काठमाडौं । नेपालको पहिलो नागढुंगा सुरुङ मार्गको निर्माण २३ प्रतिशत सकिएको छ। निर्माण सुरु भएको दुई वर्ष बित्दा नागढुंगा सुरुङमार्ग आयोजनामा अरु विभिन्न संरचनाको निर्माणसँगै एक हजार ८१२ मिटर सुरुङ खनिएको छ। ४२ महिनामा सम्पन्न गर्ने गरी सुरु भएको आयोजना...
Read Moreमहेन्द्रनगर । कञ्चनपुरको दोधारा - चाँदनीमा स्थापनाको प्रस्ताव गरिएको सुक्खा बन्दरगाहको वातावरण प्रभाव मूल्याङ्कन(ईआईए) को काम सकिएको छ । दोधारा चाँदनीको मायापुरी र गौरीशङ्कर सामुदायिक वन क्षेत्रमा स्थापना गर्ने सुक्खा बन्दरगाहको कागजी कामसमेत सकिएको र वाणिज्य तथा आपूर्ति मन्त्रालय र...
Read Moreकाठमाडौं। सहरी विकास मन्त्री रामकुमारी झाक्रीले उपभोक्ता समितिमार्फत हुने सबै नयाँ खरिद रोक्ने निर्णय गरेकी छन्। झाक्रीले कात्तिक १४ गते मन्त्रीस्तरीय निर्णय गरेर उपभोक्ता समितिमार्फत हुने खरिद रोक्ने निर्णय गरेकी हुन। उपभोक्ता समितिमार्फत भएका कामहरु गुणस्तरहीन, अपारदर्शी र तोकेको काम...
Read Moreकाठमाडौं । देशभर सूचना महामार्ग (अप्टिकल फाइबर ब्याकबोन नेटवर्क) विस्तारको परियोजनाअन्तर्गत हालसम्म एक हजार १३ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिरकणले दुई वर्षभित्रमा महामार्ग विस्तार गरिसक्ने लक्षसहित शुरू गरेको योजनाअन्तर्गत असोज मसान्तसम्ममा ४६. ५३ प्रतिशत...
Read Moreरसुवा । सर्वसाधारणलाई प्रतिकूल असर पार्ने कुनै पनि उपकरण वा निर्माण सामग्री सडक तथा सार्वजनिकस्थलमा नराख्न आग्रह गरिएको छ । चीनसँगको व्यापार व्यवसाय अभिवृद्धि गर्ने अन्तरराष्ट्रिय राजमार्गसमेत भएका कारण भइराखेको संरचनामा अवरोधरहित बनाई सम्भाबित जोखिम न्यूनीकरण गर्नाका लागि जिल्ला प्रहरी...
Read Moreकाठमाडौं । पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्म ८४ प्रतिशत काम सकिएको छ । गत साउनमा सम्पन्न हुनुपर्ने आयोजना कोभिड–१९ का कारण निर्धारित समयमा पूरा नभएको हो । आयोजना प्रमुख विनेश मुनकर्मीले आयोजनाको म्याद एक वर्ष थप भएकाले यस अवधिमा...
Read Moreकाठमाडौं । सरकारले कर्णाली करिडोर अन्तर्गत दुई खण्डको ट्रयाक निर्माण नेपाली सेनालाई दिने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकले करिडोर अन्तर्गतको २०.५ किलोमटिर सडकको ट्रयाक खोल्ले जिम्मा सेनालाई दिने निर्णय गरेको हो। कर्णाली करिडोर अन्तर्गत कालिकोटमा पर्ने लैफूबद्री गाउँदेखि हुक्का खोलासम्मको...
Read Moreकाठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले नेपालमा विद्युतीय ग्रिड आधुनिकीकरण परियोजनाका लागि ६ करोड डलर ऋण स्वीकृत गरेको छ । विद्युत् प्रसारणलाइन र वितरण प्रणाली स्तरोन्नतिका लागि सञ्चालित विद्युतीय ग्रिड आधुनिकीकरण परियोजनालाई थप ६ करोड अमेरिकी डलर (करीब ६ अर्ब...
Read Moreकाठमाडौं । असार र साउनमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनासम्म पुग्ने पहुँच सडक खोल्न थालिएको छ । बाढीका कारण झण्डै तीन महिना सडक अवरुद्ध थियो । सडक खुलाएर आयोजनास्थलसम्म पुग्न सकेमा त्यहाँका संरचनाको मर्मत अघि बढ्नेछ ।...
Read Moreकाठमाडौं । चक्रपथ सुधार आयोजना अन्तर्गत दोस्रो खण्डको साइट क्लियर भएपछि चिनियाँ पक्षलाई सडक डिजाइनका लागि पत्राचार गरिएको छ। दोस्रो खण्ड अन्तर्गत कलंकीदेखि महाराजगंजसम्मको सडक डिजाइनका लागि पत्राचार गरिएको चक्रपथ सुधार योजना प्रमुख अर्जुन सुवालले जानकारी दिए । चिनियाँ पक्षसँग...
Read Moreकाठमाडौं । अघिल्लो सरकारले अघि बढाएका एक हजार चार सय सडक आयोजना खारेजीमा परेका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले आर्थिक तथा प्राविधिक दृष्टिकोणबाट अध्ययन र पूर्वतयारी नभएका आयोजना अगाडि बढाएको थियो । तर वर्तमान सरकारका अर्थमन्त्री जनार्दन शर्माले...
Read Moreकाठमाडौं, २३ भदौ । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक निजी सहभागिताको लगानी मोडालिटीमा स्थानीय जनतालाईसमेत सहभागि गराउनुपर्ने बताएका छन् । लगानी बोर्ड नेपाल स्थापनाको १० बर्ष पुगेको अवसरमा सिंहदरबारमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उनले भने...
Read More