमा रक्तनलीमा रगत जम्ने समस्या देखिएको गुनासो आएको भन्दै यी मुलुकहरूले तत्कालका...

Read More
शेयर बजारका बादशाह वारेन बफेटको सम्पति एक सय अर्ब अमेरिकी डलर पुग्यो

शेयर बजारका बादशाह वारेन बफेटको सम्पति एक सय अर्ब अमेरिकी डलर पुग्यो

  २८ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar

काठमाडौं, २८ फागुन । अमेरिकी अर्बपति वारेन बफेट पहिलोपटक एक सय अर्ब अमेरिकी डलर क्लबमा सामेल भएका छन् । अहिले उनको खुद सम्पत्ति एक सय अर्ब अमेरिकी डलर पुगेको छ । उनी सहित यो क्वलमा यसअघि नै एलोन मस्क, जेफ...

Read More