९ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा

९ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा

  २३ भाद्र २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । सार्वजनिक खरिद अनुगमनको कार्यालयले ९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। सोधिएको स्पष्टीकरणमा चित्तोबुझ्दो जवाफ नआएको भन्दै कार्यालयले एक वर्षका लागि ९ कम्पनीलाई कालोसूचीमा राखेको हो। कालोसूचीमा पर्नेमा लर्ड शिवा जेनरल सम्लायर्स जनकपुर, जिके रेहान एन्ड...

Read More
निषेधाज्ञाका कारण सम्पन्न हुन नसकेका आयोजनाको म्याद थप

निषेधाज्ञाका कारण सम्पन्न हुन नसकेका आयोजनाको म्याद थप

  २२ भाद्र २०७८, मंगलवार  |    Himali Khabar

काठमाडौं। सरकारले निषेधाज्ञाका कारण सम्पन्न हुन नसकेका आयोजनाको म्याद चैतसम्म थप गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको बैठकले कोभिड-१९ को पहिलो तथा दोस्रो लहर नियन्त्रणको लागि जारी भएको बन्दाबन्दी तथा निषेध आदेश जारी हुनु पूर्व वा आदेशको अवधिभित्र सम्झौता भएका आयोजनाहरुको...

Read More
मेलम्ची खानेपानी आयोजनाको एडीबीले अध्ययन गर्ने

मेलम्ची खानेपानी आयोजनाको एडीबीले अध्ययन गर्ने

  २१ भाद्र २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको एशियाली विकास बैंक (एडीबी) को टोलीले अध्ययन गर्ने भएको छ। आयोजनाको माथिल्लो भूभागको भौगर्भिक अध्ययन गर्न एशियाली विकास बैंकको विज्ञ टोली आउने भएको हो । टोलीले भ्रेमाथाङमा रहेको थेग्रिनी र त्यसले मेलम्चीमा पार्नसक्ने स्थितिको अध्ययन...

Read More
अप्टिकल फाइबर बिछ्याउने काम तीव्र

अप्टिकल फाइबर बिछ्याउने काम तीव्र

  १६ भाद्र २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । सरकारले अप्टिकल फाइबर बिछ्याउने कार्यलाई तीव्रता दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने परियोजनाअन्तर्गत ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्याड सेवा उपलब्ध गराउने १८ प्याकेजमध्ये १५ वटामार्फत ६० जिल्लाका तोकिए बमोजिमका स्थानमा १००...

Read More
आगामी चैतसम्ममा मेलम्चीको पानी पुनः काठमाडौं ल्याउने तयारी

आगामी चैतसम्ममा मेलम्चीको पानी पुनः काठमाडौं ल्याउने तयारी

  ११ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । आगामी चैतसम्ममा पुनः मेलम्चीको पानी काठमाडौं उपत्यका ल्याउने गरी आयोजनास्थलसम्म पुग्ने सडक र अन्यसंरचना मर्मत अघि बढाइने भएको छ । मेलम्ची खानेपानी विकास समितिले सडक विभाग, नेपाली सेना, त्यहाँ रहेका पालिकासँगको समन्वयमा सडक खुलाएर आयोजनास्थलसम्म पुग्ने योजना बनाएको...

Read More
सात वर्षदेखि अलपत्र तीनकुने पुल फेरि नयाँ डिजाइनमा बनाइने

सात वर्षदेखि अलपत्र तीनकुने पुल फेरि नयाँ डिजाइनमा बनाइने

  २९ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । करिव सात वर्षदेखि अलपत्र बनेको तीनकुने (वाग्मती) पुल नयाँ डिजाइनमा नयाँ ठेक्कामार्फत निर्माण अघि बढाउन प्रक्रिया थालिएको छ । ‘आर्स एन्ड ब्रिज’ प्रविधिबाट निर्माण गर्न लागिएको पुल यसअघि निर्माणको जिम्मेवारी पाएको पप्पु कन्सट्रक्शन प्रालिको लापरबाहीका कारण अलपत्र बनेको...

