निषेधाज्ञा अवधिमा डिम्याट नखुल्ने

निषेधाज्ञा अवधिमा डिम्याट नखुल्ने

  ३१ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं। निषेधाज्ञा अवधिमा बैंकको भिडभाड घटाउन वाणिज्य बैंकले डिम्याट खाता नखोल्ने भएका छन्। नेपाल बैंकर्स संघले आजदेखि निषेधाज्ञा अवधिभर डिम्याट नखोल्ने निर्णय गरेको हो। अधिकांश सेवा बन्द गर्दा पनि निषेधाज्ञामा बैंकको भिडभाड कायमै छ। सोहीकारण, भिडभाड कम गर्ने लक्ष्यसहित डिम्याट...

Read More
एलन मस्कले बोली फेरे, बिटक्‍वाइनले टेस्ला खरिद गर्न नमिल्ने

एलन मस्कले बोली फेरे, बिटक्‍वाइनले टेस्ला खरिद गर्न नमिल्ने

  ३१ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

एजेन्सी। संसारका धनाढ्य एलन मस्कले बिटक्‍वाइनटबाट टेस्ला कार खरिद गर्न नसकिने बताएका छन्। केही समयअघि उनले आफ्नो कम्पनीको कार बिटक्‍वाइनबाटै खरिद गर्न मिल्ने घोषणा गरेका थिए। जलवायुसँग जोडिएका चिन्ताहरु अघि सार्दै हाललाई बिटक्‍वाइनबाट टेस्ला खरिद गर्ने कुरामा प्रतिबन्ध लगाएको बुधबार...

Read More
नेप्से परिसूचकसँगै कारोबार पनि बढ्यो

नेप्से परिसूचकसँगै कारोबार पनि बढ्यो

  ३० बैशाख २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं। साताको अन्तिम दिन आज नेप्से परिसूचक १० अंकले बढेको छ। कारोबार समयदेखि नै बढ्न थालेको नेप्से बन्द हुँदासम्म १० अंकले बढेर २६८४.०१ विन्दुमा पुगेको छ। कारोबारमा आएका १३ समूह मध्ये ट्रेडिङ, होटल, उत्पादन तथा प्रशोधन र इन्भेष्टमेन्ट समूह बढेपनि...

Read More
खाने तेलको मूल्य २१ प्रतिशत वृद्धि

खाने तेलको मूल्य २१ प्रतिशत वृद्धि

  ३० बैशाख २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं। खाने तेल र घ्यूँको मूल्य २१.३८ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको साउनयता चैतसम्म उक्त प्रतिशत मूल्यवृद्धि भएको बताएको छ। पछिल्लो समय निषेधाज्ञा लागू भएसंगै खाने तेलको मूल्य निकै बढेकाे छ । उपभोक्ताले ब्यापारीले मनोमानी मूल्य...

Read More
अस्पतालमा अक्सिजनको चरम अभाव, बिरामीको उपचार गर्न नसकिने घोषणा

अस्पतालमा अक्सिजनको चरम अभाव, बिरामीको उपचार गर्न नसकिने घोषणा

  २९ बैशाख २०७८, बुधबार  |    Himali Khabar

काठमाडौं । कोरोना संक्रमितको उपचारमा अत्यावश्यक अक्सिजन अहिले नेपालमा पनि हाहाकार हुन थालेको छ । अस्पतालले अक्सिजन अभावमा बिरामीको उपचार गर्न नसकिने घोषणा गर्न थालेका छन् । काठमाडौं जोरपाटीको केएमसी अस्पतालले त बिरामी बाहिर लैजाउ भनेर उपचारबाट हात झिकेको छ...

Read More
सोमबार राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए, कत्ति बढ्यो शेयर मूल्य ?

सोमबार राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए, कत्ति बढ्यो शेयर मूल्य ?

  २७ बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । सोमबारको शेयर कारोबरामा राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाएका छन् । सोमबार यस कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै बढेको छ। कम्पनीको शेयर मूल्य आइतवारको तुलनामा १० प्रतिशतले वृद्धि भएर सबैभन्दा बढी शेयर मूल्य भएको कम्पनी बनेको हो...

