काठमाडौं। एप्पलले सन् २०२१ मा नौ करोड आइफोन ह्यान्डसेट उत्पादन गर्न आपूर्तिकर्तालाई आग्रह गरेको छ। सन् २०२१ मा आइफोन १३ को उत्पादन २० प्रतिशतले बढाउन सबै सप्लायर्सहरुलाई अनुरोध गरेको छ। अमेरिकन टेक जाइन्ट एप्पलले सन् २०२१ मा कोभिड-१९ विरुद्धको भ्याक्सिन...
Read Moreबीबीसी। फ्रान्सको एन्टी–ट्रस्ट एजेन्सीले मंगलबार गूगललाई ५९ करोड २० लाख अमेरिकी डलर९७० अर्ब ५६ करोड ८९ लाख रुपैयाँ०जरिवाना गरेको छ।समाचार संस्था एपीकाअनुसार पछिल्ला केही साता यता गूगल र फ्रान्सका प्रकाशकबीच विवाद थियो। प्रकाशकहरुले आफ्नो समाचार प्रयोग गरेवापत गूगलले रकम भुक्तानी...
Read Moreएजेन्सी। फ्रान्सको एन्टी ट्रस्ट एजेन्सीले मंगलबार गुगलमाथि नियम उल्लंघन गरेको भन्दै ५ सय मिलियन अमेरिकी डलरको जरिवाना लगाएको छ। समाचार एजेन्सी एपीका अनुसार फ्रान्सेली समाचार प्रकाशकको समाचार प्रकाशनपछि दिनुपर्ने रकम नदिएका कारण गुगलमाथि ५ सय मिलियन अमेरिकी डलरको जरिवाना लगाइएको...
Read Moreवासिङटन । अमेरिकी सरकारले थप १४ चिनियाँ कम्पनीलाई व्यापार प्रतिबन्धको सूचीमा राख्ने निर्णय गरेको छ । सिनच्याङ उइगुर क्षेत्रमा मानव अधिकार उल्लंघनका घटनामा उनीहरूको संलग्नता भएकाले ती कम्पनीहरूलाई प्रतिबन्धितको सूचीमा राखिएको एनएचके वल्र्डले अमेरिकी वाणिज्य विभागलाई उद्धृत गर्दै उल्लेख गरेको...
Read Moreकाठमाडौं । विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर ९करिव १२ अर्ब रुपैयाँ० ऋण सहायता दिने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको शुक्रबार बसेको बैठकले सरकारको स्कुल क्षेत्र विकास कार्यक्रम कार्यान्वयन र स्वास्थ्य क्षेत्रको सार्वजनिक स्रोत व्यवस्थापन प्रणालीमा...
Read Moreकाठमाडौं । संसारमा खर्बपति धनाढ्यको संख्या ९ पुगेको छ । ब्लुमबर्ग बिलेनियर्स इन्डेक्सको सूची अनुसार १ खर्ब अमेरिकी डलर भन्दा बढी सम्पति हुने धनाढ्यको संख्या ९ जना पुगेको हो । यो सूचीको अन्तिममा माइक्रोसफ्टका पूर्व प्रमुख कार्यकारी अधिकृत स्टिभ बाल्मर...
Read Moreकाठमाडौं। बुक विल्डिङ प्रक्रियाबाट साधारण सेयर (आइपीओ) जारी गर्ने तयारी गरेको सर्वोत्तम सिमेन्टले ४३ ग्रेडको गुणस्तर प्राप्त गरेको छ। नेपाल गुणस्तर तथा नापतौल विभागले कम्पनीलाई उक्त प्रमाणपत्र प्रदान गरेको हो। कम्पनीले बुक बिल्डिङ विधिबाट ६० लाख कित्ता आइपीओ निष्काशन गर्न...
Read Moreकाठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्ले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) मुख्यालय न्युयोर्कमा एसिया प्रशान्त क्षेत्रका लागि प्रमुख आर्थिक सल्लाहकार नियुक्त भएका छन् । यसअघि वाग्ले यूएनडीपीको एसिया प्रशान्त क्षेत्रको रणनीति, नीति र साझेदारीका लागि वरिष्ठ विशेषज्ञका रूपमा कार्यरत...
Read Moreएजेन्सी। संसारका सबैभन्दा धनाड्य तथा अमेजन कम्पनीका सीईओ जेफ बेजोसले पद छाड्ने भएका छन्। कम्पनीका संस्थापक समेत रहेका बेजोसले एण्डी जेस्सीलाई सीईओको जिम्मेवारी दिने भएका हुन्। अहिले १.७५ ट्रिलियन बजार मूल्य रहेको कम्पनीले विश्वभर ई–कमर्श, लोजिस्टिक, भिडियो गेम, आर्टिफिसियल इन्टेलिजेन्स...
Read Moreकाठमाडौं । साउन १ गते पछाडि अवैध रुपमा नेपाल भित्रिएका मोबाइलहरु आईएमईआई नम्बर दर्ता नगरेसम्म नचल्ने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । व्यवसायीहरूले आयात गरेका मोबाइल फोनको आईएमईआई नम्बर उनीहरूले नै दर्ता गरिदिन्छन् । तर विदेशमा रहेका आफन्त वा साथीभाइले...
Read Moreकाठमाडौं । भारतीय नेटवर्क कम्पनी रिलायन्स जियोले विश्वकै सस्तो स्मार्टफोन ल्याउने भएको छ। भारतीय अखबार मिन्टका अनुसार जियोले गुगलसँगको सहकार्यमा नयाँ स्मार्टफोन ‘जियोफोन नेक्स्ट’ सार्वजनिक गर्ने भएको हो। यो भारतमा मात्र नभइ विश्वकै सबैभन्दा सस्तो मूल्यको स्मार्टफोन हुने बताइएको छ।...
Read Moreकाठमाडौं । चीनले साइबरस्पेस एडमिनिस्ट्रेसन अफ चाइनाले गैरकानुनी तरिकाले प्रयोगकर्ताहरूको डाटा संकलन गरेको भन्दै स्मार्टफोनमा दिदी एप डाउनलोड गर्न रोक्ने निर्णय गरेको हो। केही दिनअघि मात्रै इनिसियल पब्लिक अफरिङ (आइपिओ) बाट ४.४ अर्ब डलर उठाएर न्युयोर्क स्टक एक्सचेन्जमा सूचीकृत भएको...
Read More