Read More
पालिका जोड्ने सडक प्रदेश सरकारले कालोपत्रे गर्ने

पालिका जोड्ने सडक प्रदेश सरकारले कालोपत्रे गर्ने

  २८ श्रावण २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहहरुलाई आपसमा जोड्ने सडक कालोपत्रेको काम प्रदेश सरकारले गर्ने बताएका छन् । अघिल्लो सरकारले यस्ता सडक तीन तहको समन्वयमा सञ्चालन गर्ने योजना ल्याएको थियो । तर संघीय सरकार र प्रदेश कसले बजेट विनियोजन गर्ने...

Read More
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समय एक वर्ष थपियो

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समय एक वर्ष थपियो

  २५ श्रावण २०७८, सोमबार  |    Himali Khabar

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको कामसक्ने समय एक वर्ष समय थप गरिएको छ । राष्ट्रिय गौरवको योजनाअन्तर्गत विमानस्थल २०२१ जुलाई १० मा सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोेभिड–१९ का कारण समयमै निर्माण कार्य सम्पन्न गर्न समस्या भएपछि २०२२ को...

Read More
जाजरकोट–जुम्ला जोड्न सुरुङ मार्ग निर्माण गरिने, सात घण्टाको यात्रा ३० मिनेटमा सकिने

जाजरकोट–जुम्ला जोड्न सुरुङ मार्ग निर्माण गरिने, सात घण्टाको यात्रा ३० मिनेटमा सकिने

  २४ श्रावण २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं । जाजरकोट– जुम्ला छिटोछरितो पुग्नका लागि सुरुङमार्गको सम्भाव्यता अध्ययनको काम शुरु गरिएको छ । जाजरकोटको कुशे गाउँपालिका–८ साङटादेखि जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारीको बीचमा सुरुङ खोलेर सडक निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न लागिएको पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले बताए । जाजरकोट सदरमुकाम–...

Read More
पूर्वपश्चिम राजमार्गका एक सय ३८ स्थानमा सिसीटिभी क्यामेरा जडान

पूर्वपश्चिम राजमार्गका एक सय ३८ स्थानमा सिसीटिभी क्यामेरा जडान

  २३ श्रावण २०७८, शनिबार  |    Himali Khabar

काठमाडौं । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि गड्डाचौकी र अत्तरियादेखि त्रिनगर सीमानाकासम्म सिसीटिभी क्यामेरा जडान गरेको छ । आर्थिक वर्ष २०७७/७८ को मन्त्रालयको कार्यक्रमअन्तर्गत एक करोड ५१ लाख रुपैयाँ लागतमा सिसीटिभी क्यामेरा जडान गरिएको हो...

Read More
भुकम्पले भत्काएका मध्ये एक लाख सात हजार तीन सय ५२ वटा घर नयाँ बने

भुकम्पले भत्काएका मध्ये एक लाख सात हजार तीन सय ५२ वटा घर नयाँ बने

  २० श्रावण २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा थप एक लाख सात हजार ३५२ लाभग्राहीले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनःनिर्माण सम्पन्न भएको छ ।राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा नयाँ ३१ हजार ३५९ लाभग्राही पहिचान भएका छन् । पुरानासहित ४१ हजार...

Read More
बाढीले ठूलो क्षती पुर्याएपछि मेलम्चीको पानी काठमाडौं आउने मिति अनिश्चित

बाढीले ठूलो क्षती पुर्याएपछि मेलम्चीको पानी काठमाडौं आउने मिति अनिश्चित

  १८ श्रावण २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । मेलम्ची नदीमा आइतबार पुन आएको लेदोसहितको बाढीले थप क्षति पुर्‍याएपछि मेलम्ची खानेपानी आयोजना अनिश्चित भएको छ । सोमबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको छलफलमा खानेपानी तथा सरसफाइ मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले आयोजनाको हेडवर्क्स (मुहान क्षेत्र) बाढीले बगाएर ल्याएको...

Read More