Read More
खुद्रा व्यापारमा रिलायन्सको स्थान ५३औं स्थानमा

खुद्रा व्यापारमा रिलायन्सको स्थान ५३औं स्थानमा

  २७ बैशाख २०७८, सोमबार  |    Himali Khabar

एजेन्सी। डेलायटको रिपोर्टअनुसार भारतीय अर्बपति मुकेश अम्बानीको रिलायन्स रिटेल लिमिटेड २०२१ मा संसारकै सबैभन्दा तीव्र उन्नति गर्ने खुद्रा बिक्रेता कम्पनी बन्न सफल भएको छ। डेलायटको ‘ग्लोबल पावर्स अफ रिटेलिङ’ सूचीमा अब रिलायन्सको स्थान ५३औंमा उक्लिएको छ। यसअघि रिलायन्स ५६ नम्बरमा...

Read More
काठमाडौं उपत्यकामा निषेधाज्ञाले तरकारी उपभोग आधा घट्याे, किसानलाई मर्का

काठमाडौं उपत्यकामा निषेधाज्ञाले तरकारी उपभोग आधा घट्याे, किसानलाई मर्का

  २७ बैशाख २०७८, सोमबार  |    Himali Khabar

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाले हरियो तरकारीको उपभोग निकै घटेको छ । कालिमाटी तरकारी एवम् फलफुल बजारका अनुसार निषेधाज्ञा सुरु भएको दुई/तीन दिन सामान्य समयभन्दा बढी बिक्री वितरण भएको थियो । त्यसपछि घट्दै गएर अहिले आधामा झरेको छ ।...

Read More
महिला लघुवित्तको सेयरमा लाग्यो नकारात्मक सर्किट

महिला लघुवित्तको सेयरमा लाग्यो नकारात्मक सर्किट

  २६ बैशाख २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं। महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा आज नकरात्मक सर्किट लागेको छ। साधारण सेयर (आईपीओ) बाँडफाँड गरेर कारोबार सुरु भएपछि बढ्न थालेको कम्पनीको सेयर आज ९.८० प्रतिशतले घटेको हो। कम्पनीले गत फागुनमा सेयर बाँडफाँड गरेको थियो। त्यसयता निरन्तर तीन महिना...

Read More
चीनले गर्यो अस्ट्रेलियासँगको सबै व्यापारिक सम्झौता रद्द

चीनले गर्यो अस्ट्रेलियासँगको सबै व्यापारिक सम्झौता रद्द

  २६ बैशाख २०७८, आईतवार  |    Himali Khabar

काठमाडौं। चीनले अस्ट्रेलियासँगको सबै व्यापारिक सम्झौता अनिश्चितकालका लागि रद्द गरिदिएको छ। चिनियाँ बेल्ट एन्ड रोड इनिसियटिभको दुई सम्झौता अस्ट्रेलियाले रद्द गरेपछि आक्रोशित चीनले प्रतिक्रिया स्वरुप यो निर्णय गरेको हो। चीनले अस्ट्रेलियासँग कोइला, फलाम, गहुँलगायतका सामान आयातसमेत स्थगित गरिदिएको छ। अस्ट्रेलियाले...

Read More
अक्सिमिटर र सेनिटाइजर कालोबजारी आरोपमा एक व्यापारी पक्राउ

अक्सिमिटर र सेनिटाइजर कालोबजारी आरोपमा एक व्यापारी पक्राउ

  २४ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar

काठमाडौं । अक्सिमिटर र सेनिटाइजर कालोबजारी गरेको आरोपमा प्रहरीले क्षेत्रपाटीबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा लहान-२४ का २४ वर्षीय भगवानबाबु राय राजपुत छन्। उनी क्षेत्रपाटीस्थित बिबिआर इन्टरप्राइजेजका सञ्चालक रहेको महानगरीय प्रहरी परिसरले जनाएको छ। उनको इन्टरप्राइजेजबाट आठ...

Read More
मध्य भोटेकोशीको आईपीओ निष्कासन स्थगित

मध्य भोटेकोशीको आईपीओ निष्कासन स्थगित

  २३ बैशाख २०७८, बिहीबार  |    Himali Khabar

काठमाडौं । मंगलवारदेखि स्थानियमा विक्री खुला भएको मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओ निष्कासन स्थगित भएको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित स्थानिय र अन्य वासिन्दाका लागि कुल ६० लाख कित्ता आईपीओ विक्री खुला गरेको थियो । कम्पनी र...

Read More